सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

खेलकुद

थाइल्यान्डकी पुन्निन् दोश्रो चरणमा प्रवेश

काठमाडौं, ४ फागुन । थाइल्यान्डकी पुन्निन् कोभापितुक्टेड नेपाल आईटीएफ जुनियर यु–१८ टेनिस च्याम्पियनसिपअन्तर्गत सर्किट– २ को महिला सिंगल्समा मंगलबार दोश्रो चरणमा प्रवेश गरेकी छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा पुन्निन्ले जापानकी मिओ कोजाकीलाई ६–० र...

पाथीभरा भलिबल प्रतियोगितामा आर्मी र पुलिसको विजयी सुरुवात

ताप्लेजुङ, ३ फागुन । दोस्रो पाथीभरा राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत त्रिभुवन आर्मी क्लव र नेपाल पुलिस क्लवले विजयी सुरुवात गरेका छन् । जिल्ला भलिबल सङ्घ ताप्लेजुङको आयोजनामा सदरमुकाम फुङ्लीङमा आजदेखि सुरु भएको खेलमा आर्मी र...

दाताको सहयोगमा गाउँमै बन्यो प्यारापिटसहितको खेलमैदान

फलेवास (पर्वत), ३ फागुन । जिल्लाका विकट गाउँमा पनि सदरमुकाम कुस्मामा भन्दा राम्रा र व्यवस्थित खेलमैदान भेटिन्छन् । अझै भलिबल र बास्केटबलको कोर्ट त झनै व्यवस्थित भेटिन्छन् जनजाति बाहुल्य गाउँहरुमा । पर्वतको उत्तरी क्याङ...

सोलिडारिटी कप बिजेता फुटबल टिमलाई नगदसहित सम्मान

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले सन् २०१६, नोभेम्वर २ देखि १५ सम्म मलेसियामा भएको एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताका बिजेता खेलाडीहरुलाई प्रोत्साहनस्वरुप घोषणा गरिएको नगद पुरस्कार सोमबार एक कार्यक्रमका बीच हस्तान्तरण गरेका...

आदर्श स्कुल तेक्वान्दोमा च्याम्पियन

काठमाडौं, २ फागुन । आदर्श स्कुलले प्रथम एपेक्स लाइफ अन्तरविद्यालय तेक्वान्दो प्रतियोगिताको उपाधि सोमबार जितेको छ । आदर्श ६ स्वर्ण र ३ कांस्यसाथ टिम च्याम्पियन बन्न सफल भयो । आयोजक एपेक्स लाइफ स्कुल दोश्रो...

धनगढीमा स्पार्क क्रिकेट प्रशिक्षण केन्द्र स्थापना

धनगढी, २ फागुन । क्रिकेटको सहर धनगढी क्रिकेटमय बन्दै गएका बेला प्रशिक्षण गर्नका लागि सुविधा सम्पन्न स्पार्क क्रिकेट प्रशिक्षण केन्द्र, धनगढीमा आइतबारबाट औपचारिक रुपमा उद्घाटन भएको छ । क्रिकेटको सहर धनगढीमा क्रिकेट गतिविधिहरु बढिरहेका...

लिबर्टीको विजयी सुरुआत

काठमाडौं, २ फागुन । लिबर्टी कलेजले तेश्रो विशाल विष्ट स्मृति लिबर्टी कप अन्तरकलेज फुटबल प्रतियोगितामा आइतबार विजयी सुरुआत गरेको छ । एन्फा टेक्निकल सेन्टर, च्यासल मैदानमा भएको उद्घाटन खेलमा लिबर्टीले हिमालयन ह्वाइटहाउस कलेजलाई १–०...

फाइटमा नेपाल पुलिस च्याम्पियन, नेपालका गुरागाई उत्कृष्ट

काठमाडौं, १ फागुन । प्रथम काठमाडौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको फाइटमा नेपाल च्याम्पियन भएको छ । आइतबार सम्पन्न प्रतियोगिताको सिनियरतर्फ नेपाल पुलिस क्लबले ३ स्वर्ण,४ रजत र २ कास्य जित्दा च्याम्पियन हुदा नेपालकै यति तेक्वान्दो...

मृत्युञ्जय र वैदेहीलाई उपाधि

काठमाडौं, १ फागुन । मृत्युञ्जय बदोला र वैदेही चौधरीले नेपाल आईटीएफ जुनियर यु–१८ (ग्रेड– ५) सर्किट १ टेनिस च्याम्पियनसिपमा शनिबार च्याम्पियन बनेका छन् । भारतकाद्वय सिंगल्सतर्फ क्रमशः पुरुष र महिलामा पहिलो भएका हुन् ।...

प्रधान सेनापति खुल्ला म्याराथन प्रतियोगिता सम्पन्न

काठमाडौं, २९ माघ । महाशिवरात्री तथा सेना दिवसको अवसरमा आयोजित ‘प्रधान सेनापति खुल्ला म्याराथन दौड प्रतियोगिता’ सम्पन्न भएको छ । प्रधान सेनापति महारथी राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको प्रतियोगितामा विजेता खेलाडीहरुलाई पुरस्कार वितरण...

फाइटको पदकमा नेपाली चेलीको बर्चस्व

काठमाडौं, २९ माघ । प्रथम काठमाडौँ अन्र्तराष्टिय तेक्वान्दो च्याम्पियनसिपको दोस्रो दिन भएको फाइटतर्फ नेपाली महिला खेलाडीले पदकमा बर्चस्व कायम गरेका छन् । त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद परिषद(राखेप)को कभर्डहलमा भएको महिलाको फाइटमा सिनियर र जुनियरतर्फ नेपाली...

काष्ठमण्डपको विजयी सुरुआत

काठमाडौं, २९ माघ । काष्ठमण्डपले छैटौं एस कप ए लेभल अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा शुक्रबार विजयी सुरुआत गरेको छ । एस कलेजद्वारा आयोजित प्रतियोगितामा काष्ठमण्डपले नामीलाई ४५–४१ ले पराजित ग-यो । काष्ठमण्डपको जितमा सिओ...
1 433 434 435 436 437 588