मंगलबार, २५ वैशाख २०८१
DainikNepal.com
मंगलबार, २५ वैशाख २०८१

समाचार

भर्ना हुने उमेरका ९६ प्रतिशत विद्यार्थी भर्ना

काठमाडौं, १६ जेठ । कक्षा १ मा भर्ना हुने उमेरमध्येका झण्डै ९६ प्रतिशत विद्यार्थी भर्ना भएका छन् । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार विद्यालयमा भर्ना भएका विद्यार्थीमध्ये कक्षा १० सम्म टिकाउ दर ५७.१ प्रतिशत...

भरतपुरको एभरेष्ट रङ कारखानामा आगलागी

चितवन, १६ जेठ । भरतपुर महानगरपालिका–४, शिवघाटमा रहेको रङ कारखाना एभरेष्ट कलर प्रालिमा आज बिहान आगलागी भएको छ । बिहान ७ बजेदेखि शुरु भएको आगलागी यो समाचार तयार पार्दा सम्म नियन्त्रणमा आउन नसकेको प्रहरीले...

बजेटबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं, १६ जेठ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सरकारको बजेटका विषयमा समीक्षा गर्न संसदीय दलको बैठक बोलाएको छ । सिंहदरबारमा बिहान ११ बजेपछि बस्ने बैठकमा सरकारले सदनमा पेश गरेको आर्थिक वर्ष ०७५/७६ को...

धुर्मुस-सुन्तली फाउण्डेसनलाई आठ लाख सहयोग

काठमाडौं, १६ जेठ । पर्यटन व्यवसायीले धुर्मुस सुन्तली फाउण्डेशनलाई रु आठ लाख १५ हजार २३० आर्थिक सहयोग गरेका छन् । उनीहरूले एघारौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा मंगलबार वीर अस्पताल सरसफाइका लागि सो रकम सहयोग...

भाइको शव लिएर घर जाँदा दाजुको मृत्यु

पाँचथर, १६ जेठ । पिकअपबाट खसेर पाँचथरको हिलिहाङ–७ भारपाको टारीमा एकजनाको ज्यान गएको छ । मलेसियामा ज्यान गुमाएका भाइको शव लिएर घर जाँदै गर्दा बा १७ च ८४५१ नम्बरको पिकअपबाट खसेर घाइते भएका ताप्लेजुङको...

हाइड्रोपावरको ताला ११ दिनपछि खुल्यो

सोलुखुम्बु, १६ जेठ । माथिल्लो सोलु हाइड्रोपावरको फिल्ड कार्यालयमा लागेको ताला ११ दिनपछि मंगलबार खुलेको छ । आयोजनाले पार्टीको नाममा शेयर जारी गरेको भन्दै स्थानीय प्रभावितले गत जेठ ६ गते फिल्ड कार्यालयमा ताला लगाएका...

गैँडाको आक्रमणबाट एकजनाको मृत्यु

चितवन, १६ जेठ । पश्चिम चितवनको जगतपुरस्थित ध्रुव भन्ने स्थानमा गैँडाको आक्रमणबाट गएराति एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार भरतपुर महानगरपालिका–२५ स्थित जगतपुरबाट ध्रुवतर्फ जाँदै गर्दा गैँडाको आक्रमणमा...

मुख्यमन्त्री र मन्त्रीको नाममा पनि सम्पत्ति देखिएन, सबै सम्पत्ति पत्नीका नाममा

काठमाडौं, १६ जेठ । प्रदेश ७ का मुख्यमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमा मुख्यमन्त्री र ३ जना मन्त्रीको आफ्नो नाममा घर र जग्गा...

यी ७ ठाउँमा बन्ने भए सुरुङ मार्ग

काठमाडौँ, १५ जेठ । सरकारले मुलुकका विभिन्न सात स्थानमा सुरुङमार्ग निर्माण गर्ने भएको छ । संघीय संसद्को संयुक्त बैठकमा आज अर्थमन्त्री डा युवराज खतिवडाले पेश गर्नुभएको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सुरुङमार्ग निर्माणलाई प्रमुख...

पश्चिम सेती सरकार आफैले निर्माण गर्ने

काठमाडौँ, १५ जेठ । सरकारले लामो समयदेखि चर्चामा मात्रै रहेको पश्चिम सेती जलविद्युत् आयोजनालाई स्वदेशी लगानीमा नै निर्माण गर्ने भएको छ । विगत ६ वर्षदेखि चिनियाँ कम्पनी थ्री गर्जेजले लिइरहेको सो आयोजनाले गति नलिएको...

सर्वोच्च अदालत : ढुङ्गेलको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ, १५ जेठ । सर्वोच्च अदालतले कर्तव्य ज्यान मुद्दामा जेलसजाय भोगेका पूर्वसांसद बालकृष्ण ढुङ्गेललाई सरकारले गणतन्त्र दिवसका अवसरमा सजाय मिनाहा दिने निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश मीरा खड्का र...

बृद्धभत्ता किन बढेन ? यस्तो आयो प्रधानमन्त्री ओलीको जबाफ

काठमाडौँ, १५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले बृद्धभत्ता बृद्धि नगरेको विषयमा मुख खोलेका छन् । संघीय संसद्को संयुक्त बैठकपछि मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले लोकप्रियताको लागि वृद्धभत्ता वृद्धि नगरेको जबाफ दिए ।...
1 6,749 6,750 6,751 6,752 6,753 11,418