आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

समाचार

संविधान सबैको भावना अनुरूप छ : देउवा

विराटनगर, ४ मङ्सिर । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधान सबैको भावना अनुरुप रहेको बताउनुभएको छ । राजनीतिक प्रस्ताव मस्यौदा समितिद्वारा मंगलबार विराटनगरमा आयोजित काङ्ग्रेस महासमितिको बैठक–२०७५ का लागि प्रस्तुत हुने...

प्रचण्ड परिवारमा यसरी भएको थियो बीना मगरको प्रवेश !

काठमाडौं, ४ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र स्व.प्रकाश दाहाल र उनकी दोस्री पत्नी सृजना त्रिपाठीबीच सम्बन्ध बिच्छेदको कानुनी प्रक्रिया नभई नै बिना मगरको प्रवेश भएको प्रकाश स्मृति ग्रन्थ (स्मारिका) मा...

कर्णाली प्रदेश योजना आयोगमा प्रा. डा. रेग्मी

सुर्खेत, ४ मङ्सिर । कर्णाली प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा प्रा डा पुण्यप्रसाद रेग्मीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले उपाध्यक्षमा रेग्मीसहित सदस्यहरुमा डा दीपेन्द्र रोकाया र योगेन्द्र शाहीलाई नियुक्त गरेको...

गोरखामा भेटिए विश्वमै लोपोन्मुख तीन प्रजातिका चरा

गोरखा, ४ मङ्सिर । गोरखामा विश्वमै लोपोन्मुख अवस्थामा रहेका तीन प्रजातिका चरा भेटिएका छन् । गोरखा नगरपालिका–८ आहालेस्थित लुदी दामगाडे सामुदायिक वनमा विश्वकै दुर्लभ मानिएका डङ्गर गिद्ध, लोभीपापी गरुढ र गोमाया महाचिल भेटिएको अनुसन्धानकर्ता...

सरकारका तीन राज्यमन्त्री : चौधरी अब्बल, बुढा गुमनाम, यादव छायाँमा

काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्मा तीन राज्यमन्त्री छन् । कृषि, पर्यटन र स्वास्थ्य । मन्त्रालयमा राज्यमन्त्रीको काम प्रशासन सम्हाल्ने वा मन्त्रीले तोकिएको जिम्मेवारी पुरा गर्ने । तर, यी तीन मध्ये...

कांग्रेस उपसभापति निधि भन्छन्–पुनः लोकतान्त्रिक शासन प्रणालीको पक्षमा उभिनुपर्ने देखियो

कैलाली, ४ मङ्सिर । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाली काङ्ग्रेसले पुनः लोकतान्त्रिक शासन प्रणालीको पक्षमा सशक्तरूपले उभिनुपर्ने आवश्यकता देखिएको बताउनुभएको छ । नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै...

पप्पु कन्स्ट्रक्सन कालो सूचीमा, कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुन नपाउने

काठमाडौँ, ४ मंसिर । सरकारले पप्पु कन्स्ट्रक्सनलाई सम्पूर्ण टेण्डर प्रक्रियामा रोक लगाएको छ । ठेक्का सम्झौता अनुसार समयमै काम नसकेको भन्दै कोस्टाल पप्पु जेभीलाई कालोसूचीमा राख्न सिक्टा सिंचाइ आयोजनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको...

रुपन्देहीका सरकारी वकिल निराैला ८० हजार रूपैयाँ घुससहित पक्राउ

काठमाडाैँ,  ४ मंसिर । अख्तियार दुरूपयाेग अनुसन्धान अायाेगकाे टाेलीले रुपन्देहीका सरकारी वकिल काेषहरि निराैलालार्इ ८० हजार रूपैयाँ घुससहित पक्राउ गरेकाे छ। अायाेगकाे टाेलीले जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख न्यायाधीवक्ता निराैलालार्इ सेवाग्राहीसँग मुद्दा मिलाइदिने भन्दै रकम लिदैंगर्दा...

जापान सरकारले ३५ करोड ६० लाख अनुदान दिने

काठमाडौँ, ४ मङ्सिर । जापान सरकारले खाद्य सहायता कार्यक्रमअन्तर्गत नेपाललाई रु ३५ करोड ६० लाख अनुदान सहायता उपलब्ध गराउने भएको छ । अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र जापानका लागि...

एसएमएसबाटै प्रसूति सेवा, आमा र नवजात शिशुको मृत्युदरमा कमी

– विनोदसिंह विष्ट बैतडी, ४ मङ्सिर । जिल्लाका ग्रामीण क्षेत्रका १२७ प्रसूति सेवा केन्द्रबाट प्रसूति सेवा केन्द्रमार्फत सुरक्षित प्रसूति सेवा प्रदान गर्न थालिएपछि आमा र नवजात शिशुको मृत्युदरमा कमी आएको छ । केन्द्रमार्फत सुरक्षित...

दैनिक आठ घण्टा बन्द हुन्छ मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक

म्याग्दी, ४ मङ्सिर । जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकखण्ड स्तरोन्नति गर्न दैनिक आठ घण्टा बन्द हुन थालेको छ । भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले ७६...

बलात्कारविरुद्ध भाइरल भइरहेछन् सांकेतिक पेन्टिङहरू

काठमाडौं, ४ मंसिर । डा. मंगलागिरी चन्द्रमौली महिला उत्थानका लागि पेन्टिङ गर्ने भारतीय हुन् । उनको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा नेपाली प्रयोगकर्ताले भाइरल बनाउन थालेका छन् । माथिको तस्बिर प्रायः नेपालीका वालमा देखिनुको...
1 6,174 6,175 6,176 6,177 6,178 11,462