सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

खेलकुद

फुटसलमा आयोजक भाटभटेनी प्रिक्वाटरमा

काठमाडौं, ९ माघ । प्रथम रुस्लान भाटभटेनी खुल्ला फुटसल प्रतियोगितामा आयोजक भाटभटेनी हेल्थ क्लव प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार चुच्चेपाटीस्थित भाटभटेनी सुपर मार्केटको कोर्टमा भएको खेलमा लगातार दुई विजय हासिल गर्दै अन्तिम १६...

‘बागलुङ गोल्डकप’को उपाधि विष्णुपादुकालाई

बागलुङ, ८ माघ । दलित युवा सञ्जाल बागलुङले आयोजना गरेको बागलुङ गोल्डकप फुटबल प्रतियोगिता–२०७३ को उपाधि विष्णुपादुका युवा क्लब हेम्जा कास्कीले हात पारेको छ । स्थानीय बाङ्गेचौर खेल मैदानमा शुक्रबार भएको फाइनल प्रतिस्पर्धामा ‘फ्युचर...

राष्ट्रिय भलिबलमा प्याराडाइज बी फाइनल प्रवेश

काठमाडौं, ७ माघ । प्याराडाइज युथ क्लब ‘बी’ दोश्रो रामेछाप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रबेश गरेको छ । फाइनल प्रबेशको क्रममा प्याराडाइजले सेमिफाइनलमा लोकतान्त्रीक खेलकुद संघ, रामेछापलाई २५–२१,२५–१८,२५–२१ को सोझो सेटमा पराजित ग-यो...

बक्सर आमिर खानको सेक्स टेप बाहिरियो

काठमाडौं, ६ माघ । पूर्व ओलम्पिक रजत पदक विजेता ब्रिटिश बक्सर आमिर खान अहिले निकै समस्यामा परेका छन् । डेलीमेलको खबरअनुसार पाकिस्तानी मूलका पूर्व विश्व च्याम्पियन आमिरको सेक्स भिडियो बाहिरिएको छ । अमेरिकाकी एक...

महिला भलिबलमा रिड मोडल र एपीएफको अंक बराबरी

काठमाडौं, ६ माघ । १२ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको दोस्रो चरणमा रिड मोडल कलेज र विभागीय टोली एपीएफले आ–आफ्नो खेल जित्दै समान अंक बनाएका छन् । तर एपीएफभन्दा रिड मोडलले एक...

आईओएफटीसीद्वारा तेक्वान्दो खेलाडी पुरस्कृत

काठमाडौं, ५ माघ । अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) ले अमेरिकाको पोर्टल्यान्डमा भएको ११ औं अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपमा भिसाका कारण सहभागिता जनाउन नपाएका ५ खेलाडीलाई मंगलबार नगद पुरस्कार प्रदान गरेको छ...

रुस्लान कप क्रिकेटको उपाधि पुलिसलाई

काठमाडौँ, ४ माघ । नेपाल पुलिस क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा पुलिसले आर्मीलाई...

अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसीप झापामा, केपी ओलीले उद्घाटन गर्ने

विर्तामोड, ४ माघ । झापाको बनियानीमा अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसीप प्रतियोगिता हुने भएको छ । बनियानीको लक्ष्मी माविको खेल मैदानमा हुने अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसीप प्रतियोगितामा नेपाल, भारत, भूटान र बंगलादेशका १२ वटा टिम सहभागी हुनेछन्...

ढोरपाटन डबल लिग महिला भलिबलमा रिड कलेजको अग्रता

काठमाडौं, ३ माघ । १२ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको पहिलो लिगको खेल सम्पन्नसँगै रिड मोडल कलेजले अग्रता बनाएको छ । स्वयम्भू ठूलो भ-याङको रिड मोडल कलेजले सोमबार भएको दुवै खेलमा सफलता...

सेभिल्लाको घरेलु मैदानमा हार्यो रियल मड्रिड, अग्रता कायमै

काठमाडौं, ३ माघ । स्पेनिस ला लिगा अन्तर्गत रियल मड्रिड सेभिल्ला जोभिटिकसँग पराजित भएको छ । यससँगै रियलको ४० खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ । आइतबार राति भएको खेलमा सेभिल्लाले जोभिटिकले अतिरिक्त समयको...

टेनिसकी एनीलाई करातेमा स्वर्ण

काठमाडौं, ३ माघ । लनटेनिस खेलाडी एनी माथेमाले नवौं कानाजावा कप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा आइतबार स्वर्ण जितेकी छन् । नेपाल सोतोकान कराते संघ (एसकेआईएफ) द्वारा आयोजित प्रतियोगिताको महिला ५५–६० केजीको फाइनलमा नेपालकी एनीले नेपालकै...

बतासे अल्ट्रा रनको उपाधि वेदबहादुर र मञ्जुलाई

काठमाडौं, २ माघ । वेदबहादुर सुनुवार र मन्जु रावतले दोश्रो बतासे अल्ट्रा ट्रेल रनको उपाधि जितेका छन् । वेद पुरुष तथा मन्जु महिलातर्फ च्याम्पियन बनेका हुन् । काठमाडौंदेखि सिन्धुपाल्चोकको बतासे डाँडासम्मको ६५ किलोमिटर दूरी...
1 437 438 439 440 441 587