काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहित पौडेल वैवाहिक बन्धनमा बाँधिएका छन् ।
पौडेलले थाइल्याण्डमा आयोजित एक समारोहमा आफ्नी प्रेमिका सिम्रन खड्कासँग विवाह गरेका हुन् ।

विवाह समारोहमा सहभागी हुन राष्ट्रिय टोलीका कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा लगायत खेलाडी पनि थाइल्यान्ड पुगेका थिए ।












प्रतिक्रिया