मंगलबार, २५ वैशाख २०८१
DainikNepal.com
मंगलबार, २५ वैशाख २०८१

समाचार

दम्पती हत्या अभियुक्त आठ वर्षपछि पक्राउ

बुटवल, १७ जेठ । रुपन्देहीमा आठ वर्ष अघि भएको एउटा जघन्य खालको हत्या तथा डकैतीको घटनाका सबै अभियुक्तलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । बुटवल उपमहानगरपालिका–४, जेसिजचोकस्थित विष्णु भण्डारी स्टोर्सका सञ्चालक रमेश भण्डारी...

उपत्यकामा साइबर अपराधका घटना बढ्दो

काठमाडौं, १७ जेठ । काठमाडौं उपत्यकामा साइबर अपराधका घटना बढ्दोरुपमा रहेका छन् । प्रविधिको विकाससँगै सामाजिक सञ्जालमार्फत अपराध गर्नेको संख्या बढ्दै गएको हो । महानगरीय अपराध महाशाखामा चालू आर्थिक वर्षको १० महिनामा एक हजार...

रक्षामन्त्रीद्वारा धर्ती रक्षक पाइलट महासेनानी गुरुङको सम्झना

काठमाडौं, १७ जेठ । खाद्यन्न लिएर सुर्खतबाट हुम्ला जाने क्रममा बाजुराको कोल्टीमा जहाज दुर्घटनामा परि निधन भएका नेपाली सेनाका धर्ती रक्षक पाइलट महासेनानी कैलाश गुरुङको निधन भएको वर्षदिनको सन्दर्भमा सैनिक मुख्यालय भद्रकालीमा श्रद्धाञ्जलि सभा...

सरकारको बजेटमाथि संसदमा आजदेखि छलफल

काठमाडौं, १७ जेठ । आर्थिक वर्ष २०७५–७६ को बजेटका विषयमा आजबाट छलफल सुरु हुँदैछ । सरकारले गत मंगलबार सार्वजनिक गरेको १३ खर्ब १५ अर्ब रुपैयाँको बजेटबारे छलफल सुरु हुने भएको हो । त्यसका लागि...

प्रधानमन्त्रीको बद्नाम गर्दै सचिव र व्यापारी, तारागाउँको सम्पत्तिमा २० करोड लुट

काठमाडौं, १७ जेठ । प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचार रोक्ने भनेर प्रत्येक दिन अभिव्यक्ति दिइरहेका बेला ठाडै चुनौती दिँदै सरकारी कर्मचारी र केही राजनीतिक नेतृत्व मिलेर एउटा सरकारी निकायमा ठूलो घोटाला गरेको रहस्य बाहिर आएको...

दुई सातामै फेरियो नेपाल कम्युनिष्ट पार्टीको नाम, यस्तो छ नयाँ नाम

काठमाडौं, १६ जेठ । नाम जुधेपछि नेपाल कम्युनिष्ट पार्टीको नाम दुई सातामै परिवर्तन भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीको पछाडि अब (नेकपा) पनि झुण्डिने भएको छ...

यौन सम्बन्ध राख्दाराख्दै महिलाको ज्यान गएपछि…

रुकुम, १६ जेठ । यौन सम्बन्ध राख्दा राख्दै रुकुममा महिलाको मृत्यु भएपछि रुकुममा एक युवक पक्राउ परेका छन् । रुकुम सदरमुकाम मुसीकोट खलंगामा रुकुम (पूर्व) सिस्ने गाउँपालिका वडा नं. ६ घर भई हाल मुसीकोट...

मुख्यमन्त्री पोखरेल नेकपा संसदीय दलमा सर्वसम्मत

बुटवल, १६ जेठ । प्रदेश नं ५ को नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको नेतामा मुख्यमन्त्री शंकर पोखरेल सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि बुटवलमा आज बसेको...

युरोपेली कमिसनका महानिर्देशक तथा न्युजिल्याण्डकी राजदूतद्वारा पुनिर्निर्माणको प्रशंसा

काठमाडौं, १६ जेठ । युरोपेली कमिसनको अन्तर्राष्ट्रिय सहयोग तथा विकास महानिर्देशक इयान क्रिष्टोफ भिरियु र नेपालका लागि न्यूजिल्याण्डकी राजदूत जोआना केम्पकर्सले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालसँग भेटघाट गरी भूकम्पपछि भइरहेको पुनर्निर्माण...

प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई एकेडेमी हल अफ फेम सम्मान

काठमाडौँ, १६ जेठ । प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई एकेडेमी हल अफ फेम सम्मान प्रदान गरिएको छ । नेपाली सैनिक प्रतिष्ठान, खरिपाटीमा अधिकृत क्याडेट आधार तालिम पुरा गरी नेपाली सेनाको सर्वोच्च पदमा नियुक्त भएका सेनापति क्षत्रीलाई...

यस्ता छन् बजेटमाथि काँग्रेसले लगाएका १४ आरोप

काठमाडौँ, १६ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटमाथि आधिकारिक धारणा सार्वजनिक गर्दै १४ वटा आरोप औंल्याएको छ । कम्युनिष्टले घोषणपत्रमा देखाएको आश्वासन भन्दा अत्यन्तै निराशाजनक बजेट आएको उसको आरोप छ । बुधबार...

यस्तो छ नेकपा संसदीय दलको निर्णयहरु

काठमाडौं, १६ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको उपनेतामा सुवास नेम्वाङ चयन भएका छन् । नेकपा संसदीय दलको बुधबार बसेको बैठकले नेम्वाङलाई दलको उपनेता चयन गरेको हो । पूर्वसभामुख नेम्वाङ यसअघि तत्कालिन...
1 6,746 6,747 6,748 6,749 6,750 11,418