आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

समाचार

‘भीरबाट लडेको गोरू’लाई किन काँध थाप्दैछन् प्रचण्ड ?

काठमाडौं, २५ वैशाख । नेकपा एमालेसँग एकीकरण गरेपछि पार्टीमा आफु बहुमतमा उभिनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुमलटारबाट नयाँ–नयाँ प्रस्तावहरू गर्न थालेका छन् । चुनावका बेला नयाँ शक्ति नेपालका संयोजक डा....

श्रीनिवासलाई १० दिन थुनामा राख्न अनुमति

काठमाडौँ, २५ बैशाख । हिन्दु धर्मगुरु आचार्य श्रीनिवासलाई जिल्ला प्रशासन कार्यालय मोरङले १० दिनको थुनामा राख्न अनुमति दिएको छ । हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धानका लागि उनलाई १० दिनको म्याद थप गरिएको हो ।...

शुक्लाफाँटा निकुञ्जमा कृत्रिम ताल थपिँदै

भीमदत्तनगर, २५ वैशाख । वन्यजन्तुलाई पानीको तिर्खा मेटाउनका लागि कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा कृत्रिम ताल निर्माण गर्न थालिएको छ । वन्यजन्तुको वासस्थान व्यवस्थापनअन्तर्गत यहाँ चालू आर्थिक वर्षमा ६ वटा ताल निर्माण भइरहेको शुक्लाफाँटा राष्ट्रिय...

मोदीको भ्रमणबारे ओलीले एमाले–माओवादीलाई ब्रिफिङ गरे

काठमाडौँ, २५ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका विषयमा एमाले र माओवादीका नेताहरुलाई ब्रिफिङ गरेका छन् । माओवादी र एमालेका नेताहरुलाई बालुवाटार बोलाएर उनले मोदीको भ्रमणबारे जानकारी गराएका...

एक अर्ब ५० करोडका मालिक भए त चुडामणि उप्रेती ‘गोरे’ ?

काठमाडौं, २५ वैशाख । तीन वर्षमा ३८ क्विन्टल सुन त्रिभुवन विमानस्थलबाट तस्करी र सनम शाक्य हत्या प्रकरणमा नयाँ–नयाँ तथ्य बाहिर आउन थालेका छन् । उक्त प्रकरणका मुख्य दोषी मानिएका फरार अभियुक्त मोरङ उर्लाबारीका चुडामणि...

राष्ट्रियसभा जनप्रतिनिधिको प्रतिनिधि संस्था: अध्यक्ष तिमिल्सिना

काठमाडौं, २५ वैशाख । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपाल भ्रमणमा रहेको संयुक्त राज्य बेलायतको संसदीय टोलीसँग शिष्टचार भेटघाट भएको छ । भेटमा अध्यक्ष तिमिल्सिनाले नेपालको राष्ट्रियसभा जनप्रतिनिधिको पनि प्रतिनिधिमुलक संस्था भएको बताए...

प्रधानमन्त्री ओलीद्वारा पूर्वप्रधानमन्त्रीहरुसँग छलफल

काठमाडौं, २५ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्रीहरुसँग सरकारको नीति तथा कार्यक्रमका बिषयमा मंगलबार छलफल गरेका छन् । बिहान बालुवाटारमा आयोजित छलफलमा अव्यस्थित बसोबासलाई कसरी व्यवस्थित गर्ने भन्ने बारेमा छलफल भएको छ...

विवाहको भोजमा छुरा प्रहारबाट एक युवकको हत्या

राजविराज, २५ वैशाख । सप्तरीको शम्भुनाथ नगरपालिकामा गए राति विवाहको भोजमा विवाद हुँदा छुरा प्रहारबाट एक युवकको ज्यान गएको छ । मुत्यु हुनेमा शम्भुनाथ नगरपालिका–७ भंगाहाका नमोदास चौधरीका छोरा ३० वर्षीय अजय रहेको प्रहरी...

यस्तो छ आफैलाई गोली हान्न लगाउने श्रीनिवास र ज्ञानेन्द्र शाहको ‘कनेक्शन’ !

काठमाडौं, २५ वैशाख । धार्मिक हिंसा भड्काउने तयारीअनुसार आफैमाथि गोली चलाउन लगाएका धर्मगुरु श्रीनिवास आचार्य र पूर्वराजा ज्ञानेन्द्र शाहबीचको सम्बन्धको खुलासा भएको छ । यतिमात्र होइन, श्रीनिवासले ज्ञानेन्द्रसँग धर्म जोगाउन मुस्किल भएको गुनासो गरेका...

नरेन्द्र मोदी नआउँदै आइपुग्यो बुलेट प्रुफ कार

काठमाडौँ, २५ बैशाख । आउँदो शुक्रबारदेखि हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई मध्यनजर गर्दै २ वटा बुलेट प्रुफ कार नेपाल ल्याएको छ । कारसहित ५९ भारतीय सुरक्षाकर्मी नेपाल आई पुगेका छन् । सुरक्षाकर्मी...

राजनीतिक अस्थिरताले देशको विकास हुन नसकेको मुख्यमन्त्री गुरुङको भनाइ

लमजुङ, २५ वैशाख । प्रदेश–४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हिजोका दिनमा राजनीतिक अस्थिरताले देशको विकास हुन सकेको थिएन तर अब राजनीतिक अस्थिरता सकिएकाले विकासको ढोका खुलेको बताउनुभएको छ । गृहजिल्लामा तमुह्युला छोँज धी लमजुङ...

धावन मार्ग पर्याप्त नहुँदा ठूला विमान अवतरण गराउन समस्या

– नारायण अधिकारी चितवन, २५ वैशाख । भरतपुर विमानस्थलको धावन मार्ग पर्याप्त नहुँदा ठूला विमान अवतरण गराउन समस्या भएको छ । विसं २०१८ सालदेखि सञ्चालनमा आएको विमानस्थलमा यात्रुको चाप बढ्दै गएको छ । विमानस्थलको विस्तार...
1 6,836 6,837 6,838 6,839 6,840 11,415