सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

समाचार

प्रत्येक पटक गर्भ जचाउँने महिलालाई अण्डा वितरण

स्याङ्जा, २५ वैशाख । स्वास्थ्य संस्थामा आएर गर्भ जाँच गराउने महिलालाई भिरकोट नगरपालिकाले अण्डा वितरण गर्दै आएको छ । गर्भवती महिलामा गर्भ रहेको सामान्यतयाः तीन महिनाको अवधिदेखि सुत्केरी नहुँदासम्मको अवधिका लागि दैनिक एउटाको दरले...

मास्तीघाट र खहरेका ८४ घरपरिवार टुकीका भरमा

तनहुँ, २५ वैशाख । तनहुँको व्यास नगरपालिका–१४ स्थित मास्तीघाट र बन्दीपुर गाउँपालिका–६ खहरेटारका गरी ८४ घरधुरीका बासिन्दा अहिलेसम्म पनि टुकीको भरमा रात गुजार्न बाध्य भएका छन् । राजनीतिक पहुँच नहुँदा त्यहाँका बासिन्दा टुकीको भरमा...

ओलीको ट्वीटले वाम गठबन्धनमा खैलाबैला ! प्रचण्डको काउन्टर जवाफ

काठमाडौं, २५ वैशाख । प्रधानमन्त्री केपी ओलीले सोमबार बिहान लेखेको ट्वीटलाई लिएर माओवादी केन्द्रका नेताहरूले विभिन्न व्याख्या र आशंकाहरू गरेका छन् । प्रधानमन्त्री ओलीको ट्वीटर ह्याण्डलबाट सोमबार बिहान ‘दुनो सोझ्याउन समीकरण फेरबदलमा मात्रै बानी...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राजनीति नगर्न कांग्रेसको चेतावनी

काठमाडौं, २५ वैशाख । नेपाली कांग्रेसको राष्ट्रिय सभा सांसद अनिता देवकोटाले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको एमाले र माओवादी केन्द्र तथा चिकित्सकहरूको भण्डाफोर गरिदिएकी छिन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान हस्तान्तरणमा एमाले र...

अन्तरसरकारी वित्त परिषद्को बैठक सम्पन्न, के-के भयो छलफल ?

काठमाडौँ, २४ वैशाख । अर्थमन्त्री डा युवराज खतिवडाको अध्यक्षतामा अन्तर सरकारी वित्त परिषद्को पहिलो बैठक बसेको छ । अर्थ मन्त्रालयमा सोमबार बसेको बैठकमा प्रदेश नं. ५ का मुख्यमन्त्री तथा अर्थमन्त्री शंकर पोखरेलसहित सबै प्रदेशका...

कृषि गर्ने जनशक्ति विदेश पलायन भएपछि खाद्यान्नमा परनिर्भता बढ्दै

काठमाडौँ, २४ वैशाख । कृषिप्रधान मुलुक नेपालको खाद्यान्न उत्पादनमा परनिर्भरता दिन प्रतिदिन बढ्दै गएको छ । अन्नबाली तथा तरकारीजन्य वस्तुको खरीदमा नेपालको वर्षेनी अर्बाैँ रुपैयाँ विदेशमा जाने गरेको छ । नेपाल कृषि अनुसन्धान परिषद्...

स्थानीय तहको सभा सञ्चालनसम्बन्धी विधेयक पारित

पोखरा, २४ वैशाख । प्रदेश नम्बर ४ को सोमबार बसेको प्रदेशसभा बैठकले स्थानीय तहको सभा सञ्चालनसम्बन्धी (कार्यविधि) विधेयक २०७५ सर्वसम्मत पारित गरेको छ । बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले विधायन समितिको प्रतिवेदनसहित...

भारतीय प्रमको नेपाल भ्रमण कार्यक्रम मन्त्रिपरिषद्ले गर्‍यो स्वीकृत

काठमाडौँ, २४ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालको राजकीय भ्रमणको कार्यक्रमलाई सरकारले स्वीकृत गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई स्वीकृत गर्ने निर्णय गरेको...

लियो क्लव अफ रत्ननगर बेल्सीको अध्यक्षमा धरेल चयन

चितवन, २४ बैशाख । लियो क्लव अफ रत्ननगर बेल्सीको अध्यक्षमा नवराज धरेल चयन भएका छन् । क्लवको प्रथम अधिवेशनले वर्ष २०१८/१९ का लागि धरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । क्लवको प्रथम उपाध्यक्षमा...

सुन काण्ड : क–कस्को बयान सकियो ?

काठमाडौँ, २४ बैशाख । चर्चित साढे ३३ किलो सुन काण्डमा २७ जना अभियुक्तहरुको बयान सकिएको छ । जिल्ला अदालत मोरङमा सोमबारसम्म २७ अभियुक्तको बयान सकिएको अदालतका श्रेस्तेदार नवराज दुलालले जानकारी दिए । बाँकी ३...

मोदीलाई काठमाडौँमा भव्य सम्मानको तयारी, यस्तो बनायो महानगरपालिकाले समिति

काठमाडौँ, २४ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दनका लागि काम काठमाडौँ महानगरपालिकाले १८ उपसमिति गठन गरेको छ । कामपाले यही वैशाख २९ गते अपराह्न भारतीय प्रधानमन्त्री मोदीलाई नागरिक अभिनन्दन गर्दैछ । उपसमितिले सरसफाइ,...

यातायात व्यावसायीले घुँडा टेके, सरकारसँग ५ बुँदे सहमति

काठमाडौं, २४ बैशाख । अन्ततः यातायात व्यावसायीले सरकारसँग घुँडा टेकेका छन् । आन्दोलनमार्फत सिन्डिकेड कायम गर्न खोजेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आन्दोलन तुहिएको मात्र छैन्, सरकारसँग ५ बुँदे सहमति गर्न समेत बाध्य भएको...
1 6,840 6,841 6,842 6,843 6,844 11,417