शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

समाचार

संसद नियमावली सहमतिमा अघि बढाउन सरकारले प्रक्रिया रोकेको हो : कानूनमन्त्री तामाङ

काठमाडौं, ६ जेठ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले संघीय संसदको नियामावलीका लागि सरकारले प्रमुख प्रतिपक्षीलाई पनि सहमतिमा लिएर जानको लागि प्रक्रिया रोकेर राखेको स्पष्ट पारेका छन् । आईतबार रिपोर्टर्स क्लब नेपालले...

गोकर्ण विष्टको एक्सनः सिन्डिकेट गर्ने म्यानपावर व्यवसायी पक्राउ

काठमाडौँ, ६ जेठ । श्रम तथा रोजगामन्त्री गोकर्ण बिष्टले पदबहाली गरेलगत्तै वैदेशिक रोजगारीका नाममा लादिएको सिन्डिकेट तोड्ने घोषणा कार्यान्वयनमा आउन थालेको छ । मन्त्री विष्टको निर्देशन बमोजिम वैदेशिक रोजगारीमा सिन्डिकेट लाद्ने व्यवसायी पक्राउ गर्न...

उर्जामन्त्री पुन र चीनका लागि नेपाली राजदूत पौडलबीच भेटर्वार्ता

काठमाडौं, ६ जेठ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन तथा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलबीच भेटवार्ता भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आइतबार भएको भेटवार्तामा नेपाल–चीनबीच विद्युत विकासका द्धिपक्षिय सम्भावनाका...

ओली पाँच वर्षको लागि प्रधानमन्त्री हो, त्यसमा तलमाथि हुँदैन: जनार्दन शर्मा

काठमाडौं, ६ जेठ । नेपाल कम्युनिष्ट पार्टीका नेता जनार्दन शर्मा प्रभाकरले अबको पाँच वर्ष केपी शर्मा ओली नै प्रधानमन्त्री हुने बताएका छन् । रिपोर्टर्स क्लबले आइतबार गरेको साक्षात्कारमा पूर्वमन्त्री समेत रहेका शर्माले ओलीले नै...

ओलीलाई झट्का: भीम रावल ‘फायर’, अचानक किन पुगे बालुवाटार ?

काठमाडौँ, ६ जेठ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भीम रावल पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘फायर’ भएका छन् । यसअघि तत्कालिन एमालेका उपाध्यक्ष रहेका रावलले आइतबार ओलीलाई आकिस्मक रुपमा भेटी...

क्षमताभन्दा बढी यात्रु बोक्ने दुई सय सवारी कारवाहीमा

काठमाडौँ, ६ जेठ । सिट संख्याभन्दा दोब्बर यात्रु कोचेर काठमाडौं उपत्यकाका सडकमा गुडेका करिब २ सय सवारीसाधन कारवाहीमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएका १८९ साना ठूला सवारी साधनलाई पहिलो पटकका...

तल्लो कर्णाली जलाधार क्षेत्रको प्रोफाइल निर्माण

बर्दिया, ६ जेठ । तल्लो कर्णाली जलाधार क्षेत्रको प्रोफाईल निर्माण भएको छ । जलिय प्राकृतिक सुधार कार्यक्रम (पानी) परियोजना र खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघको सहकार्यमा प्रोफाइल निर्माण भएको हो । खानेपानी तथा सरसफाइ...

यौन अखडामा प्रहरीको छापा, घुस दिन खोज्ने पनि पक्राउ

काठमाडौं, ६ जेठ । काठमाडौँका विभिन्न होटलहरुमा यौन व्यवसाय सञ्चालनमा रहेका समाचार बाहिर आउँछन् । प्रहरीले बेला बेला पक्राउ गरेर आवश्यक कारवाही पनि गर्दै आएको छ । यस्तै मध्येको एउटा घटना कालीमाटीमा पनि भएको...

विदेश पठाउने भन्दै ठगी गर्ने गिरी जेल चलान

काठमाडौँ, ६ जेठ । वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने एक महिलालाई प्रहरीको केन्द्रीय अुनसन्धा ब्यूरोले पक्राउ गरेको छ । महोत्तरीको तत्कालीन रामनगर गाविस ३ बस्ने ३१ आरती गिरीलाई सीआइबीले आज बिहान काठमाडौँको कमलपोखरीबाट...

अनौपचाकि शिक्षा प्रणालीको संयन्त्र स्थानीय तहलाई हस्तान्तरण

-आकाश देबकोटा बाँके, ६ जेठ । अनौपचारिक शिक्षा प्रणालीको संयन्त्र तथा हालसम्मका सबै अभिलेख स्थानीय सरकारहरुलाई हस्तान्तरण गर्ने कार्य बाँकेबाट शुरु गरिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, अनौपचारिक शिक्षा केन्द्रले देशमै पहिलो...

रेडक्रसले शुरु गर्‍यो स्वास्थ्य भक्तपुर अभियान

नगरकोट, ६ जेठ ।  रगत नपाए भक्तपुर जानू भन्ने अभियान चलाइरहेको भक्तपुर रेडक्रसले स्वास्थ्य भक्तपुर अभियान सञ्चालन गरेको छ । वर्षायाम शुरु भएसँगै मानिसमा विभिन्न स्वास्थ्य समस्या देखिनसक्ने भएकाले स्वास्थ्यको बारेमा चेतना जगाउने उद्येश्यले स्वास्थ्य...

देवी ज्ञवालीले बल्ल पाए न्याय !

काठमाडौँ, ६ जेठ । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा पराजित भएका तत्कालिन एमालेका नेता देवी ज्ञवालीले अन्ततः न्याय पाएका छन् । नेकपा कम्युनिष्ट पार्टी (नेकपा) ले उनलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । तत्कालिन एमालेका...
1 6,747 6,748 6,749 6,750 6,751 11,385