२८ आश्विन २०८३, बुधबार

युवा स्ट्राइकर विमल बने ‘प्लेयर अफ दी इयर’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । नेपाली राष्ट्रिय फुटबल टोलीका युवा स्ट्राइकर timthumb.phpपल्सर स्पोटर्स अवार्डको ‘प्लेयर अफ दी इयर’ घोषित भएका हुन् ।

उनले आठौं साफ च्याम्पियन्सिपान पाकिस्तानविरुद्ध खेलको अन्तिम मिनेटमा गोल गर्दै बराबरीको नतिजा दिलाएका थिए ।

साफ यु१६ च्याम्पियन्सीपमा नेपाललाई फाइनलसम्म पुर्याउँदा भुटानविरुद्ध हृयाट्रिक गरेका विमलले प्रतियोगीतामा कुल ६ गोल गरेका थिए ।

नेपाली क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायिके कोच अफ दी इयर घोषित भएका छन् ।पुबुदु यस अघि पनि उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए ।
उत्कृष्ट टिम च्याम्पियनमा क्रिकेट टिम भएको छ । लाइफ टाइम एचिभमेन्ट अर्वाडबाट बैकुण्ठ मानन्धर सम्मानित भएका छन् ।