धनगढी । एनसेल एनपीएल क्रिकेट प्रतियोगिता अन्तर्गत धनगढीको फाप्ला मैदानमा आज हुने भनिएको सेमिफाइनल खेल स्थगित भएको छ ।
कान्तिपुर गोर्खाज् र पञ्चकन्या तेजवीचको सेमीफाइनल खेल स्थगित भएको हो ।
आयोजकलाई सेमीफाइनल खेल्ने दुबै टोलीले लगातार रुपमा खेल खेलेको भन्दै आरामको समय मागेपछि खेललाई एक दिन पछाडि धकेलिएको हो ।
सेमीफाइनल भिडन्तका लागि कान्तिपुर र जगदम्वाको टोली धनगढीमा आराम गरेर बसेका छन ।











प्रतिक्रिया