शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

दुनियाँ

बेरूतमा विस्फोटक पदार्थ राखेकाे गोदाममा विष्फोट, ७८ जनाकाे मृत्यु

बेरूत, २१ साउन । मंगलबार लेबनानको राजधानी बेरूतमा अत्याधिक विस्फोटक पदार्थ भण्डारण गरेर राखिएको एक गोदाममा भएको भयानक विष्फोटमा ७८ जना मारिनुका साथै करिब ४ हजार मानिस घाइते भएको रोयटर्सले जनाएको छ। विस्फोटबाट नजिकका...

४ दिनदेखिको अविरल वर्षाका कारण दक्षिण कोरियामा १३ जनाको मृत्यु, १३ जना बेपत्ता

सियोल, २० साउन । दक्षिण कोरियामा विगत ४ दिनदेखिको अविरल वर्षाका कारण मंगलबारसम्म १३ जनाको मृत्यु भएको छ भने १३ जना बेपत्ता भएका छन् । केन्द्रीय विपद निकायका अनुसार कोरियाको मध्य क्षेत्रमा अगष्ट १...

सलहको ‘वल्र्ड टुर’ ! मौसम खुलेसँगै चीनको युनान प्रान्त पुग्यो

कुनमिङ, २० साउन । मनसुनमा सुधार आएर मौसम खुला भएसँगै सलहको झुण्डको ‘यात्रा’ पुनः शुरु भएको छ । पछिल्लो केही दिनयता चीनको दक्षिण पश्चिम युनान प्रान्तमा देखिएको सलहको झुण्डले आइतबारसम्ममा करीब १० हजार ३८९...

अमेरिकाले विदेशी कामदार भिसामा लगायो रोक, राष्ट्रपति ट्रम्पले हटाए संघीय कार्यालयका दुई कार्यकारी

काठमाडौ, २० साउन । अमेकाले विदेशी कामदार राख्न पाउने प्रयोगमा रहेको भिसा वितरणमा रोक लगाएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले त्यस्तो आदेशमा हस्ताक्षर गरेपछि यो निर्णयले सार्थकता पाएको हो । एच वन बी भिसामा...

समुद्री तुफानका कारण अमेरिकाको पूर्वी तटीय क्षेत्रको जनजीवन प्रभावित

न्युयाेर्क, २० साउन । समुद्री तुफान इसाइका कारण अमेरिकाको पूर्वी तटीय क्षेत्रको जनजीवन प्रभावित भएको छ । इसाइका कारण विभिन्न क्षेत्रमा तीव्र गतिको हावा चल्नुका साथै वर्षा भएको छ । पूर्व तर्फ बढी रहेको...

जापानमा कोरोना संक्रमितको संख्या बढ्याे

टाेकियाे, १९ साउन । जापानमा कोरोना संक्रमितको संख्या विगत २४ घण्टामा एक हजार ३३० ले वृद्धि भएको स्वास्थ्य मन्त्रालय तथा स्थानीय प्रशासनद्वारा उपलब्ध गराइएको तथ्याङ्कमा उल्लेख छ । जापानमा विगत पाँच दिनदेखि संक्रमितको संख्या...

अमिताभ बच्चनले जिते कोरोना

काठमाडौँ, १८ साउन । अमिताभ बच्चनले कोरोना जितेका छन् । उनको पछिल्लो परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनी अस्पतालबाट पनि डिस्चार्ज भएका अमिताभका छोरा तथा अभिनेता अभिषेक बच्चनले जनाएका छन् । उनले ट्वीटरमार्फत अमिताभको पछिल्लो...

भारतका गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण

काठमाडौँ, १८ साउन । भारतका गृहमन्त्री अमित शाहमा कोरोनाभाइरस संक्रमण देखिएको छ । उनले आइतबार आफ्नो ट्वीटरमार्र्फत आफूमा कोभिड पोजेटिभ देखिएको जानकारी दिएका हुन् । उनले आफूमा कोरोना संक्रमणको प्रारम्भिक लक्षण देखिएपछि परीक्षण गराउँदा...

कोरोना भाइरसका कारण उत्तर प्रदेश सरकारकी मन्त्री रानीको मृत्यु

लखनऊ, १८ साउन । कोरोना भाइरस संक्रमण भएकी भारत उत्तर प्रदेश सरकारकी प्राविधिक शिक्षा मन्त्री कमला रानीको आइतबार मृत्यु भएको छ । रानीको मृत्युप्रति मुख्यमन्त्री योगी आदित्यनाथले दुख प्रकट गर्दै अयोध्या भ्रमणको कार्यक्रम रद्द...

भारतको समाजवादी पार्टीका नेता अमर सिंहको निधन

नयाँदिल्ली, १८ साउन । भारतको समाजवादी पार्टीका पूर्व नेता एवं राज्य सभा सदस्य अमर सिंहको शनिबार निधन भएको छ । ६४ वर्षको उमेरमा सिंगापुरको एक अस्पतालमा उनको निधन भएको हो । कयौं महिनादेखि उनी त्यहाँ...

भारतमा एकैदिन ५७ हजार बढीमा कोरोना संक्रमण

नयाँ दिल्ली, १७ साउन । भारतमा ‘कोभिड १९’ संक्रमितको संख्या १५ लाख नाघेको छ । गत २४ घण्टामा भारतका ५७ हजार ११७ मा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल संक्रमितको संख्या १६ लाख ९५ हजार...

कान्दहारमा पाकिस्तानी रकेट आक्रमण, १५ जना सर्वसाधारणकाे मृत्यु

कान्दाहार, १७ साउन । अफगानिस्तानको दक्षिणी कान्दहार प्रान्तमा पाकिस्तानी रकेट आक्रमण हुँदा कम्तीमा १५ आम नागरिक मारिएका छन्। घटनामा परी अरू ७० जना घाइते पनि भएको परिचय सार्वजनिक नगर्ने सर्तमा एक सरकारी अधिकारीले शुक्रबार...
1 244 245 246 247 248 653