आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

समाचार

भोलि सार्वजनिक बिदा

धनुषा, ४ मङ्सिर । प्रदेश नं २ सरकारले पैगम्बर मोहम्मदको जन्म दिन मङ्सिर ५ गते सार्वजनिक बिदा दिने भएको छ । सो प्रदेशका आठवटै जिल्लामा उक्त दिवसको अवसरमा बिदा दिने निर्णय भएको आन्तरिक मामिला...

यी हुन् नाम र केन्द्र परिवर्तन भएका स्थानीय तह

काठमाडौँ, ४ मङ्सिर । अहिलेसम्म ९३ स्थानीय तहले आफ्नो नाम र केन्द्र परिवर्तन गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ अनुसार स्थानीय तहले आफ्नो नाम र केन्द्र परिवर्तन गर्न सक्ने...

एसिया स्वच्छ व्यवसाय सम्मेलन काठमाडौँमा हुँदै, पर्यटनमन्त्रीले उद्घाटन गर्ने

काठमाडौँ, ४ मंसिर । एसिया स्वच्छ व्यवसाय सम्मेलन २०१८ यो वर्ष काठमाडौँमा हुने भएको छ । सम्मेलनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबिन्द्र अधिकारीले उद्घाटन गर्नेछन् । आउँदो बिहीबार (६ मंसिर) देखि तीन दिनसम्म...

न्याय क्षेत्रमा दक्ष जनशक्ति अभाव

लमही, ४ मङ्सिर । आवश्यक जनशक्ति नहुँदा स्थानीय तहका न्यायिक समितिले उल्लेख्य रुपमा प्रगति हासिल गर्न सकेका छैनन् । नयाँ संविधानले स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा न्यायिक समिति गठन गरी न्यायपालिकाको रुपमा काम गर्ने अधिकार...

काठमाडौंका यी ठाउँमा आज लोडसेडिङ

काठमाडौँ, ४ मङ्सिर । सडक विस्तार कार्यलाई सहयोग पु¥याउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिरकणले मंगलबारकलङ्की–नागढुङ्गा सडकखण्ड आसपासका क्षेत्रमा विद्युत् कटौती गरेको छ । सडक विस्तारको कार्य अगाडि बढिरहेको तथा पोल तथा प्रसारण लाइनसमेत सार्नुपर्ने...

संविधान सबैको भावना अनुरूप छ : देउवा

विराटनगर, ४ मङ्सिर । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधान सबैको भावना अनुरुप रहेको बताउनुभएको छ । राजनीतिक प्रस्ताव मस्यौदा समितिद्वारा मंगलबार विराटनगरमा आयोजित काङ्ग्रेस महासमितिको बैठक–२०७५ का लागि प्रस्तुत हुने...

प्रचण्ड परिवारमा यसरी भएको थियो बीना मगरको प्रवेश !

काठमाडौं, ४ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र स्व.प्रकाश दाहाल र उनकी दोस्री पत्नी सृजना त्रिपाठीबीच सम्बन्ध बिच्छेदको कानुनी प्रक्रिया नभई नै बिना मगरको प्रवेश भएको प्रकाश स्मृति ग्रन्थ (स्मारिका) मा...

कर्णाली प्रदेश योजना आयोगमा प्रा. डा. रेग्मी

सुर्खेत, ४ मङ्सिर । कर्णाली प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा प्रा डा पुण्यप्रसाद रेग्मीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले उपाध्यक्षमा रेग्मीसहित सदस्यहरुमा डा दीपेन्द्र रोकाया र योगेन्द्र शाहीलाई नियुक्त गरेको...

गोरखामा भेटिए विश्वमै लोपोन्मुख तीन प्रजातिका चरा

गोरखा, ४ मङ्सिर । गोरखामा विश्वमै लोपोन्मुख अवस्थामा रहेका तीन प्रजातिका चरा भेटिएका छन् । गोरखा नगरपालिका–८ आहालेस्थित लुदी दामगाडे सामुदायिक वनमा विश्वकै दुर्लभ मानिएका डङ्गर गिद्ध, लोभीपापी गरुढ र गोमाया महाचिल भेटिएको अनुसन्धानकर्ता...

सरकारका तीन राज्यमन्त्री : चौधरी अब्बल, बुढा गुमनाम, यादव छायाँमा

काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्मा तीन राज्यमन्त्री छन् । कृषि, पर्यटन र स्वास्थ्य । मन्त्रालयमा राज्यमन्त्रीको काम प्रशासन सम्हाल्ने वा मन्त्रीले तोकिएको जिम्मेवारी पुरा गर्ने । तर, यी तीन मध्ये...

कांग्रेस उपसभापति निधि भन्छन्–पुनः लोकतान्त्रिक शासन प्रणालीको पक्षमा उभिनुपर्ने देखियो

कैलाली, ४ मङ्सिर । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाली काङ्ग्रेसले पुनः लोकतान्त्रिक शासन प्रणालीको पक्षमा सशक्तरूपले उभिनुपर्ने आवश्यकता देखिएको बताउनुभएको छ । नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै...

पप्पु कन्स्ट्रक्सन कालो सूचीमा, कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुन नपाउने

काठमाडौँ, ४ मंसिर । सरकारले पप्पु कन्स्ट्रक्सनलाई सम्पूर्ण टेण्डर प्रक्रियामा रोक लगाएको छ । ठेक्का सम्झौता अनुसार समयमै काम नसकेको भन्दै कोस्टाल पप्पु जेभीलाई कालोसूचीमा राख्न सिक्टा सिंचाइ आयोजनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको...
1 6,173 6,174 6,175 6,176 6,177 11,461