सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

समाचार

नरेन्द्र मोदी नआउँदै आइपुग्यो बुलेट प्रुफ कार

काठमाडौँ, २५ बैशाख । आउँदो शुक्रबारदेखि हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई मध्यनजर गर्दै २ वटा बुलेट प्रुफ कार नेपाल ल्याएको छ । कारसहित ५९ भारतीय सुरक्षाकर्मी नेपाल आई पुगेका छन् । सुरक्षाकर्मी...

राजनीतिक अस्थिरताले देशको विकास हुन नसकेको मुख्यमन्त्री गुरुङको भनाइ

लमजुङ, २५ वैशाख । प्रदेश–४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हिजोका दिनमा राजनीतिक अस्थिरताले देशको विकास हुन सकेको थिएन तर अब राजनीतिक अस्थिरता सकिएकाले विकासको ढोका खुलेको बताउनुभएको छ । गृहजिल्लामा तमुह्युला छोँज धी लमजुङ...

धावन मार्ग पर्याप्त नहुँदा ठूला विमान अवतरण गराउन समस्या

– नारायण अधिकारी चितवन, २५ वैशाख । भरतपुर विमानस्थलको धावन मार्ग पर्याप्त नहुँदा ठूला विमान अवतरण गराउन समस्या भएको छ । विसं २०१८ सालदेखि सञ्चालनमा आएको विमानस्थलमा यात्रुको चाप बढ्दै गएको छ । विमानस्थलको विस्तार...

यसरी हुन्छ सशस्त्र प्रहरीमा भ्रष्टाचार

काठमाडौं, २५ वैशाख । सिन्डिकेटविरुद्धको संघर्षमा उत्रिएका गृहमन्त्री रामबहादुर थापा बादललाई नै उत्तानो पारेर माथाहतका प्रहरी संगठनमा भ्रष्टाचारका लागि सिन्डिकेटको चलखेल सुरू भएको छ । तत्कालिन आइजी कोषराज वन्तसहितलाई मुद्दा लगाएर सशस्त्र प्रहरी बललाई...

जनमोर्चाले केपी ओलीलाई भन्यो– तपाई साहस गर्नुस्, संघीयता खारेज गरौं

काठमाडौँ, २५ बैशाख । राष्ट्रिय जनमोर्चाले संघीयता नेपालका लागि शिरमा झुण्डिएको संगीन भएको भन्दै यसलाई तत्काल खारेज गर्न माग गरेको छ । संघीयता खारेजको माग गरि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको जनमोर्चाले संघीयता...

दीनानाथ शर्माले पाए दलको नेताको जिम्मेवारी

काठमाडौँ, २५ वैशाख । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) संसदीय दलको मंगलबार बसेको बैठकले राष्ट्रियसभामा दलको नेतामा सांसद दीनानाथ शर्मालाई चयन गर्ने निर्णय गरेको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा मंगलबार बसेको बैठकले संसदीय...

विदेशको कमाइले स्वदेशको विद्यालयलाई सहयोग

पोखरा, २५ वैशाख । जन्मभूमि त्यागेर विदेशलाई कर्मथलो बनाउँदै आउनुभएका एक युवकले यहाँको सामुदायिक विद्यालयलाई रु छ लाख सहयोग गर्नुभएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं १ स्थायी घर भई हाल बेलायतमा बस्दै...

अस्पताल बाहिरै सुत्केरी हुन्छन् कर्णाली प्रदेशका ६४ प्रतिशत महिला

सुर्खेत, २५ वैशाख । कर्णाली प्रदेशमा ६४ प्रतिशत स्वास्थ्य संस्था बाहिरै सुत्केरी हुने गरेको तथ्य खुलेको छ । प्रदेशको भौगालिक विकटता, प्रतिकूल वातावरण, सामाजिक अन्धविश्वास, कुरीति र अशिक्षाले अझै पनि अधिकांश स्वास्थ्य संस्थामा नपुगेरै सुत्केरी...

मर्मतका लागि पोखरा–बागलुङ सडक दैनिक साढे छ घण्टा बन्द

पर्वत, २५ वैशाख । पोखरा–बागलुङ सडकलाई फराकिलो र सुधार गर्नका लागि दैनिक साढे छ घण्टा बन्द गर्न थालिएको छ । सडक फराकिलो बनाउने क्रममा कास्की जिल्ला, अन्नपूर्ण गाउँपालिकामा पर्ने गिरिचोकदेखि नयाँपुल बजार खण्डमा शनिबारदेखि...

‘पोर्नस्टार’ विन्दु परियारलाई सँधै बिझाइरहने आफ्नै चार नाम

काठमाडौं, २५ वैशाख । गरिबीसँग जोडिन्छ सपनाको यात्रा । त्यस यात्रासँग गाँसिन्छ अवसरको नाता । त्यहि सम्बन्धले ‘नगरबधु’ बनिदिनुपर्ने बाध्यताको दबाबमा राख्छ । अनि, विश्वभर विख्यात हुन्छन् फरक–फरक नाम । ‘विन्दी’, ‘सोनाली’, ‘मल्लिका’ र...

मुक्तिनाथमा पनि मोदीको नागरिक अभिनन्दन हुने, सरसफाइदेखि सुरक्षा व्यवस्था चुस्त

– ध्रुुवसागर शर्मा म्याग्दी, २५ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा नागरिक अभिनन्दन गरिने भएको छ । नेपालको दुईदिने राजकीय भ्रमणमा आउनुहुने प्रधानमन्त्री मोदी वैशाख २९ गते मुक्तिनाथ पुग्नुहुने कार्यक्रम छ...

अस्पतालमा सुत्केरी गराउन गएकी महिलाको अकस्मात् मृत्यु

तेह्रथुम, २५ वैशाख । तेह्रथुम जिल्ला अस्पतालमा प्रसूति हुन नसकी एक महिलाको मृत्यु भएको छ । तीन दिनअघि प्रसूति गराउन अस्पताल भर्ना भएकी म्याङलुङ नगरपालिका–८, आम्बुङकी ३५ वर्षीया रत्नमाया मगरको ज्यान गएको हो । अस्पतालको...
1 6,838 6,839 6,840 6,841 6,842 11,417