सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

समाचार

प्रअको कक्षमा लगाएको ताला अझै खुलेन

नुवाकोट, १७ जेठ ।  यहाँको तार्केश्वर गाउँपालिका–१ बुधसिंहमा रहेको ढाँडखर्क प्राथमिक विद्यालयका प्रधानाध्यापकको कक्षमा ढेड महिना अघि लगाएको ताला अझै कायम छ । विद्यालयका प्रअ मधु अधिकारीले आर्थिक अनियमितता गरेको भन्दै छानबिनका लागि विभिन्न निकायमा...

एक्साभेटर र ट्याक्टर नियन्त्रणमा

दमौली, तनहुँ, १७ जेठ । तनहुँको भानु नगरपालिका–३, तुरतुरेस्थित मस्र्याङ्दी नदीबाट एक्साभेटर प्रयोग गरी अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेका सवारीसाधनलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ । ग १ क २६४८ नंको एक्साभेटर र लु...

कम्युनिस्टहरूविरुद्ध गैह्रवामपन्थी शक्ति मिल्नुपर्छः अध्यक्ष राणा

काठमाडौं, १७ जेठ । राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शम्शेर राणाले गैह्रवामपन्थी शक्तिको एकता गर्न प्रस्ताव गरेका छन् । काठमडौंको चावहिलस्थित पार्टी मुख्यालयमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष राणाले कम्युनिस्टहरूविरुद्ध लोकतान्त्रिक शक्ति मिल्नुपर्ने समय...

खेतबारीमा पोटास र फोस्फोरसको कमी

दाङ, १७ जेठ । दाङ जिल्लाका किसानको खेतीयोग्य जमिनमा पोटास र फोस्फोरसको कमी भएको पाइएको छ । बुधबार भएको उपमहानगरस्तरीय निःशुल्क माटो परीक्षण शिविरमा किसानले ल्याएको खेतीयोग्य जमिनको माटो चेकजाँच गर्दा सो कमी पाइएको...

ओलीको चीन भ्रमणको टुंगो लाग्यो, असार पहिलो साता बेइजिङ जाने

काठमाडौं, १७ जेठ । प्रधानमन्त्री केपी ओली असार पाँच गते चीन भ्रमणमा जाने भएका छ । ओली चीनमा पाँच दिन रहनेछन् । असार ५ गतेदेखि १० गतेसम्म हुने भ्रमणको तालिका मिलाएर चीनका लागि नेपालका...

दम्पती हत्या अभियुक्त आठ वर्षपछि पक्राउ

बुटवल, १७ जेठ । रुपन्देहीमा आठ वर्ष अघि भएको एउटा जघन्य खालको हत्या तथा डकैतीको घटनाका सबै अभियुक्तलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । बुटवल उपमहानगरपालिका–४, जेसिजचोकस्थित विष्णु भण्डारी स्टोर्सका सञ्चालक रमेश भण्डारी...

उपत्यकामा साइबर अपराधका घटना बढ्दो

काठमाडौं, १७ जेठ । काठमाडौं उपत्यकामा साइबर अपराधका घटना बढ्दोरुपमा रहेका छन् । प्रविधिको विकाससँगै सामाजिक सञ्जालमार्फत अपराध गर्नेको संख्या बढ्दै गएको हो । महानगरीय अपराध महाशाखामा चालू आर्थिक वर्षको १० महिनामा एक हजार...

रक्षामन्त्रीद्वारा धर्ती रक्षक पाइलट महासेनानी गुरुङको सम्झना

काठमाडौं, १७ जेठ । खाद्यन्न लिएर सुर्खतबाट हुम्ला जाने क्रममा बाजुराको कोल्टीमा जहाज दुर्घटनामा परि निधन भएका नेपाली सेनाका धर्ती रक्षक पाइलट महासेनानी कैलाश गुरुङको निधन भएको वर्षदिनको सन्दर्भमा सैनिक मुख्यालय भद्रकालीमा श्रद्धाञ्जलि सभा...

सरकारको बजेटमाथि संसदमा आजदेखि छलफल

काठमाडौं, १७ जेठ । आर्थिक वर्ष २०७५–७६ को बजेटका विषयमा आजबाट छलफल सुरु हुँदैछ । सरकारले गत मंगलबार सार्वजनिक गरेको १३ खर्ब १५ अर्ब रुपैयाँको बजेटबारे छलफल सुरु हुने भएको हो । त्यसका लागि...

प्रधानमन्त्रीको बद्नाम गर्दै सचिव र व्यापारी, तारागाउँको सम्पत्तिमा २० करोड लुट

काठमाडौं, १७ जेठ । प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचार रोक्ने भनेर प्रत्येक दिन अभिव्यक्ति दिइरहेका बेला ठाडै चुनौती दिँदै सरकारी कर्मचारी र केही राजनीतिक नेतृत्व मिलेर एउटा सरकारी निकायमा ठूलो घोटाला गरेको रहस्य बाहिर आएको...

दुई सातामै फेरियो नेपाल कम्युनिष्ट पार्टीको नाम, यस्तो छ नयाँ नाम

काठमाडौं, १६ जेठ । नाम जुधेपछि नेपाल कम्युनिष्ट पार्टीको नाम दुई सातामै परिवर्तन भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीको पछाडि अब (नेकपा) पनि झुण्डिने भएको छ...

यौन सम्बन्ध राख्दाराख्दै महिलाको ज्यान गएपछि…

रुकुम, १६ जेठ । यौन सम्बन्ध राख्दा राख्दै रुकुममा महिलाको मृत्यु भएपछि रुकुममा एक युवक पक्राउ परेका छन् । रुकुम सदरमुकाम मुसीकोट खलंगामा रुकुम (पूर्व) सिस्ने गाउँपालिका वडा नं. ६ घर भई हाल मुसीकोट...
1 6,745 6,746 6,747 6,748 6,749 11,418