आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

समाचार

प्रदेशसभामा नीति कार्यक्रममाथि छलफल

धनगढी, २७ जेठ ।  प्रदेश नं ७ को सरकारले शनिबार ल्याएको आर्थिक वर्ष २०७५ /७६ को नीति तथा कार्यक्रममाथि प्रदेशसभा बैठकमा आज छलफल शुरु भएको छ । प्रदेशसभा भवन धनगढीमा आज बसेको प्रदेशसभा बैठकमा...

अत्यधिक गर्मीका कारण महिलाको मृत्यु

महोत्तरी, २७ जेठ । महोत्तरीको गौशालामा अत्यधिक गर्मीका कारण एकजना महिलाको मृत्यु भएको छ । गौशाला नगरपालिका – ८ मा खेतमा धान रोप्ने क्रममा अत्यधिक गर्मीका कारण बेहोस भई स्थानीयवासी ३५ वर्षीया सिकिलदेवी सदाको...

सुनुवाइ समिति बन्नुभन्दा अगाडि नै प्रधानन्यायाधीशको नाम सिफारिश : कानून मन्त्री

काठमाडौँ, २७ जेठ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले संसदीय सुनुवाइ विशेष समिति गठन अगाडि नै प्रधानन्यायाधीशको सिफारिश गर्ने बताउनुभएको छ । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको पाँचौँ स्थापना दिवसका...

काठमाडौँका यी धन्दावालसँग प्रहरीले खोस्यो हतियार, अब को-को सँग छ ? (समाचार प्रभाव)

काठमाडौं, २७ जेठ । प्रहरीले काठमाडौँका चार जना धन्दावालबाट हतियार खोसेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाले ‘म्यानपावर डन’ रघुनाथ पुरी, मिटरब्याज कारोबारीहरु वीरेन्द्रलाल श्रेष्ठ, बले भनिने बलराम सापकोटा र गुण्डा नाइके आंगकाजी शेर्पाबाट...

यार्सागुम्वासहित चार जना पक्राउ

रसुवा, २७ जेठ । गोसाईकुण्ड गाउँपालिका २ स्थित रसुवागढीबाट सशस्त्र र नेपाल प्रहरीले करीव १ के.जी. यार्सागुम्वासहित चार जनालाई पक्राउ गरेको छ । आइतबार नेपालबाट चीनतर्फ जाँदै गरेको ना. ६ ख ४७८५ नम्बरको कन्टेनरमा...

प्याराग्लाइडिङ दुर्घटनामा परेका दुई जनाको सशस्त्रद्वारा उद्धार

कास्की, २७ जेठ । प्याराग्लाइडिङ् गर्ने क्रममा फेवा तालमा खसेका दुई जनाको सशस्त्र प्रहरी बल नेपालले सकुशल उद्धार गरेको छ । लेखनाथ महानगरपालिका १८ सारङ्कोटबाट प्याराग्लाइडिङ् गर्ने क्रममा एक्कासी आएको हावा हुरीको कारण अनियन्त्रित...

झण्डै ७५ हजारले दिए कोरियन भाषा परीक्षा, असार १६ मा नजिता आउने

काठमाडौं, २७ जेठ । सन् २०१९को लागि भएको कोरियन भाषा परीक्षामा ७४ हजार ८ सय ६६ जना सहभागी भएका छन् । ईपीएस कोरिया शाखाले दिएको प्रारम्भिक तथ्यांकअनुसार फारम भरेका ७ हजार ३ सय ९८...

जनप्रतिनिधि नै अफिम कारोवारी ! यसरी पक्रियो प्रहरीले

-आकाश देबकोटा बाँके, २७ जेठ । रुकुमको सिस्ने गाउँपालिका एक जनप्रतिनिधिसहित तीन जना लागूऔषध अफिमको कारोबार गर्दैगर्दा रंगेहात पक्राउ परेका छन् । रुकुमको सिस्ने गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य मनबहादुर खत्री, सिस्नेकै...

शान्ति सुरक्षा सकारात्मक दिशामा : गृहमन्त्री थापा

काठमाडौँ, २७ जेठ । गृहमन्त्री रामबहादुर थापाले सरकारले शान्ति सुरक्षा, स्थायित्वसहित समृद्धिका लागि सकारात्मक रुपमा अघि बढाएकाले जनतामा आशा जगाएको बताउनुभएको छ । राष्ट्रिय सभाको आजको बैठकमा समसामयिक विषयमा बोल्दै गृहमन्त्री थापाले सामाजिक अपराधलाई...

राष्ट्रियसभा सदस्यहरुको कार्यकाल असार ४ गते गोलाप्रथाबाट तय गरिने

काठमाडौँ, २७ जेठ । राष्ट्रियसभा सदस्यहरुको कार्यकाल असार ४ गते गोलाप्रथाबाट तय गरिने भएको छ । राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक २ वर्षमा समाप्त हुने प्राबधान छ । सोही अनुसार राष्ट्रियसभा नियमावली बनेको...

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम सिङ्गापुरमा, के-के हुँदैछ ?

सिङ्गापुर, २७ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन आइतबार सिङ्गापुर पुगेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्प क्यानाडामा जारी जी सेभेन समूहको बैठकमा भाग लिएर आइतबार सिङ्गापुर...

सिरहामा अत्याधिक गर्मी, ५ जना विद्यार्थी बेहोस भएर ढले

लहान, २७ जेठ । पछिल्लो केही दिनयता बढेको अत्यधिक गर्मीका कारण आज सदरमुकाम सिरहास्थित चन्द्र माविमा अध्ययनरत पाँचजना विद्यार्थी बेहोस भएका छन् । कक्षामा पढ्दै गरेको अवस्थामा बिहान १० बजेतिर कक्षा ५ मा अध्ययनरत पूजाकुमारी...
1 6,744 6,745 6,746 6,747 6,748 11,460