शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

समाचार

मिडियामा तस्कर र भ्रष्टको लगानी, सरकारले छानविन गर्ने

काठमाडौं, ३ वैशाख । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले मिडियामा तस्कर र भ्रष्ट कर्मचारीको लगानी रहेको आरोप लगाएका छन् । पत्रकारले न्युजमा भ्युज घुसाउने गरेको उनले बताए । पत्रकारितामा तस्कर र भ्रष्ट...

दुई दशमलब पाँच प्रतिशत बालबालिका अझै विद्यालयबाहिर

दार्चुला, ३ वैशाख । विद्यालय उमेर समूहका दुई दशमलब पाँच प्रतिशत बालबालिका अझै विद्यालयबाहिर रहेको जिल्ला शिक्षा कार्यालय दार्चुलाले जनाएको छ । जिल्लाका १ देखि ५ वर्ष विद्यालय भर्ना हुने उमेर समूहका बालबालिका अझै...

विवाहका लागि दवाव बढेपछि यसरी हत्या भयो गीता चपाईको

सुर्खेत, ३ वैशाख । सुर्खेतमा युवती हत्याको अभियोगमा एक जना पक्राउ परेका छन् । पञ्चपुरी नगरपालिका–२, सालकोटकी २१ वर्षीया गीता चपाईको हत्याको अभियोगमा फरार रहेका सुर्खेतको बराहताल गाउँपालिका–८, कुनाथरीका १९ वर्षीय सुवास बोहरा पक्राउ...

काठमाडौंको यी सात स्थानमा मात्रै प्रदर्शन गर्न पाइने

काठमाडौं, ३ वैशाख । सरकारले काठमाडौंका सात स्थानमा मात्रै सार्वजनिक कार्यक्रम तथा प्रदर्शन गर्ने ठाउँ तोकेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं जिल्ला सुरक्षा समितको बैठकले कार्यक्रम र प्रदर्शन स्थाल तोकेको हो । काठमाडौंका...

सर्वोच्चद्वारा करीव आठ हजार मुद्दा फछ्र्यौट

काठमाडौँ, २ वैशाख । सर्वोच्च अदालतले आइतबारदेखि नियमित पत्रकार सम्मेलन शुरु गरेको छ । नियमित पत्रकार सम्मेलन गर्दै सर्वोच्च अदालतले नौ महिनामा आठ हजार ३२४ मुद्दा फछ्र्यौट गरेको विवरण सर्वाजनिक गरेको हो । आइतबार अदालतमा...

काँग्रेसभित्र पारदर्शीता आवश्यक : नेता सिटौला

इनरुवा, २ वैशाख । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीभित्र पादर्शीताको आवश्यकता रहेको बताउनुभएको छ । काँग्रेस सुनसरीले आइतबार सदरमुकाम इनरुवामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले पार्टीभित्र पादर्शीता भयो भने पार्टी आफैँ अगाडि...

कालीगण्डकीमा बेपत्ता भएका युवकको शव फेला

पाल्पा, २ वैशाख । कालीगण्डकी नदीमा शनिबार बेपत्ता भएका युवकको शव आइतबार फेला परेको छ । नयाँ वर्षको अवसरमा नुहाउन गएका रिब्दिकोट गाउँपालिका–३ हार्थोकका १८ वर्षीय आयुष खनालको शव आइतबार फेला परेको हो ।...

राष्ट्रपति भण्डारीद्वारा राजदुत नियुक्त

काठमाडौँ, २ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले जर्मनीका लागि नेपाली राजदुत रमेशप्रसाद खनाललाई सर्वियाका लागि समेत गैरआवासीय नेपाली राजदुतमा नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा खनाललाई...

सेना र कर्मचारीले निकुञ्जका माछा खान नपाउने

चितवन, २ वैशाख । चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी र सुरक्षार्थ खटिएको नेपाली सेना बस्ने निकुञ्ज र मध्यवर्ती क्षेत्रमा माछा खान प्रतिबन्ध लगाइएको छ । मुख्य कार्यालय कसरा, सेक्टर, हात्तीसार शाखा, रेञ्जपोष्ट, प्रवेशद्वार, पोष्ट तथा सुरक्षा...

खाल्डोमा डुबेर बालकको मृत्यु

विराटनगर, २ वैशाख । मोरङको रतुवामाई नगरपालिका–२ मा आइतबार खाल्डोमा जमेको पानीमा डुबेर छ वर्षीय बालक आवेदसिंह गनगाईको मृत्यु भएको छ । घर नजिकैको खाल्डोमा खेल्न निस्केका उनलाई स्थानीयवासीले खाल्डोमा डुबेको देखेपछि उपचारका लागि...

पर्यटन विकासका लागि सरकारलाई १६५ सुझाव

काठमाडौँ, २ वैशाख । पर्यटन क्षेत्रको समग्र विकास, प्रवर्द्धन तथा आगामी रणनीतिका लागि नेकपा (एमाले) पर्यटन प्रवर्द्धन विभाग र नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले सरकारलाई आफ्ना मागसहित सुझाव पेश गरेको छ । विभागका इन्चार्ज...

पन्ध्र दिनभित्र देशभरिका सबै राजमार्ग मर्मत हुन्छ : मन्त्री महासेठ

पर्सा, २ वैशाख । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले वैशाख १५ गतेभित्र देशभरिकै राजमार्ग र सहायक राजमार्गको मर्मतसम्भार पूरा गरिने बताउनुभएको छ । मन्त्री महासेठले सडक विस्तारले नै समृद्ध राष्ट्र बनाउने र गुणस्तरीय...
1 6,935 6,936 6,937 6,938 6,939 11,408