आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

खेलकुद

राष्ट्रिय टिम तयारीका खेलाडीसंग भेट

काठमाडौं, १० चैत । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले राष्ट्रिय टिम तयारीमा रहेका खेलाडीहरुसंग मंगलबार भेट गरेका छन् । सम्बन्धित खेलका मुख्य प्रशिक्षक, राष्ट्रिय टिम तयारीका प्रशिक्षकलगायतको उपस्थितिमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा...

पाकिस्तानका पाँच खेलाडीलाई देश छाड्न प्रतिबन्ध

कराँची, ९ चैत । पाकिस्तानले स्पट फिक्सिङको मुद्धामा फसेका पाँच आरोपी क्रिकेटरलाई देश छोड्न प्रतिबन्ध लगाएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले केही समय अगाडि सम्पन्न पाकिस्तान सुपर लिगमा भ्रष्टाचार विरोधी कानूनको उल्लंघन...

ब्रुनाइमा सोमबहादुर कुमाललाई स्वर्ण

ब्रुनाइ, ८ चैत । ब्रुनईमा भएको ब्रुनई ओपन एथलेटिक्स च्याम्पियनसिपको पुरुष ८ सय मिटर दौडमा नेपालका सोमबहादुर कुमालले स्वर्ण जितेका छन् । ४ सय मिटर दौडमा पनि सहभागी सोमले उक्त स्पर्धामा रजत जितेको नेपाल...

खुला चेस प्रतियोगितामा सुमित सफल

काठमाडौं, ७ चैत । एसियन जोनल थ्रीप्वाइन्ट टु चेस प्रतियोगिता आइतबार सुरु भएको छ । प्रतियोगिताको पूर्व प्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गरे । एसियन जोनल थ्री प्वाइन्ट टुका अध्यक्ष राजेशहरी जोशीको अध्यक्षतामा भएको कार्यक्रममा...

अक्टोबर १ देखि क्रिकेटमा नयाँ नियम लागू हुँदै, यस्ता छन् ६ वटा नियम

काठमाडौं, ६ चैत । क्रिकेटको नियम निर्धारक संस्था मेरीलेबोन क्रिकेट क्लब (एमसीसी) ले क्रिकेटमा नयाँ नियम निर्धारण गरेको छ । जुन नियम अक्टुम्बर १ देखि लागू हुनेछ । यसका साथै क्रिकेट सँधैका लागि बदलि...

किङ खानलाई हक्की उपाधि

काठमाडौं, ६ चैत । डिफेन्डिङ च्याम्पियन दुबईको किङ खान हक्की क्लबले दोश्रो किङ खान–नेपाल इन्डोर पुरुष हक्की प्रतियोगिताको उपाधि शनिबार जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा किङ खानले नेपाल आर्मी...

धर्मराजलाई फिटनेश फर्स्ट उपाधी

काठमाडौं, ६ चैत । धर्मराज लिम्बु तेश्रो मिस्टर फिटनेश फर्स्ट अन्तर खुला शारिरीक सुगठन च्याम्पियनसिप जित्न सफल भएका छन् । ६० केजीका उनले आफ्ना प्रतिद्वन्दिलाई पछाडी पार्दै उपाधी उचालेका हुन् । उनले नगद २५...

सुचित्रा र रोशनी सेमिफाइनल प्रवेश

काठमाडौं, ५ चैत । काठमाडौंकी सुचित्रा जोशी र रोशनी तामाङ तेश्रो राष्ट्रियव्यापी फुलकन्ट्याक्ट तौलसमूह प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् । महिला खुला तौलसमूहको क्वाटरफाइनलमा सुचित्राले ललितपुरकी सलिना तामाङ तथा रोशनीले भक्तपुरकी अनिशा शाक्यलाई...

राष्ट्रव्यापी खुला पुरुष भलिबल हुने

काठमाडौं, ५ चैत । गोटीखेल जनहित क्लबले आफ्नो रजत महोत्सवको अवसरमा राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । भलिबलसहित बुद्धिचाल र दौड प्रतियोगिता पनि हुने आयोजक क्लबका अध्यक्ष निरन्जन घिमिरेले शुक्रबार...

तेक्वान्दोको रेफ्री सेमिनार र रिफ्रेसर कोर्स सम्पन्न

काठमाडौं, ४ चैत । नेपाल तेक्वान्दो संघको आयोजनामा ९औँ राष्ट्रिय तेक्वान्दो रेफ्री सेमिनार तथा ८औँ राष्ट्रिय तेक्वान्दो रेफ्री रिफ्रेसर कोर्स सम्पन्न भएको छ । सातदोबाटोस्थीत नेपाल खेलकुद विज्ञान प्रतिस्ठानको हलमा बिहिबार एक कार्यक्रमका बिच...

सुपर एट क्रिकेट हुने

काठमाडौं, ४ चैत । खुकुरी इन्टरटेन्मेन्ट र देवीवास इभेन्ट्स एन्ड मिडिया प्रा.लि. को संयुक्त आयोजनामा प्रथम सुपर–एट क्रिकेट प्रतियोगिता चैत १५ गतेदेखि १९ गतेसम्म हुने भएको छ । २० टिम सहभागी प्रतियोगिता त्रिवि क्रिकेट...

नेपाली कुस्ती खेलाडीलाई भारतीय कुस्ती संघले छात्रबृत्ति दिने

काठमाडौं, ३ चैत । भारतीय कुस्ती संघले नेपालका कुस्ती खेलाडीलाई विशेष प्रशिक्षणका लागि छात्रबृत्ति दिने भएको छ । गत कात्र्तिक अन्तिम साता नेपालका १० कुस्ती खेलाडीलाई ६ महिने विशेष प्रशिक्षण दिइरहेको छ । यसैगरि...
1 432 433 434 435 436 592