आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

समाचार

जिल्ला प्रहरी कार्यालय हुम्लाबाट ज्यान मुद्दाका दुई अभियुक्त फरार

हुम्ला, २५ जेठ । जिल्ला प्रहरी कार्यालय हुम्लाबाट शुक्रबार बिहान कर्तव्य ज्यान मुद्दाका दुई अभियुक्त फरार भएका छन् । ज्यान मार्ने अभियोग लागेका खार्पुनाथ गाउँपालिका–३ चंखेलीका लोकेन्द्र बुढा र सार्वजनिक अपराधमा थुनामा रहेका लेख्य...

पुनका मुख्य सहयोगी पुर्पक्षका लागि थुनामा

बुटवल, २५ जेठ । रुपन्देही जिल्ला अदालतले प्रहरी मुडभेठमा मारिएका मनोज पुनको मुख्य सहयोगीका रुपमा भूमिका निर्वाह गरेको आरोपमा पक्राउ परेका आठ जनालाई शुक्रबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । पुनलाई आपराधिक...

परराष्ट्रमन्त्री शनिबार मंगोलिया जाने

काठमाडौँ, २५ जेठ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भूपरिवेष्ठित विकासशील देशको अन्तर्राष्ट्रिय विज्ञको बैठकमा सहभागी हुन शनिबार मंगोलिया प्रस्थान गर्नुहुनेछ । यही जेठ २८ र २९ गते हुने उक्त बैठकमा सहभागी हुनका लागि नेपाली प्रतिनिधिमण्डलको...

मोदीको हत्या गर्ने योजना बनाइएको खुलासा, को हो यसको मास्टर माइण्ड ?

नयाँ दिल्ली, २५ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हत्या गर्ने योजना बनाइएको खुलासा भएको समाचार बाहिर आएको छ । भारतीय माओवादी पार्टीका कार्यकर्ताहरुको गिरफ्तारी पछि उक्त घटनाको खुलासा भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका...

सोलुखुम्बुमा छजना आमाको अकालमै ज्यान गयो

सोलुखुम्बु, २५ जेठ । चालू आर्थिक वर्षको जेठ अन्तिम सातासम्म यहाँ छजना गर्भवती महिलाको ज्यान गएको छ । चालू आवको हालसम्म जिल्लामा विभिन्न कारणले छजना गर्भवती महिलाको ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख...

प्रदेशको बजेटले विकासका पूर्वाधार खडा गर्नेछ : मुख्यमन्त्री राई

विराटनगर, २५ जेठ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको विकास र समृद्धि ल्याउने कार्यमा ट्रष्ट तथा प्रतिष्ठानले दिनदुःखीको सेवा गरी अगाडि बढ्नुपर्ने बताउनुभएको छ । हरिसिंह–उषादेवी दुगड च्यारेटेवल ट्रष्टको वार्षिकोत्सवको उपलक्ष्यमा...

सिद्धिका चेपाङ विद्यार्थीलाई पोशाक वितरण

चितवन, २५ जेठ । युथ क्लब नारायणगढले सिद्धिको दौतेस आधारभुत विद्यालयका ३८ विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको छ । कालिका नगरपालिका वडा नं. ११ स्थित विकटको दौतेस विद्यालयमा एक कार्यक्रमका बिच चेपाङ...

अब अपराधी पनि ‘माननीय सांसद’, किन तर्सियो काँग्रेस ?

काठमाडौं, २५ जेठ । अपराधिक कार्यमा मुछिए पनि संघीय संसदका सांसदहरुको पद नजाने भएको छ । प्रतिपक्षी नेपाली काँग्रेसको अडानका कारण फौजदारी अभियोग लागेपनि सांसदको पद निलम्बन नगर्ने व्यवस्था कायम भएको छ । शुक्रबार...

कम्युनिष्टहरु आफूईतरका विचारलाई स्विकार्दैनन्: उपसभापति निधि

काठमाडौं, २५ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले लोकतन्त्रले मानिसलाई स्वतन्त्रता प्रदान गर्ने जिकिर गरेका छन् । उनले कम्युनिष्टहरुले आफूईतरका विचारलाई स्विकार नगर्ने समेत आरोप लगाए । शुक्रबार रिपोर्टर्स क्लब...

दृष्टिविहीनहरुले प्रधानमन्त्रीलाई भने: कि बाँच्ने आधार देउ कि मारिदेउ

काठमाडौं, २५ जेठ । नेपाल दृष्टिविहीन अपाङ्ग जागरण संघर्ष समितिले सरकारले आफूहरुलाई उपेक्षा गरेको भन्दै तत्काल शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्न माग गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुलाई ढाँटेको उनीहरुको आरोप...

एकैपटक ७ सय ५९ असईको सरुवा, को कहाँ पुगे ? (नामसहित)

काठमाडौं, २५ जेठ । प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक सात सय ५९ प्रहरी सहायक निरिक्षक (असई) को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले असार १ गतेदेखि लागू हुने गरी असईको सरुवा गरेको हो...

सुन तस्करी प्रकरणः मुख्य लगानीकर्ता अग्रवालको घरमा प्रहरीको छापा

काठमाडौँ, २५ जेठ । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुख्य लगानी एमके भनिने मोहनकुमार अग्रवालको अनामनगरस्थित घरमा प्रहरीले छापा मारेको छ । सुन तस्करीको अनुसन्धान गर्न गठिन विशेष अनुसन्धान समितिले शुक्रबार उनको घरमा...
1 6,751 6,752 6,753 6,754 6,755 11,461