आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

समाचार

प्रदेश नं १ को प्रदेशसभामा ओलीले आज सम्बोधन गर्ने

विराटनगर, २६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश नं १ को प्रदेशसभामा सम्बोधन गर्दै हुनुहुन्छ । प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले प्रधानमन्त्रीले बिहान ११ बजे प्रदेशसभाका सदस्यलाई सम्बोधन गर्ने जानकारी दिनुभयो । यसअघि...

गँगबुबाट दुई हजार लिटर घरेलु मदिरा बरामद

काठमाडौँ, २६ जेठ । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले शुक्रबार दुई हजार लिटर अवैध घरेलु मदिरा बरामद गरेको छ । प्रभागका प्रहरी नायब निरीक्षक प्रकाशबहादुर राउतकोे नेतृत्वमा गएको टोलीले राति गँगबु क्षेत्रका विभिन्न होटल...

कारागारमा यातना दिएको आरोप

वीरगञ्ज, २६ जेठ । पर्सा कारागारभित्र रहेको कोठा नं ५ अर्थात् वासिङ रुम आफूहरुका लागि यातनागृह भएको कैदीबन्दीको आरोप छ गणतन्त्र दिवसका अवसरमा कारागारमुक्त भएका भारत मोतीहारीका बर्खुदिन मियाँ भन्छन्, ‘नयाँ कैदीबन्दीलाई पहिले उक्त...

विदेश जान डिएनए परीक्षणको रिपोर्ट अनिवार्य

ललितपुर, २६ जेठ । विदेशमा बस्दै आएका आमाबाबुसँग नाता प्रमाणित गर्न डिएनए परीक्षण गराउने क्रम बढ्दै छ । जापान, हङ्कङ, संयुक्त अधिराज्यलगायत ठाउँमा बस्दै आएका नेपालीका सन्तानले आफू पनि त्यही देश वा ठाउँमा जाने...

ट्रक त्रिशूलीमा खस्दा दुई बेपत्ता

धादिङ, २६ जेठ । पृथ्वीराजमार्गअन्तर्गत धादिङको बेनीघाट–रोराङ गाउँपालिका– १० जोगीमाराबाट शुक्रबार राति त्रिशूली नदीमा एक ट्रक खस्दा दुई जना हराइरहेका छन् । भैरहवाबाट सिमेन्ट लिएर काठमाडौँका लागि छुटेको ना५ख ३४१५ नं को ट्रक सडकबाट...

उपेन्द्र देवकोटाको बारेमा अफवाह फैलिएपछि अस्पताल र परिवारले के भने ?

काठमाडौं, २६ जेठ । प्रा.डा.उपेन्द्र देवकाटाको स्वास्थ्य अवस्था गम्भीर भएपछि सघन उपचार भइरहेको परिवारजनले बताएका छन् । डा.देवकोटाको स्वास्थ्य अवस्थाका बारेमा सामाजिक सञ्जालमा अप्रिय टिकाटिप्पणी भएपछि परिवारजनको तर्फबाट अस्पतालले विज्ञप्ति जारी गरेर अस्पतालको सूचनालाई...

डा.उपेन्द्र देवकोटाको स्वास्थ्य अत्यन्तै नाजुक

काठमाडौं, २६ जेठ । बाँसबारीस्थित न्युरो अस्पतालमा उपचाररत वरिष्ठ न्युरो सर्जन डा.उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था एकदमै गम्भीर रहेकोरहेको चिकित्सकहरूले बताएका छन्। पाँच दिनदेखि कृतिम स्वासप्रस्वास (भेन्टिलेटर)मा राखिएका देवकोटाको स्वास्थ्य सुधारको सम्भावना घट्दै गएको उपचारमा...

मकवानपुरमा चटयाङ लागेर एक बृद्धाको मृत्यु

हेटौँडा, २५ जेठ । मकवानपुरको गढी गाउँपालिका–२ मा शुक्रबार अपराह्न चटयाङ लागेर सोही वडाकी ६२ वर्षीया ठूलीमाया नेगीको मृत्यु भएको छ । चट्याङ लागेर गम्भीर घाइते नेगीको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला...

जिल्ला प्रहरी कार्यालय हुम्लाबाट ज्यान मुद्दाका दुई अभियुक्त फरार

हुम्ला, २५ जेठ । जिल्ला प्रहरी कार्यालय हुम्लाबाट शुक्रबार बिहान कर्तव्य ज्यान मुद्दाका दुई अभियुक्त फरार भएका छन् । ज्यान मार्ने अभियोग लागेका खार्पुनाथ गाउँपालिका–३ चंखेलीका लोकेन्द्र बुढा र सार्वजनिक अपराधमा थुनामा रहेका लेख्य...

पुनका मुख्य सहयोगी पुर्पक्षका लागि थुनामा

बुटवल, २५ जेठ । रुपन्देही जिल्ला अदालतले प्रहरी मुडभेठमा मारिएका मनोज पुनको मुख्य सहयोगीका रुपमा भूमिका निर्वाह गरेको आरोपमा पक्राउ परेका आठ जनालाई शुक्रबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । पुनलाई आपराधिक...

परराष्ट्रमन्त्री शनिबार मंगोलिया जाने

काठमाडौँ, २५ जेठ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भूपरिवेष्ठित विकासशील देशको अन्तर्राष्ट्रिय विज्ञको बैठकमा सहभागी हुन शनिबार मंगोलिया प्रस्थान गर्नुहुनेछ । यही जेठ २८ र २९ गते हुने उक्त बैठकमा सहभागी हुनका लागि नेपाली प्रतिनिधिमण्डलको...

मोदीको हत्या गर्ने योजना बनाइएको खुलासा, को हो यसको मास्टर माइण्ड ?

नयाँ दिल्ली, २५ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हत्या गर्ने योजना बनाइएको खुलासा भएको समाचार बाहिर आएको छ । भारतीय माओवादी पार्टीका कार्यकर्ताहरुको गिरफ्तारी पछि उक्त घटनाको खुलासा भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका...
1 6,750 6,751 6,752 6,753 6,754 11,461