बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

खेलकुद

सन्दीप लामिछानेको पहिलो सुनुवाइ चैत २३ गते

काठमाडौं, १५ चैत । उच्च अदालत पाटनले नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेको पहिलो सुनुवाइको मिति तोकेको छ । बलात्कार आरोपित सन्दीपले जिल्ला अदालत काठमाडौंको फैसला पुनरावलोकनका लागि उच्च अदालतमा निवेदन दिएका थिए...

३८ छक्कासहित कुल ५२३ रन बनेको खेलमा हैदरावादसँग मुम्बई ३१ रनले पराजित

काठमाडौं, १५ चैत । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत बुधबारको खेलमा सनराइजर्स हैदरावादले आईपीएल इतिहासकै सबैभन्दा ठूलो दुई सय ७७ रनको योगफल बनाएको छ । रोयल च्यालेञ्जर्स बैंलुरुले सन् २०१३ मा...

नेपाल ‘ए’ र आयरल्यान्ड वुल्भ्सबीचको पहिलो टी-२० खेल आज

काठमाडौं, १५ चैत । नेपाल ‘ए’ क्रिकेट टिमले आज आयरल्यान्ड वुल्भ्सविरुद्ध टी-२० सिरिजको पहिलो खेल खेल्दै छ । टियु मैदानमा हुने यो खेल अपराहन्न एक बजेदेखि सुरु हुँदैछ । नेपाल ‘ए’ ले मार्च २८...

इटहरी गोल्डकप : त्रिभुवन आर्मी फाइनलमा

धरान, १५ चैत । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साविक विजेता सगरमाथा क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ । राष्ट्रिय जागृति क्लबद्वारा आयोजित प्रतियोगिताअन्तर्गत बुधबार राति भएको खेलमा निर्धारित...

पेरिस ओलम्पिकमा तीनदेखि पाँच अर्ब युरो खर्च हुने

पेरिस, १४ चैत । सन् २०२४ मा हुने पेरिस ओलम्पिकमा सरकारले तीनदेखि पाँच अर्ब युरो खर्च गर्ने अपेक्षा गरिएको फ्रान्सेली राष्ट्रिय लेखा परीक्षकले मंगलबार बताउनुभएको छ । ‘हामीलाई अझैपनि ओलम्पिकको लागत थाहा छैन ।...

मैत्रीपूर्ण खेलमा स्लोभेनियासँग पोर्चुगल २-० ले पराजित

काठमाडौं, १४ चैत । पोर्चुगल मैत्रीपूर्ण खेलमा स्लोभेनियासँग पराजित भएको छ । गएराति सम्पन्न खेलमा स्लोभेनियाले पोर्चुगललाई २-० गोल अन्तरले पराजित गरेको हो । स्लोभेनियाको जितमा एडम नेज्डा करिन र टिमी म्याक्स एल्सनिकले एकएक...

ब्राजिल र स्पेनबीचको मैत्रीपूर्ण खेल बराबरीमा रोकियो

काठमाडौं, १४ चैत । ब्राजिल र स्पेनबीचको मैत्रीपूर्ण खेल बराबरीमा रोकिएको छ । गएराति सम्पन्न खेल ३-३ गोलको बराबरीमा रोकिएको हो । ब्राजिलका लागि लुकास पाक्वेटाले खेलको ९६औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ब्राजिललाई हारबाट...

चेन्नई सुपर किंग्सको लगातार दोस्रो जित

काठमाडौं, १४ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत चेन्नई सुपर किंग्सले लगातार दोस्रो जित हासिल गरेको छ । गएराति सम्पन्न खेलमा चेन्नईले गुजरात टाइटन्सलाई ६३ रनले पराजित गरेको हो । चेन्नईले दिएको २०७...

विश्वकप छनोट : बहराइनसँग नेपाल ३-० ले पराजित

काठमाडौं, १४ चैत । नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत बहराइनसँग पराजित भएको छ । गएराति सम्पन्न खेलमा बहराइनले नेपाललाई ३-० गोल अन्तरले पराजित गरेको हो । बहराइनको जितमा साएद बकेर, अब्दुल्ला...

आयरल्याण्ड वोल्भ्सविरुद्धको सिरिजमा नेपालको क्लीन स्वीप

काठमाडौं, १३ चैत । नेपालले आयरल्याण्ड वोल्भ्सविरुद्धको सिरिज क्लीप स्वीप गरेको छ । मंगलबार सम्पन्न दोस्रो खेलमा आयरल्याण्ड वोल्भ्सलाई ७१ रनले पराजित गर्दै सिरिज २-० ले जितेको हो । नेपालले दिएको १९९ रनको लक्ष्य...

विश्वकप छनोटका लागि जित्नैपर्ने दबाबमा रहेकाे नेपाल बहराइनसँग भिड्दै

काठमाडौं, १३ चैत । फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत दोस्रो चरणको आफनो चौथो खेलमा नेपालले आज बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । बहराइनको राष्ट्रिय रंगशालामा हुने नेपाल र बहराइनबीचको खेल नेपाली समय अनुसार राति...

झापामा २५ हजार क्षमताको रंगशाला बन्दै

झापा, १४ चैत । झापाको शिवसताक्षीमा २५ हजार दर्शक क्षमताको रंगशाला निर्माणको काम अघि बढेको छ । जनसहभागिता र सरकारको संयुक्त पहलमा रंगशाला निर्माणको काम अघि बढाइएको हो । अहिले रंगशालामा मञ्च र चेञ्जिङ...
1 2 3 570