आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

समाचार

सम्पर्कविहीन मकालु एयरको जहाज फेला परेन, गलत भयो समाचार

काठमाडौं, २ जेठ । सुर्खेतबाट हुम्लाको सिमकोटका लागि उडेको मकालु एयरलाइन्सको सम्पर्कविहीन जहाज फेला परेको छैन । यसअघि जहाज बाजुराको नदी किनारमा फेला परेको जानकारी त्रिभुवन विमानस्थलले जनाएको थियो । समाचार गलत रहेको विमानस्थलले...

७९ वर्षीया वृद्धा बलात्कार गर्ने २० वर्षीय परियार पक्राउ

पर्वत, २ जेठ । वाक्य नभएकी तथा अपांगता भएकी ७९ वर्षीया वृद्धा बलात्कारमा आरोपित युवा पुर्पक्षका लागि थुनामा परेका छन् । पर्वतको मोदी गाउँपालिका–१ का २० वर्षीय शंकर परियार पर्वत जिल्ला अदालतको आदेशमा मंगलबार...

सरकारको नीति तथा कार्यक्रम अगाडि नै पार्टी एकीकरणको प्रस्ताव

काठमाडौं, २ जेठ । एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका बेला यी दुई पार्टीबीच जेठको पहिलो हप्ता एकता हुने चर्चा हुन थालेको छ । एमलोका अधयक्ष एवम् प्रधानमन्त्री केपी ओली...

आजदेखि शुरु भयो मलमास, जेठको ३० गतेसम्म रहने

काठमाडौं, २ जेठ । मलमास सुरु भएको छ । बिहीबार सुरु भई जेठको ३० गतेसम्म रहनेछ। चन्द्रमाको तिथिको घडीपला बढी भएर बन्ने अतिरिक्त महिनालाई अधिकमास वा मलमास भनिन्छ । एउटा महिनामा दुईवटा औँसी पर्दा...

कांग्रेस संसदीय दलमा यसरी मिल्यो कुरा

काठमाडौं, २ जेठ । नेपाली कांग्रेस संसदीय दल कार्यसमिति सदस्यमा आवश्यक निर्वाचित हुने पद संख्यामा मात्र उम्मेदवारी मनोनयन दर्ता भएपछि कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । कार्यसमितिको निर्वाचनका लागि गठित निर्वाचन समितिले आज बिहान...

त्रिपुरासुन्दरीमा जैतुनका बिरुवा रोपियो

डोल्पा, २ जेठ । लोप हुँदै गइरहेको जैतुनको बिरुवाको संरक्षण र प्रवद्र्धनका साथै हरित मन्दिरको अवधारणाअनुरुप त्रिपुरासुन्दरी नगरपालिका, त्रिपुराकोटले त्रिपुरासुन्दरी भगवती मन्दिर परिसरमा वृक्षारोपण अभियान अगाडि बढाएको छ । त्रिपुरासुन्दरी नगरपालिका–१ अन्तर्गत टाँके डाँडोमा...

महिला नेतृत्व विकासका लागि सात दिने प्रशिक्षण

काठमाडौं, २ जेठ । महिलाहरूको नेतृत्व बिकासका लागि सामाजिक रुपान्तरण समाज र टोखा नगरपालिकाले सात दिने समूह ब्यबस्थापन एवं नेतृत्व बिकास प्रशिक्षण सचालन गरेको छ । टोखा नगरपालिकाका महिलाहरू सहभागी भएको प्रशिक्षण कार्यक्रमको उदघाटन...

हिमाल आरोहणका क्रममा गाइड शेर्पाको मृत्यु

सोलुखुम्बु, १ जेठ । मकालु हिमाल आरोहणका क्रममा मंगलबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुदूधकुण्ड नगरपालिका–८ केरुङका आङ दावा शेर्पा रहेका छन् । आरोहणको क्रममा उनलाई लेक लागेर मृत्यु भएको जिल्ला...

चित्तलको मासुसहित एक पक्राउ

सिमरा, बारा, १ जेठ । चित्तलको मासुसहित निजगढबाट मंगलबार एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय १८ वर्षीय हरिभगत धामी रहेको छ । आफ्नै घरमा जंगली जनावर चित्तलको मासु बिक्री गरिरहेको प्राप्त सूचनाका...

यातायात समितिको नाममा रहेको रकम र सम्पत्ति खोज्दै सरकार

काठमाडौँ, १ जेठ । सरकारले संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता भएका यातायात सम्बद्ध संघसंस्थाहरुको नाममा रहेको रकम, शेयर र सम्पत्ति खोजबिनलाई थप तीव्रता दिएको छ । मंगलबार गृहमन्त्रालयमा बसेको बैठकले यातायात सम्बद्ध संघसंस्थाहरुको...

सौराहामा दुर्लभ एकसिंगे गैँडा मृत फेला

चितवन, १ जेठ । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत सौराहास्थित ढुंग्रे खोलामा मंगलबार एक गैँडा मृत अवस्थामा फेला परेको छ । निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले मंगलबार सौराहाको ढुंग्रे खोलामा...

सर्वोच्चको आदेशपछि जनप्रतिनिधिलाई राहत, छोराछोरी सामुदायिक विद्यालयमै पढाउनु नपर्ने

काठमाडौँ, १ जेठ । सर्वोच्च अदालतले जनप्रतिनिधिले छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने चापाकोट नगरपालिका (स्याङ्जा) को निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । कामु प्रधानन्यायाधीश दीपकराज जोशीको एकल इजलासले सोमबार...
1 6,842 6,843 6,844 6,845 6,846 11,459