बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

समाचार

रक्षामन्त्री पोखरेलसँग जापानी राजदूतको शिष्टाचार भेट

काठमाडौैँ, २० कार्तिक । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग नेपालका लागि जापानका राजदूत मासाशी ओगावाले शिष्टाचार भेट गरेका छन् । मंगलबार मन्त्री पोखरेलको कार्यकक्ष सिंहदरबार शिष्टाचार भेट भएको हो । मन्त्री पोखरेलले राजदूत ओगावालाई...

सामान्य प्रशासन मन्त्रालय भन्छ–कानूनी हैसियतभन्दा बढी गाडी प्रयोग गरिएको छैन

काठमाडौँ, २० कात्तिक । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कानूनी हैसियतभन्दा बढी सवारी साधन प्रयोग नगरेको मन्त्रालयले जनाएको छ । मन्त्री लालबाबु पण्डितले अनावश्यक धेरै गाडी प्रयोग गरेको भनेर केही सञ्चार माध्यममा समाचार...

यी हुन् पीपीएल क्रिकेटका उत्कृष्ट खेलाडी

काठमाडौं, २० कात्तिक । चितवन राईनोजका सन्नी पटेल पहिलो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामाको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । पोखरा रंगशालामा मंगलबार सम्पन्न प्रतियोगिताको उपाधि पोखरा पल्टनले जितेपनि चितवनका खेलाडी उत्कृष्ट...

‘जग्गा जमिनको काम मेरो पेशा होइन’

इटहरी, २० कात्तिक । योङ कम्युनिस्ट लिग (वाइसीएल)का केन्द्रीय सदस्य इश्वरी आचार्यले आफु जग्गा जमिनका कुनै पनि काममा संलग्न नभएको जिकीर गरेका छन् । सुनसरीको दुहवी–८ सोनापुरमा रहेको राधाकृष्ण मन्दीरको १४ कट्ठा १ धुर...

‘मुख्यमन्त्री डोरमणि सीआइएको पैसा खान्छन्, सूचना बेच्छन्’

काठमाडौं, २० कात्तिक । प्रदेश ३ सरकारका पदमुक्त भौतिक पूर्वाधार मन्त्री तथा सांसद केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेललाई सीआइएको पैसा खाएर सूचना बेच्ने काममा सक्रिय रहेको आरोप लगाएका छन् । ‘अहिले एसीया फाउन्डेशनका नाममा...

पोखरामा पीपीएल क्रिकेटको मजा लिँदै प्रचण्ड

काठमाडौं, २० कात्तिक । पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको अवलोकनका लागि पूर्व प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पोखरा पुगेका छन् । यस्तै नेपाली कांग्रेसका युवा नेता गगन थापालगायतका नेताहरु पनि...

विस्थापितले घर बनाउने जग्गामा प्रसारणलाइन परेपछि पुनःनिर्माण अन्योल

-रामहरि न्यौपाने  बेत्रावती, २० कात्तिक । विनाशकारी भूकम्पका कारण आवासमा क्षति पुग्नाका साथै बस्तीसमेत बगाएपछि विस्थापित रसुवा डाँडागाउँका २४ परिवारका लागि घर बनाउन खरीद गरिएको जग्गामा विद्युतीय प्रसारण लाइन परेपछि पुनःनिर्माण अन्योल भएको छ ।...

काठमाडौँमा राति १० बजेपछि देउसी–भैलो खेल्न नपाइने

काठमाडौँ, २० कार्तिक ।  काठमाडौ प्रशासनले तिहारमा राति १० बजेसम्म मात्र देउसीभैलो खेल्न समयावघि तोकेको छ । निर्धारित समयावधि भन्दा बढी सयम देउसीभैलो खेले कानुनी कारबाही गरिने प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जनाएका छन्...

एक हुँदै पूर्वपञ्चहरु, कमल थापा र पशुपतिशमशेरबीच वार्ता

काठमाडौँ, २० कार्तिक । राप्रपा र राप्रपा प्रजातान्त्रिकबीच एकीकरण प्रक्रियाका लागि वार्ता सुरु भएको छ । पार्टी एकताका लागि राप्रपा अध्यक्ष कमल थापा र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर जबराबीच मंगलबार बिहान वार्ता भएको हो...

पूर्वराजा ज्ञानेन्द्रका चन्द्रमा दाहिना, भारतले किन अझै ‘महाराज’ मान्छ ?

काठमाडौं, २० कात्तिक । पूर्वराजा ज्ञानेन्द्र शाह व्यवस्था परिवर्तनको कुनै पनि मौकाको खोजीमा छन् । त्यसैले बेलामौका उनले राजनीतिक विषयमा पनि बोल्ने गरेका छन् । तर यतिबेला उनका चन्द्रमा दाहिना भएको जस्तो देखिएको छ...

आपसी तिक्ततालाई त्यागौँ : डा. कोइराला

पोखरा, २० कात्तिक । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले शुभकामना आदानप्रदानको माध्यमबाट आपसी तिक्तता र मतभिन्नतालाई त्यागेर अगाडि बढ्नुपर्ने आवश्यकतामाथि जोड दिनुभएको छ । काङ्ग्रेस कास्कीद्वारा मंगलबार पोखरामा आयोजित दशैँ, तिहार, नेपाल...

बाजुरामा कालाजार

बाजुरा, २० कात्तिक । जिल्लाको उत्तरपूर्वी क्षेत्रमा कालाजारका बिरामी भेटिएका छन् । उत्तरपूर्वी क्षेत्रका विभिन्न गाउँमा हालसम्ममा १० जनामा कालाजारको लक्षण देखापरेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । साउनयता जगन्नाथ गाउँपालिकामा गरिएको सर्वेक्षणमा १०...
1 6,176 6,177 6,178 6,179 6,180 11,421