सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

खेलकुद

भलिबलमा एपिएफ र पुलिस उपाधी नजिक

काठमाडौं, २७ माघ । सशस्त्र प्रहरी बलको एपिएफ क्लबको महिला र नेपाल पुलिसको पुरुष टिम पोखरामा जारी सृजना आमन्त्रण अन्तराष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा बुधबार उपाधी नजिक पुगेका छन् । पोखरा रङ्गशालामा सम्पन्न...

नेपाल केन्दो एशोसिएसनलाई जापानको खेलकुद सामग्री सहयोग

काठमाडौं, २६ माघ । जापान केन्दो फेडेरेसनको सहयोगार्थ नेपाल केन्दो एण्ड लैदो एशोसिएशनलाई जापानी राजदूताबासमा केन्दोको खेलकुद सामग्री हस्तान्तरण गरिएको छ । नेपालका लागि जापानीज राजदूताबासका फस्ट सेक्रेटरी सेक्रेटरी कियोहिको हामादाले सो खेलकुद सामाग्री...

आदित्य, मिचल, पीयूष र आदर्श विजयी

काठमाडौं, २६ माघ । भारतका आदित्य ऐयर, पोल्यान्डका मिचल वोज्लक, भारतका पीयूष एस. सलेकर र भारतकै आदर्श नागा टिप्पाभट्लाले नेपाल आईटीएफ जुनियर यु–१८ सर्किट १ टेनिस च्याम्पियनसिपअन्तर्गत पुरुष सिंगल्सको पहिलो चरणमा मंगलबार जित हात...

राष्ट्रिय र्‍याफ्टिङ्ग च्याम्पियनसिप फागुन पहिलो साता

काठमाडौं, २५ माघ । नेपाल र्‍याफ्टिङ्ग एण्ड क्यानोईङ्ग संघको आयोजनामा राष्ट्रिय र्‍याफ्टिङ्ग च्याम्पियनसिप २०१७ फागुन ३ देखि ५ गते सम्म आयोजना हुने भएको छ । नेपाल एशोसियसन अफ र्‍याफ्टिङ्ग एजेन्सिज (नारा), हिमालयन रिभर गाईड...

निम्सलाई दोहोरो उपाधि

काठमाडौं, २४ माघ । आयोजक निम्सले छैटौं जितेन ठकुरी स्मृति अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार दोहोरो उपाधि जितेको छ । निम्स सिनियर ब्वाइज र गल्र्स दुवैमा च्याम्पियन बन्यो । टोखास्थित घरेलु कोर्टमा भएको ब्वाइज फाइनलमा...

अन्तरविद्यालय आइटिएफ तेक्वान्दोमा चानक्य च्याम्पियन

काठमाडौं, २३ माघ । चानक्य स्कुल दोस्रो उपत्यकाब्यापी अन्तरविद्यालय तेक्वान्दो प्रतियोगिताको च्याम्पियन बनेको छ । शनिबार सम्पन्न खेलमा चानक्यले ६ स्वर्ण,तीन रजत र तीन कास्यका सात टिम च्याम्पियनको उपाधी उचाल्न सफल भयो । बालकोटस्थित माउण्ड भ्यू...

पुलिस क्लबलाई हराउँदै एलपिएलको उपाधि विराटनगरद्धारा कब्जा

– सन्तोष यादब सिरहा, २२ माघ । लहान क्रिकेट क्लवद्धारा सिरहाको लहानमा आयोजित ‘लहान प्रिमियर लिग २०७३’ ट्वान्टी–ट्वान्टीको उपाधी पूर्वाञ्चल क्रिकेट एकेडमी विराटनगरले जित हात पार्न सफल भएको छ । आज भएको फाइनल खेलमा नेपाल...

चौथो रारा उदयपुर गोल्डकपको तालिका सार्वजनिक

गाईघाट, २२ माघ । चौथो रारा उदयपुर गोल्डकप प्रतियोगिताको खेल तालिका सार्वजानिक गरिएको छ । गोल्डकप मुल आयोजक समितिले थरुहटले आज पत्रकार सम्मेलन मार्फत खेल तालिका सार्वजनिक गरेको हो । चौथो संस्कणअन्र्तगत यही माघ...

राष्ट्रव्यापी शारीरिक सुगठन वैशाखमा

काठमाडौं, २२ । हिमालयन किङडम नेप्लिज फेडेरेसन अफ बोडी बिल्डिङ एन्ड फिट्नेसको आयोजनामा दोश्रो राष्ट्रव्यापी शारीरिक सुगठन च्याम्पियनसिप बैशाखमा हुने भएको छ । प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजकका अध्यक्ष शिवलाल...

हिमाली कला संघद्वारा अल्ट्रा धाविका मीरा राई सम्मान

काठमाडौं, २२ माघ । नेपाली अल्ट्रा धाविका मीरा राईलाई हिमाली कला संघले सम्मान गरेको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रम गरि नेशनल जियोग्राफीले सन् २०१७ का लागि घोषणा गरेको एड्भेन्चरर्स अफ दि...

प्राइम र एचएचसीएलाई उपाधि

काठमाडौं, २२ माघ । प्राइम कलेजले प्लस टु ब्वाइज र एचएचसीएले सिनियर ब्वाइजमा १५ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । शंखमूलस्थित आयोजक ज्ञान निकेतनको कोर्टमा भएको प्लस टु ब्वाइज फाइनलमा...

मैत्रीपूर्ण तेक्वान्दोमा हाबी नेपाली टोलीलाई प्रोत्साहान

काठमाडौं, २१ माघ । हङकङविरुद्धको मैत्रीपूर्ण तेक्वान्दो खेलमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली राष्ट्रिय तेक्वान्दो टोलीलाई अर्जुन तेक्वान्दो डोजाङ एण्ड फिटनेश क्लब र क्लासिक ममले कदरपत्र प्रदान गरेको छ । बुधबार भएको खेलमा नेपाली टोली...
1 434 435 436 437 438 587