आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

खेलकुद

आइसिसी विश्व क्रिकेट लिग: केन्याविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा, को-को परे ?

काठमाडौँ, २२ फागुन । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियसिपअन्तर्गत केन्याविरुद्धको खेलका लागि १४ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । यही फागुन २८ र ३० गते कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उक्त खेलका...

ब्वाइज युनियन तेक्वान्दो डोजाङमा च्याम्पियन

काठमाडौं, २२ फागुन । आयोजक दीलिप स्मृति ब्वाइज युनियन तेक्वान्दो डोजाङ ‘ए’ प्रथम दीलिप स्मृति उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । दीलिप स्मृति तेक्वान्दो डोजाङले ७ स्वर्ण, २ रजत र ४...

चीनले फुटबल खेलाडी म्याराडोनालाई किन आँखा लगायो ?

लन्डन, २१ फागुन । पछिल्लो समय युरोपमा नाम चलेका खेलाडीलाई ठूलो धनराशि खर्च गरेर आफूसँग अनुबन्ध गरिरहेका चिनियाँ फुटबल क्लबहरूले पूर्वअर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनालाई समेत भित्र्याउने प्रयास गरेको छ । त्यसका लागि रकम नखुलाइए...

जेनिअम र न्यु भिजनलाई फिजम कपको उपाधि

काठमाडौं, २० फागुन । जेनिअम नेसनल एकेडेमी र न्यु भिजन एकेडेमीले प्रथम फिजम कप अन्तरविद्याल बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेका छन् । संस्थागत विद्यालय सञ्चालकहरुको मञ्च (फिजम) द्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा जेनिअमले हिमालय...

महिला भलिबलको उपाधि भारतको पक्षमा

नेपालगन्ज, १९ फागुन । चौथो संस्करणको नेपालगन्ज सञ्चालित प्रधानमन्त्री महिला भलिबल प्रतियोगिताको उपाधि भारतको रेल्वे टोलीको पक्षमा गएको छ । प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा भारतको रेल्वेले नेपालको सशस्त्र प्रहरीलाई सोझो सेटमा पराजित गरी उपाधि...

पारस खड्का राष्ट्रिय स्वयंसेवक नेपालको सद्‍भावना दूत नियुक्त

काठमाडौँ, १८ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का राष्ट्रिय स्वयम्सेवक नेपालको पहिलो सद्भावना दूतमा नियुक्त हुनुभएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सिंहदरवारस्थित कार्यालयमा आज बसेको बैठकले भूकम्पपछि पुनःनिर्माणका लागि स्वयम्सेवक युवालाई...

विशेष खेलकुदमा आनन्दलाई दोहोरो स्वर्ण

काठमाडौं, १८ फागुन । लेबोरेटरी उमावि, कीर्तिपुरका आनन्द पाण्डेले २२ औं विद्यालयस्तरीय विशेष खेलकुद प्रतियोगितामा मंगलबार दुई स्वर्ण जितेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आनन्दले पूर्ण दृष्टिविहीनको छात्र ५० मिटर दौड र सफ्टबल थ्रोमा...

टेबुलटेनिसमा सुजन र मारियालाई उपाधि

काठमाडौं, १७ फागुन । सुजन खड्का र मारिया थापा मगरले चौथो क्यामेलिया अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । विजेता दुवै विजेश्वरीका हुन् । क्यामेलिया उमाविको आयोजनामा भएको प्रतियोगिताको सिनियर ब्वाइज फाइनलमा सुजनले...

राखेपमा विशेषज्ञ नियुक्त गर्ने निर्णय

काठमाडौं, १७ फागुन । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को पदपूर्ति समितिको बैठकले कर्मचारी सेवा शर्त नियमावली अनुसार समितिलाई आवश्यक पर्ने एक जना विशेषज्ञ नियुक्त गर्ने निर्णय गरेको छ । राखेपका सदस्य–सचिव समेत रहेका समितिका...

मलेसियामा कृषालाई कांस्य पदक

काठमाडौं, १६ फागुन । नेपालकी कृषा शेर्पाले आठौं साइलेन्ट नाइट कराते कपमा कांस्य जितेकी छन् । १६ राष्ट्र सहभागी महिला जुनियर एकल कातामा कृषाले कांस्य जितेको नेपाल सोतोकान कराते संघका महासचिव एवं प्रमुख प्रशिक्षक...

केन्द्रीय मुवाथाईलाई सर्वाधिक ४ स्वर्ण

काठमाडौं, १५ फागुन । केन्द्रीय मुवाथाई क्लबले प्रधानमन्त्री कप तेश्रो राष्ट्रिय मुवाथाई च्याम्पियनसिपमा शनिबार सर्वाधिक ४ स्वर्ण जित्दै टिम च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा महिला ५५ केजीमा करुणा उप्रेती, पुरुष...

गोजु–काई करातेमा संगम र विशाल सेमिफाइनल प्रवेश

काठमाडौं, १४ फागुन । आयोजक नेशनल युनाईटेडका संगम तामाङ्ग र चिल्ड्रेन मोडलका विशाल तामाङ्ग छैटौं नेशनल युनाईटेड उपत्यकाब्यापी गोजु–काई कराते प्रतियोगिता २०७३ को २० केजी तौल समूहमा शनिबार सेमिफाइनलमा प्रवेश गरेका छन् । यस्तै...
1 435 436 437 438 439 592