सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

खेलकुद

जलेश्वरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण कार्य सुरु

गौशाला, १५ माघ । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अन्तर्राष्ट्रियस्तरको फुटवल रङ्गशाला निर्माणकार्य सुरु भएको छ । जिल्ला सदरमुकामको मुटु मानिएको जलेश्वर नगरपालिका–५ मा अवस्थित जलेश्वर रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको फुटबल ग्राउन्ड निर्माण गर्न डिटेल प्रोजेक्ट रिर्पोट...

टेबलटेनिसमा श्यान्टू र शिव क्वाटरफाइनल प्रवेश

काठमाडौं, १५ माघ । नेपाल प्रहरीका श्यान्टू श्रेष्ठ र एपीएफ क्लबका शिवसुन्दर गोथे सम्झना कप खुला टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतिस्पर्धामा राष्ट्रिय...

प्रधानसेनापति दोस्रो राष्ट्रिय पुरुष भलिबल सकियो

काठमाडौं, १४ माघ । नेपाली सेनाद्वारा आयोजित “प्रधानसेनापति दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०७३” को सकिएको छ । शुक्रबार प्रधानसेनापति राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यमा सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको कभर्डहल, लगनखेलमा एक विशेष...

कृष्णपुरमा शहीद सप्ताह खुल्ला भलिबल प्रतियोगिता सुरु

महेन्द्रनगर, १४ माघ । कञ्चनपुरको कृष्णपुर नगरपालिका गुलरियामा शहीद सप्ताह खुल्ला भलिबल प्रतियोगिता शुरु भएको छ । शहीद दिवसको अवसरमा अखिल क्रान्तिकारी कञ्चन बहुमुखी क्याम्पसले शहीद सप्ताह खुल्ला भलिबल प्रतियोगिता आयोजना गरेको हो ।...

सिद्धार्थ रंगशालाको लागि रकम अभाव हुन नदिनेः ज्वाला

भैरहवा, १४ माघ । संसदका अर्थसमितीका सभापति सांसद प्रकाश ज्वालाले भैरहवामा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट मैदानकोलागी बजेट अभाव हुन नदिने प्रतिबद्धतता जनाएका छन् । भैरहवामा आयोजित एक कार्यक्रममा क्रिकेट एशोसियसन रुपन्देहीका अध्यक्ष प्रशान्त विक्रम मल्लले...

दशरथचन्द स्मृति आमन्त्रण क्रिकेटः सेमिफाइनल खेल स्थगित

बैतडी, १४ माघ । बैतडीमा जारी सहिद दशरथचन्द स्मृति यू १९ आमन्त्रण क्रिकेट प्रतियोगिता अन्तर्गत आज हुने भनिएका सेमिफाईनल खेलहरु बर्षाका कारण स्थगित भएका छन । आज बिहानै भएको बर्षाले मैदान तथा पिच भिजेका...

इण्डो–नेपाल क्रिकेट प्रतियोगितामा कृष्णनगरको रोमाञ्चक जीत

– सीताराम चौधरी कृष्णनगर, १४ माघ । कपिलवस्तुको कृष्णनगरमा जारी १७औं इण्डो नेपाल क्रिकेट प्रतियोगिताको विहीबार दोस्रो खेलमा कृष्णनगरको रोमाञ्चक जीत भएको छ । कृष्णनगर र बलरामपुर बीचको खेलको अन्तिम ओभर निकै रोमाञ्चक बनेको...

ओलम्पिक विवाद हल गर्न पहल सुरु : श्रीपाली

काठमाडौं, १४ माघ । युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले नेपाल ओलम्पिक कमिटीमा देखिएको विवाद हल गर्न पहल सुरु गरेको बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको व्यवस्थापिका संसद, महिला, बालवालिका, जेष्ठ नागरिक र समाज...

नेपाल–इन्डो क्रिकेटमा गोरखपुरसँग धनगढी पराजित

– सीताराम चौधरी कृष्णनगर, १३ माघ । जय नेपाल स्पोर्टस क्लबको आयोजनामा कपिलवस्तुको कृष्णनगरमा नेपाल–इण्डो क्रिकेट प्रतियोगिताको १७औं संस्करण संचालन भएको छ । उद्घाटन खेल धनगढी र गोरखपुरबीच प्रतिस्पर्धा भएको थियो । टस जितेर...

बास्केटबल प्रतियोगितामा ज्ञान निकेतन सेमिफाइनल प्रवेश

काठमाडौं, १३ माघ । आयोजक ज्ञान निकेतन १५ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ । ज्ञान निकेतनले एआईएलाई २६–१५ ले पराजित ग-यो । विजयी टिमका लागि जेबिश सारुले...

रियललाई गम्भीर धक्का लाग्यो

लन्डन, १२ माघ । चेल्सी क्लब छोड्न थिबाउट कोर्टोइसले अस्विकार गरेपछि रियल म्याड्रिडको उनलाई अनुबन्ध गर्ने अभियानमा गम्भीर धक्का लागेको छ । तीन सिजन म्याड्रिडको प्रतिद्वन्द्वी क्लब एट्लेटिकोबाट खेलेका कोर्टोइस हाल चेल्सीमा आवद्ध छन्...

दशरथचन्द स्मृति क्रिकेटमा त्रिलोचन र एकेडेमी विजयी

बैतडी, ११ माघ । बैतडीमा जारी सहिद दशरथचन्द स्मृति यु –१९ आमन्त्रण क्रिकेट प्रतियोगितामा त्रिलोचन क्रिकेट क्लब र आयोजक दशरथचन्द एकेडेमी क्रिकेट क्लब विजयी भएका छन् । सोमबार निङ्गलाशैनी खेल मैदान देहीमाडौँमा सम्पन्न खेलमा...
1 436 437 438 439 440 588