मंगलबार, २५ वैशाख २०८१
DainikNepal.com
मंगलबार, २५ वैशाख २०८१

समाचार

दुई पार्टीबीचको एकता जनवादको प्रयोग गर्दै समाजवादको आधार तय गर्न अग्रसरः प्रचण्ड

काठमाडौँ, १६ जेठ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाले हासिल गरेको नेपालमा हालैको निर्वाचनको जनमत र त्यसपछि दुई ठूला कम्युनिष्ट पार्टीबीच भएको एकता सही रणनीतिका साथ जनवादको प्रयोग गर्दै समाजवादको आधार तय गर्न...

कम्युनिष्ट पार्टीको अगुवाइमा समाजवादको आधार तय हुँदै : प्रधानमन्त्री ओली

काठमाडौँ, १६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा शान्तिपूर्ण प्रतिस्पर्धाका आधारमा कम्युनिष्ट पार्टीको अगुवाइमा समाजवादको आधार तय हुँदै गएको बताएका छन् । विश्व सर्वहारा वर्गका नेता कार्ल मार्क्सको जन्म द्विशतवार्षिकीका अवसरमा नेपाल कम्युनिष्ट...

तीन महिनामभित्र नारायाणहिटीमा राजमुकुट सार्वजनिक गरिने

काठमाडौँ, १६ जेठ । सरकारले तीन महिनाभित्र नारायणहिटी दरबार संग्राहलयमा राजमुकुट सार्वजनिक गर्ने घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले राजसंस्थाको प्रतिकको रुपमा तत्कालीन राजाले लगाउने राजमुकुट नारायणहिटी दरबार संग्राहलयमा...

गैँडाको आक्रमणबाट एकजनाको मृत्यु

रत्ननगर, चितवन, १६ जेठ । पश्चिम चितवनको जगतपुरस्थित ध्रुव भन्ने स्थानमा गैँडाको आक्रमणबाट गएराति एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार भरतपुर महानगरपालिका–२५ स्थित जगतपुरबाट ध्रुवतर्फ जाँदै गर्दा गैँडाको...

कहाँ राखेका छन् फरार एसएसपी श्याम खत्रीले १९ करोड ?

काठमाडौं, १६ जेठ । सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका एकजना अभियुक्त एसएसपी श्याम खत्री अझै भेटिएका छैनन् । खत्री पक्राउ गरे सुन तस्करीका मुख्य लगानीकर्ता र र्‍याकेट नै पत्ता लाग्ने मुख्य अभियुक्त...

महिलाको नेतृत्वमा सामुदायिक भवन

बाबियाचौर, म्याग्दी, १६ जेठ ।  बेनी नगरपालिका–६ छापको भगवती टोलका महिलाले सामुदायिक भवन निर्माण गरेका छन् । भगवती टोलमा रहेको डाँडाबारी आमा समूहले निर्माण गरेको सभाहलसहितको सामुदायिक भवनको मंगलबार ११ औँ गणतन्त्र दिवसको अवसरमा...

कुन–कुन धन्दामा छ दाउदको नेपाल कनेक्शन ?

काठमाडौं, १६ जेठ । कुनै बेला नेपालमा रहेका क्यासीनोमा प्रत्यक्ष लगानी गरेका अन्डरवर्ल्ड डन दाउद इब्राहिमको नेपाल कनेक्शनका पछिल्ला घटना सार्वजनिक हुन थालेका छन् । दाउद बुढा भए पनि उनको धन्दा विभिन्न रूपमा दुबई,...

कालीगण्डकीमा पौडी खेल्दा बालक बेपत्ता

रामपुर, पाल्पा, १६ जेठ ।  कालीगण्डकीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन् । रामपुर नगरपालिका–४ देवीस्थान बस्ने ११ वर्षीय मिलन नेपाली मंगलबार दिउँसो कालीगण्डकीस्थित कोप्चेघाटमा साथीहरुसँगै पौडी खेल्ने क्रममा बेपत्ता भएको इलाका...

दरबारमार्ग प्रहरीमा ‘काण्ड’ भएपछि नायव निरीक्षक पक्राउ, विवादमा डिएसपी दानबहादुर मल्ल

काठमाडौं, १६ जेठ । काठमाडौंको दरबारमार्गस्थित महानगरीय प्रहरी वृत्तमा अर्को काण्ड भएको छ । महानगरीय प्रहरी वृत्त दरवारमार्ग, काठमाडौंमा कार्यरत प्रहरी नायव निरीक्षक वीरेन्द्रबहादुर ऐडी पक्राउ परेका छन् । नायव निरीक्षक ऐडीलाई अख्तियार दुरुपयोग...

फलामेडाँडालाई पर्यटकीयस्थल बनाउन पहल

फलेवास, पर्वत, १६ जेठ । पर्वतको जलजला गाउँपालिका–५, लेखफाँटमा रहेको फलामेडाँडालाई पर्यटकीयस्थल बनाउन स्थानीयवासीले पहल थालेका छन् । हिमशृंखला, सूर्योदय, पहाडी भूगोल, ग्रामीण बस्तीको मनमोहक दृष्य अवलोकन गर्न सकिने फलामेडाँडालाई पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास...

टाउकोमाथि पोल खस्दा बालकको मृत्यु

गौशाला, १६ जेठ ।  महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिकामा मंगलबार साँझ खेलिरहेको अवस्थामा टाउकामाथि पोल भाँचिएर खस्दा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लोहारपट्टी नगरपालिका–१, बगडा गाउँ बस्ने मोहनजी यादवका छोरा आठ वर्षीय सिकिन्द्र...

बालकको उपचार गर्न आर्थिक सहयोग

दाङ, १६ जेठ । गैरे सेवा समाज नेपाल, दाङ शाखाले आर्थिक अभावका कारण उपचार नपाएका त्रिवेणी गाउँपालिका–३ सल्यानकी मुना बोहराका तीन वर्षीय छोरा सुशील बोहराको उपचारका लागि मंगलबार रु ६१ हजार पाँच सहयोग गरेको...
1 6,748 6,749 6,750 6,751 6,752 11,418