शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

समाचार

तीन वर्षमा २५ महिलामाथि बलात्कारको प्रयास

भक्तपुर, २२ चैत । भक्तपुर जिल्लामा प्रत्येक वर्ष जबर्जस्ती करणीको घट्ना बढ्दै गएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले सार्वजनिक गरेको करणीका घटनाको तथ्यांकअनुसार विगत ३ वर्षमा भक्तपुरमा ५८ जना महिला जबर्जस्ती करणीको घटनामा...

असिना पानीले लाखौँको तरकारी र अन्न बाली नष्ट, किसानद्वारा क्षतिपूर्ति माग

भक्तपुर, २२ चैत । हावाहुरीसँगै भक्तपुरमा परेको भिषण असिना पानीले नगदे बालीका रुपमा रहेको लाखौँको तरकारी र अन्न बाली नष्ट गरेको छ । बुधबार अपराह्न चाँगुनारायण नगरपालिका क्षेत्रमा हावाहुरीसँगै आएको असिना पानीले लाखौँ रुपैयाँ बराबरको...

दिदीको घर हिँडेका मिथिलेश चार महिनादेखि बेपत्ता

राजविराज, २२ चैत । विगत चार महिनादेखि एक बालक सप्तरीको राजजिराजबाट बेपत्ता भएका छन् । राजविराज नगरपालिका–१२ स्थित सिंग्योन बस्ने १३ वर्षीय मिथिलेश यादव हालसम्म फेला नपरेको उनका बुबा बिजुली यादवले बताए । राजविराज...

विदेशी मुद्रा राखेर जुवा खेल्ने ३ जुवाडे पक्राउ

काठमाडौँ, २२ चैत । प्रहरीले काठमाडौँबाट नेपाली ५१ हजार रुपैयाँ तथा अन्य विभिन्न देशका मुद्रा राखेर जुवा खेलिरहेका ३ जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–२६ मित्रनगर स्थित प्रेम बहादुर माझीले सञ्चालन गरेको सिन्धुली...

राजधानीमै कम फुल्यो गुराँस, पर्यटकमा देखियो निराशा

-प्रकाश धौलाकोटी तेह्रथुम, २२ चैत । गुराँसको राजधानी भनेर चिनिने पूर्वी नेपालकै चर्चित पर्यटकीय गन्तव्य तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा आधा चैत बित्न लाग्दा पनि यस वर्ष पर्याप्त गुराँस फुलेको छैन । गुराँस हेर्नकै...

चट्याङ लागेर खोटाङमा दुईको मृत्यु, एक घाइते

खोटाङ, २२ चैत । चट्याङ लागेर खोटाङको छुट्टाछुट्टै ठाउँमा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ का ६२ वर्षीय सम्बरबहादुर दाहाल र साकेला गाउँपालिका–२ की ५५ वर्षीया...

धनुषामा बम विस्फोट, एक महिला घाइते

धनुषा, २२ चैत । धनुषाको पूर्वी क्षेत्र धारापानीमा बिहीबार बम विस्फोट हुँदा विस्फोटमा परी जंगलमा घाँस काट्नका गएकि एक महिला घाइते भएकी छिन् । जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार धनुषाधाम नगरपालिका–९ धारापानी भिमानमा...

वैशाखदेखि रारामा फ्रि वाइफाई

सुर्खेत, २२ चैत । कर्णाली प्रदेश सरकारले नेपालकै सबैभन्दा ठूलो ताल रारामा आउँदो वैशाख १ गतेदेखि फ्रि वाइफाइ सेवा सञ्चालन गर्ने भएको छ । रारा कर्णाली पर्यटन वर्ष—२०७५को शुभारम्भ कार्यक्रमसँगै रारामा घुम्न जाने पर्यटकका...

खाल्डोमा डुबेर बालकको मृत्यु

मोरङ, २२ चैत । मोरङको कटहरी गाउँपालिका–२ स्थित एसिसी इँटाभट्टामा पानी जमेको खाल्डोमा डुबेर गएराति एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही इँटा उद्योगमा काम गर्ने भारत घर भएका फैदुल मियाँका एक...

एमाले–माओवादी संयोजन समिति बैठकको निर्णय : एकीकरण ९ वैशाखमा

काठमाडौं, २२ चैत । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकीकरणको औपचारिक घोषणा ९ वैशाखमा हुने भएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको सरकारी निवास बालुवाटारमा विहीबार बसेको पार्टी एकीकरण संयोजन...

१ सय ६ वटा वनमा आगलागी

काठमाडौं, २२ चैत । गर्मीयाम शुरु भएसँगै मुलुकको दुई हजार ३०३ हेक्टर क्षेत्रफल वनमा आगलागी भएको छ । विभागले दिएको जानकारीअनुसार पहाडी तथा तराईका १३ जिल्लाका १०६ वनमा आगलागी भएको हो । सोमध्ये तनहुँको...

पार्टी एकता संयोजन समितिको बैठक बस्दै

काठमाडौं, २२ चैत । कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्न एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समिति बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा समितिको बैठक केही समयपछि बस्नेछ । कार्यदलले बुझाएका मुख्य...
1 6,936 6,937 6,938 6,939 6,940 11,365