शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

समाचार

सुत्केरीको ज्यान जोगाउन रगत जुटाउँदै

बाजुरा, २ वैशाख । जगन्नाथ गाउँपालिका–१ ढाडाकोटकी २३ वर्षीया मरु विकको रगत अभावका कारण ज्यान जोखिममा रहेको समाचार प्रकाशन भएपछि ‘बी’ पोजेटिभ रगत भएका व्यक्ति सम्पर्कमा आएर रगत दिन थालेका छन् । रगत अभावका...

बिपी राजमार्गको दायाँबायाँ १५/१५ मिटर कायम हुने

सिन्धुली, २ वैशाख । बिपी राजमार्गअन्तर्गत सिन्धुलीमा पर्ने सडकखण्डको दायाँबायाँ २५/२५ मिटरबाट १५/१५ मिटर बनाइने भएको छ । कमलामाई नगर कार्यपालिकाको महत्वपूर्ण निर्णयमध्ये बिपी राजमार्गको क्षेत्राधिकार घटाउने निर्णय पहिलो प्राथमिकतामा रहेको कार्यपालिकाका प्रवक्ता कर्ण...

अवैधरुपमा देश बाहिर लग्न लागिएको ५० वटा गोरु नियन्त्रणमा

बाँके, २ वैशाख । बाहिरी मुलुक लैजानका लागि तयारी अवस्थामा राखिएका बाँके जिल्लाको डुडुवा गाउँपालिका–४ कम्दी खालेमशाह गाउँबाट ५० वटा गोरु प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार खालेमसाह गाउँ बाहिर...

चट्याङले ट्रान्सफर्मर जल्दा चार गाउँपालिकामा विद्युत् अवरुद्ध

सिन्धुली, २ वैशाख । नेपाल विद्युत् प्राधिकरण सिन्धुली वितरण शाखामा रहेको ट्रान्सफर्मरमा चट्याङले क्षति पुर्‍याएपछि उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन् । चैत ३० गते दिउँसो पानीसँगै आएको चट्याङले विद्युत् प्राधिकरण सिन्धुली शाखामा रहेको...

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

चरीकोट, २ वैशाख । नयाँ वर्षका अवसरमा शैलुङ घुम्न आएका दुई जनाको मोटरसाइकल दुर्घटनामा परी आइतबार राति घटनास्थलमै मृत्यु भएको छ । दोलखाको तामाकोशी गाउँपालिका वडा नं १ मा तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटना...

ओली र प्रचण्डको मौनतामा लुकेको छ अर्को ‘सरप्राइज’

काठमाडौं, २ वैशाख । अर्को साता घोषणा गरिने भनिएको बामपन्थी एकतामा मार्ग निर्देशक सिद्धान्त र संख्याको धमिरा हल्ला चलाइएको छ । नेकपा एमाले र नेकपा माओवादीले ९ वैशाखमा एकता घोषणाको तयारी गरिरहँदा मिति सर्नसक्ने...

ग्राण्डी अस्पतालको छैटौँ तलाबाट हामफालेर युवकद्वारा आत्महत्या

काठमाडौं, २ वैशाख । काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारका लागि भर्ना भएका एक युवकले छैटौँ तलाबाट हामफालेर आत्महत्या गरेका छन् । स्याङजा जिल्लाको फेदीखोला स्थायी घर भएका १६ वर्षीय कृष्ण क्षेत्री फागुन २० गते अस्पताल...

गंगबुको होटेलमा युवती हत्या गरेर फरार शर्मा भारतमा पक्राउ

काठमाडौं, २ वैशाख । काठमाडौं युवती हत्याका फरार अभियुक्त सल्यानका गोपाल शर्मा दुई सातापछि भारतमा पक्राउ परेका छन् । पक्राउ परेका शर्मालाई काठमाडौं ल्याइएको छ । गोङ्गवुस्थित भूमेश्वरी होटेलको कोठा नम्बर २०३ मा चैत...

आठ सय बढी परिवार दूषित पानीको प्रयोग गर्दै

कञ्चनपुर, २ वैशाख । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का ८८० परिवार दूषित पानीको प्रयोग गर्दै आएका छन् । हेण्डपम्पमार्फत आउने दूषित पानीका कारण यहाँका बासिन्दा बिरामी पर्दै आएका छन् । पानीसँगै मिसिएर आउने पहेलो पदार्थका...

दुर्घटनामा दुईको मृत्यु, नौ घाइते

चितवन, २ वैशाख । चितवनमा दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । अन्य नौ जना घाइते भएका छन् । पूर्वी चितवनको राप्ती नगरपालिका–२ गडौलीस्थित राजमार्गमा नवलपुरबाट हेटौँडा जाँदै गरेको ना १ ज...

प्रदेश २ का मन्त्री रायलाई हार्टअट्याक, गंगालालमा उपचार हुँदै

काठमाडौं, २ वैशाख । प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय यादवलाई हार्टअट्याक भएपछि अस्पताल भर्ना गरिएको छ । गृहजिल्ला सलाीहमा शनिबार मन्त्री यादवलाई हार्टअट्याक भएको थियो । अकस्मात ढलेर बेहोस...

राज्यमन्त्री रामकुमारीले दिइन् ५० प्रतिशत अनुदानका ट्याक्टर

उदयपुर । यहाँको त्रियुगा नगरपालिकाका १९ किसानलाई कृषि, भुमिसुधार तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले ५० प्रतिशत अनुदानका हाते ट्याक्टर वितरण गरेकी छन् । त्रियुगा सभ्यता र विकासका लागि दोस्रो सिरुवा महोत्सवको उद्घाटन गर्दै मन्त्री...
1 6,937 6,938 6,939 6,940 6,941 11,408