शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

समाचार

कार र सुनचाँदी दाइजो नल्याएको भन्दै कुटपिट, यस्तो छ पीडितको अवस्था

-आकाश देबकोटा बाँके, १८ बैशाख । दाइजोको नाममा महिलामाथि हुँदै आएको कुटपिट र घरेलु हिंसा बाँकेमा बढ्दै गएको छ । दाइजोको नाममा धेरै पटक महिलालाई जलाउने प्रयास, कुटपिट र यातना दिने घटनाहरु हुँदै आएको...

धरापमा संगीत उत्पादक समाजका अध्यक्षको कुर्सी, भेलामा ठूलै जमघट

काठमाडौं, १८ वैशाख । ‘संगीत उत्पादक समाज’लाई निर्मल ढकाल समूहले अवैधानिक रुपमा कब्जा जमाएपछि सुवास रेग्मी समूहले कानूनी र राजनीतिक रुपमा संस्थालाई जोगाउन सक्रियता देखाएको छ । रेग्मी समूहले कानूनी र राजनीतिक रुपमा समाजका...

भेंडा चढाउन गएका धनबहादुुर मृत अवस्थामा फेला

रुकुम, १८ वैशाख । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । वडा नं ७ का अन्दाजी ४५ वर्षीय धनबहादुर कामी मृतावस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिनुभयो ।...

अपाङ्गता भएकालाई बाख्रा वितरण

तलसीपुर, वैशाख १८ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ ले अपाङ्ग लक्षित कार्यक्रम अन्तर्गत बाख्रा वितरण गरेको छ । अपाङ्गहरुलाई आयआर्जनका लागि भनेर वडाले बाख्रा वितरण गरेको वडाध्यक्ष वालकृष्ण रानाले वताए । उनले अपाङ्गता...

छ महिनामा खनियो चार किलोमिटर सुरुङ, पर्यटकीयस्थल बन्दै आयोजना

– रमेश लम्साल काठमाडौँ, १८ वैशाख । नयाँ प्रविधि प्रयोग गरेर विकास निर्माणको काम अगाडि बढाउँदा सोचेभन्दा बढी प्रगति हासिल हुन सक्छ भन्ने उदाहरण बनेको छ भेरी बबई डाइभर्सन आयोजना । पहिलो पटक टनेल बोरिङ...

पार्टी एकताबारे प्रचण्डको खुलासा: २२ गते एकता हुने सम्भावना धेरै छ

काठमाडौँ, १८ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो २२ गते एमाले–माओवादी एकता हुने संभावना रहेको खुलासा गरेका छन् । मजदुर दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले एक–दुई दिनमै पार्टी एकता टुंगिने...

करोडौँको लगानी रहेको तमैल पक्की पुलको निर्माण कार्य अलपत्र

– ललित सिंह बझाङ, १८ वैशाख । जिल्लाको जयपृथ्वी नगरपालिका र खप्तड छान्ना गाउँपालिका हुँदै छिमेकी जिल्ला बाजुरा र खप्तड राष्ट्रिय निकुञ्ज जोड्ने करोडौँ रुपैयाँ लागतमा निर्माण हुने भनिएको तमैल पक्की पुलको निर्माण कार्य...

शिक्षामा राजनीति हुनुहुन्न : पूर्व प्रधानमन्त्री देउवा

धनगढी, १८ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षा क्षेत्रमा राजनीति हुन नहुने बताउनुभएको छ । कैलालीको गोदावरी नगरपालिका, अत्तरियास्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको नवनिर्मित भवनको मंगलबार उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री देउवाले शिक्षा क्षेत्रको...

एमाले–माओवादीबीच अचानक एकता हुन्छ: रामनारायण बिडारी

काठमाडौं, १८ बैशाख नेकपा (माओवादी केन्द्र) का सांसद रामनारायण बिडारीले समाजवादउन्मुख संविधानलाई कार्यान्वयन गर्दै मुलुकको आर्थिक समृद्धिका लागि वर्तमान सरकारले काम गर्नुपर्ने र समाजवादको आधार तय गर्न पार्टी एकीकरण हुन लागेको बताए । उनले...

बालबालिकालाई खोजी खोजी विद्यालय ल्याउन जनप्रतिनिधिलाई प्रधानमन्त्रीको निर्देशन

– सुरेन्द्र भण्डारी  झापा, १८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले अब कुनै पनि बालबालिका विद्यालय जानबाट वञ्चित हुन नहुने बताउनुभएको छ । मंगलबार झापाको सदरमुकाम भद्रपुरमा आयोजित प्रथम जिल्ला सभालाई सम्बोधन गर्दै नेकपा...

को हुन् तस्करीका मुख्य नाइके ‘गोरे’की प्रेमिका रक्षा भण्डारी ?

काठमाडौं, १८ वैशाख । विमानस्थलबाट गायब भएको साढे ३३ किलो सुनका मुख्य तस्कर चुडामणि उपे्रेती ‘गोरे’की प्रेमिका रक्षा भण्डारीको बैंक खाता गृह मन्त्रालयको छानविन समितिले सिज गरेको छ । गोरेको आर्थिक कारोबार भण्डारीसँग रहेको...

काँग्रेस नेता विश्वकर्मा भन्छन्ः एमाले–माओवादी एकता चाँडो होस्

काठमाडौं, १८ बैशाख । नेपाली काँग्रेसका नेता मीनबहादुर विश्वकर्माले एमाले–माओवादीको एकता चाँडो गर्न सुझाव दिएका छन् । नेता विश्वकर्माले आफूले धेरै पहिलेदेखि नै एमाले–माओवादीबीच एकता होस् भनेर शुभकामना दिएको उल्लेख गर्दै फेरि पनि चाँडो...
1 6,837 6,838 6,839 6,840 6,841 11,383