शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

बजार

ग्लोबल आइएमई बैंकद्वारा फोटो पत्रकारलाई

काठमाडाैं, १९ जेठ । ग्लोबल आइएमई बैंक लिमिटेडले विभिन्न जिल्लामा रहेर पत्रकारिता गर्ने फोटो पत्रकारहरूलाई प्रेस ज्याकेट उपलब्ध गराएको छ । आइतबार एक कार्यक्रमकाबीच बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले नेपाल फोटो पत्रकार महासंघका अध्यक्ष...

घरबाटै विद्युतकाे बिल तिर्न सकिने

काठमाडाैं, १८ जेठ । विपद्को समयमा प्रविधिको प्रयोग गरेर घर वा आफ्नो निवासबाटै सहजैरूपमा विद्युतकाे बिल तिर्ने प्रणालीको विकास भएको छ । विपद्ले नयाँनयाँ अवसर पनि निर्माण गरिदिन्छ भन्ने आम मान्यता जस्तै नेपाल विद्युत्...

रिचार्ज कार्ड र सीम कार्डमा पनि २ प्रतिशत कर बढ्याे

काठमाडौैं, १७ जेठ । अर्थमन्त्री डा.युवराज खतिवडाले बजेटमा रिचार्ज कार्ड र सीम कार्डमा पनि २ प्रतिशत कर बढाएका छन् । दूरसञ्चार स्वामित्व शुल्क अन्तर्गत रिचार्ड कार्ड र सिम दुवैमा कर बढेको हो । यसअघि...

पूर्वमिस नेपाल श्रृंखला खतिवडाद्वारा सेनेटरी प्याड सार्वजनिक

काठमाडौं, १६ जेठ । नेपाल लगायत पूरै विश्व कोरोनाको प्रभावमा जकडिएकै समयमा अन्तर्राष्ट्रिय महिनावारी स्वास्थ्य दिवसको अवसर पारेर हेल्थ एन्ड हाईजिन प्रडक्ट प्रा. लि.ले नेपालमा नयाँ सेनेटरी प्याड ब्रान्ड ‘प्याडिलक्स’ सार्वजनिक गरेको छ ।...

यस वर्षको बजेटको आकार घट्यो, कर्मचारीको भत्ता कटौती हेर्नुहोस् पूर्णपाठ

काठमाडौँ, १५ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ का लागि बजेट प्रस्तुत गरेका छन् । बिहीबार संघीय संसदका संयुक्त सदनमा प्रस्तुत गरेको बजेट खतिवडाको तेस्रोपटक बजेट हो । आगामी आर्थिक वर्षका...

कोरोना उपचारमा खटिनेबाहेक कर्मचारीको सबै भत्ता कटौती

काठमाडौँ, १५ जेठ । सरकारले प्रशासनिक खर्च तथा कर्मचारीको भत्ता कटौती गर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै कोरोनाविरुद्धको उपचारमा अग्रपंक्तिमा...

सरकारद्वारा करिब १४ खर्ब ७५ अर्बको बजेट सार्वजनिक

काठमाडौँ, १५ जेठ । सरकारले आर्थिक वर्ष ०७७/७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षका...

कियाको निरो बुकिङ गरेकालाई लकडाउन खुले लगत्तै डेलिभरी

काठमाडौं, १५ जेठ । नेपालमा कियाको विद्युतीय गाडी निरो बुकिङ गरेका ग्राहकले लकडाउन खुलेलगत्तै उक्त एसयुभी चलाउन पाउने भएका छन् । नेपालका लागि कियाको एकल अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले लकडाउन खुलेलगत्तै बुकिङ...

करेसावारीको तालिम लिएर तरकारी खेती

वीवी श्रेष्ठ व्यास, १४ जेठ । अधिकारका लागि पहुँच नेपाल र व्यास नगरपालिका वडा नम्बर १४ वडा कार्यलयको संयुक्त सहयोगमा व्यास १४ को कुलुङ्गमा सामूहिक तरकारी खेती गरिएको छ । स्थानीय २० घरधुरी मिलेर...

इसेवा मनि ट्रान्सफरले मलेसियाबाट शुरू गर्‍यो कारोबार

काठमाडौं, १२ जेठ । इ–सेवा मनि ट्रान्सफरले मलेसियाबाट पनि रेमिट्यान्स् कारोबार शुरू गरेको छ । यसअघि जापानबाट रेमिट्यान्स् कारोबार सुरु गरेको इसेवा मनि ट्रान्सफरले मलेसियामा पनि आफ्नो सेवा विस्तार गरेको हो । मलेसियाको भ्याल्यु...

एलाइन्सले चीन र भारतमा अध्ययन गरेका शिक्षकबाट नयाँ ढंगले तालिम र मर्मत सिकाउने (भिडियाे)

काठमाडाैं, १२ जेठ । एलाइन्सले विगत १० वर्षदेखि ल्यापटप, माेबाइल प्रन्टर, टिभी लगायतका इलेक्ट्राेनिक्स डिभाइसहरूको चिप लेभलको तालिम तथा मर्मत गर्दै आएको छ । एलाइन्सले तालिम मात्र दिएको छैन धेरै युवाहरूलाई आत्म निर्भर सन्चालक...

सरकारको नीति तथा कार्यक्रम बहुमतद्धारा पारित

काठमाडौँ, ६ जेठ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बुहमतले पारित भएको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले...
1 489 490 491 492 493 1,386