बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

समाचार

प्रदेशमा छुट्टै स्वास्थ्य मन्त्रालय माग

जनकपुरधाम, १६ वैशाख । मधेसी स्वास्थ्यकर्मी फोरम नेपालको यहाँ सम्पन्न तेस्रो राष्ट्रिय महाधिवेशनले प्रदेश नं २ मा प्रदेशस्तरीय सुविधासम्पन्न अस्पताल र मेडिकल कलेज स्थापनाको अपरिहार्यतामा जोड दिएको छ । महाधिवेशनले कार्यसमितिका भावी कार्य दिशाअन्तर्गत...

सबै विश्वविद्यालयको कुलपति प्रम हुने प्रणाली अन्त्य हुने

बुटवल, १६ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने प्रणालीको अन्त्य गरिने बताउनुभएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहलाई आइतबार लुम्बिनीमा सम्बोधन गर्दै उहाँले कानुन निर्माण गरेर प्रधानमन्त्री कुलपति...

फेवातालको अतिक्रमणबारे जाँचबुझ समिति गठन गर्न सर्वोच्चको आदेश

काठमाडौँ, १६ वैशाख । सर्वोच्च अदालतले पोखराको फेवातालमा अतिक्रमण गरिएकाबारे अध्ययन गर्न जाँचबुझ समिति गठन गर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश ओमप्रकाश मिश्र र सपना मल्ल प्रधानको संयुक्त इजलासले आइतबार फेवातालमा अतिक्रमण गरिएका...

लुम्बिनीलाई एशियाको बृहत्तर तीर्थस्थलको परिपथका रुपमा स्थापना गर्न जोड

रुपन्देही, १६ वैशाख । अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन लुम्बिनीलाई एशियाको बृहत्तर तीर्थस्थलको परिपथका रुपमा स्थापना गर्न जोड दिँदै १० बुँदे घोषणापत्र जारी गरी आइतबार समापन भएको छ । लुम्बिनीमा दुई दिनसम्म सञ्चालन भएको सम्मेलनले मानवजातिको...

६८ वर्षीय पूर्वशिक्षकद्वारा दश वर्षीया बालिका बलात्कृत

म्याग्दी, १६ वैशाख । म्याग्दीको अन्नपूर्ण–७ हिस्तान औलमा दश वर्षीया बालिका बलात्कृत भएकी छन् । स्थानीय मण्डली आधारभूत विद्यालयका पूर्वशिक्षक ६८ वर्षीय धनबहादुर पुनले सोही विद्यालयमा अध्ययनरत ती बालिकालाई बलात्कार गरेका हुन् । अनुसन्धानका क्रममा...

देउवाले पदाधिकारी नियुक्तिका लागि बैठक बोलाउँदा पौडेलले जनाए आपत्ति

काठमाडौँ, १६ बैशाख । काँग्रेस सभापति शेरबहादुर देउवाले रिक्त पदाधिकारी नियुक्तिका लागि निर्वाचित केन्द्रीय सदस्यको बैठक बोलाउँदा नेता रामचन्द्र पौडेलले आपत्ति जनाएका छन् । आइतबारको काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक सकिएपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा पौडेलले...

यस्ता छन् काँग्रेस बैठकका निर्णयहरु

काठमाडौँ, १६ वैशाख । नेपाली काँग्रेसकोे महासमितिको बैठक आगामी भदौमा हुने भएको छ । नेपाली काँग्रेस केन्द्रीय समितिको भन्डै एक महिना लामो बैठक आज सम्पन्न गर्दै जिल्ला सभापति भेला एवं गाउँ र नगरपालिका तहसम्मको...

बुटवल पुगेर ओलीले गरे अर्को लोकप्रिय घोषणा

बुटवल, १६ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने प्रणालीको अन्त्य गरिने बताउनुभएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहलाई आज लुम्बिनीमा सम्बोधन गर्दै उहाँले कानुन निर्माण गरेर प्रधानमन्त्री...

जलविद्युत् आयोजनामा सुरक्षाको प्रत्याभूति दिलाउन इपानको आग्रह

काठमाडौँ, १६ वैशाख । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)ले जलविद्युत् आयोजनामा सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसमक्ष माग गरेको छ । इपानका अध्यक्ष शैलेन्द्र गुरागार्इंले आइतबार जारी गर्नुभएको विज्ञप्तिअनुसार जलविद्युत् आयोजना निर्माणमा रहेका लमजुङ, संखुवासभा, दैलेख, सुर्खेत्लगायतका...

शैक्षिक प्रमाणपत्र धितो राखी ऋण उपलब्ध गराउन माग

काठमाडौँ, १६ वैशाख । शैक्षिक प्रमाणपत्र धितो राखेर निर्ब्याजी ऋण उपलब्ध गराउन माग राख्दै संयुक्त विद्यार्थी संगठनले अर्थमन्त्री डा युवराज खतिवडालाई आइतबार अर्थ मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छन् । शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाउने...

काँग्रेस पराजयको जिम्मेवारी केन्द्रीय कार्य समितिले लिने

काठमाडौँ, १६ बैशाख । अघिल्लो साल भएका प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पार्टीले बेहोरेको पराजयको जिम्मेवारी काँग्रेस केन्द्रीय समितिले लिने भएको छ । आइतबारको केन्द्रीय कार्यसमिति बैठकले पराजयको जिम्मेवारी आफैँले लिने निर्णय भएको काँग्रेसका...

शिक्षण सिकाइ प्रभावकारी बनाउन प्युठानमा स्मार्टबोर्ड प्रविधि मार्फत पढाइ

प्युुठान, १६ बैशाख । दक्षिणी प्युठानका विद्यालयमा नयाँ प्रविधिको स्मार्टबोर्ड भित्राइएको छ । स्थानीय सरुमारानी गाउँ सरकारको पहलमा स्मार्ट बोर्ड लगायतका प्रविधि विद्यालयलाई हस्तान्तरण गरिएको हो । आईतबार सरुमारानी गाउँपालिका अध्यक्ष झगबहादुर बिश्वकर्माले १/१...
1 6,839 6,840 6,841 6,842 6,843 11,376