शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

समाचार

सङ्घ–प्रदेश विवाद : तत्काल अन्तर प्रदेश परिषद्को बैठक आह्वान गर्न माग

काठमाडौँ, ८ कात्तिक । सङ्घीय र प्रदेश सरकारबीच देखिएको असमझदारी अन्त्य गर्न प्रधानमन्त्रीले तत्काल अन्तरप्रदेश परिषद्को बैठक आह्वान गर्नुपर्नेमा जोड दिइएको छ । केन्द्र सरकार र प्रदेश सरकारबीच देखिएको विवादका सन्दर्भमा आज यहाँ आयोजित...

२० करोड बक्यौता नतिरी एयर एसियाको नेपाल उडान बन्द

काठमाडौँ, ८ कार्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय र नेपाल पर्यटन बोर्डको २० करोड रुपैयाँभन्दा बढी बक्यौता चुक्ता नगरी एयर एसियाले नेपालमा गर्दै आएको नियमित उडान बन्द गरेको छ । मलेसियन एयर कम्पनी एयर...

नेकपाका यी दुई सचिवालय सदस्यले पाए महत्वपूर्ण जिम्मेवारी

काठमाडौँ, ८ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकले प्रदेश कमिटीका सदस्यहरु चयन गर्न र केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्न दुई सदस्यीय कार्यदल गठन गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले...

दशैँको बेला काठमाडौँ उपत्यकामा भएका दुर्घटनामा १४ जनाको मृत्यु

काठमाडौँ, ८ कात्तिक । काठमाडौँ उपत्यकामा दशैँको समयमा भएको सवारी दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारीअनुसार घटस्थापनादेखि पूर्णिमासम्म उपत्यकाका विभिन्न स्थानमा भएको दुर्घटनामा चालक तथा पैदलयात्रुको मृत्यु...

कपिलवस्तुमा १४ हजार स्वास्थ्य बीमामा आबद्ध

कपिलवस्तु, ८ कात्तिक । सरकारले विपन्न र गरीब समुदायका नागरिकका लागि गुणस्तरीय उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम यहाँ मन्द गतिमा अघि बढेको छ । हालसम्म जिल्लामा दुई हजार ७३२...

प्राकृतिक कारणले नै मरे चितवनका सात गैँडा

चितवन, ८ कात्तिक । चितवन राष्ट्रिय निकुञ्जमा साउनयता प्राकृतिक कारणले सातवटा गैँडा मरेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार बिभिन्न कारणले गैँडा मरेका हुन् । उहाँका अनुसार गैंडाको बच्चालाई गोहीले खाएर,...

ऊर्जामन्त्री पुन सर्बिया प्रस्थान

काठमाडौँ, ८ कात्तिक । सर्बियाको बेलग्रेडमा आयोजना हुने ‘युरो एशियन इनर्जी सेक्युरिटी फोरम’मा भाग लिन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन बिहीबार बेलग्रेड प्रस्थान गर्नुभएको छ । मन्त्री पुन नेतृत्वको टोली आज बिहीबार प्रस्थान...

सडक नबन्दा एक वर्षसम्म पनि सञ्चालनमा आएन मेची पुल

– चन्द्रकला भण्डारी भद्रपुर, ८ कात्तिक । नेपालको पुरानो शहर भद्रपुरलाई भारतको सीमावर्ती बजार गलगलियासँग जोड्ने बहुप्रतिक्षीत मेची पुल निर्माण भएको एक वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । हुलाकी राजमार्ग निर्माण परियोजनाले...

काठमाडौँमा फेरि बालिका बलात्कृत, ‘बलात्कारी’ पक्राउ

काठमाडौँ, ८ कार्तिक । काठमाडौं महानगरपालिका–१३ सोल्टीमोडमा १४ वर्षीया बालिका बलात्कारमा परेकी छन् । बालिका कलात्कार गरेको आरोपमा प्रहरीले बुधबार साँझ धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ का ३० वर्षीय समीर पुलामीलाई पक्राउ गरेको छ । सोल्टीमोड...

आयल निगमले यसरी लगाउँदैछ ट्यांकरमा ताला

काठमाडौँ, ८ कार्तिक । नेपाल आयल निगमले सबै ट्यांकरमा सुरक्षित ताला प्रणाली ‘लकिङ’ फिट गरेको छ । ढुवानीका क्रममा हुने तेल चुहावट रोक्न बुधबारसम्ममा १ हजार ९ सय ट्यांकरमा लकिङ फिट गरिएको हो ।...

स्युचाटार सहकारीमा नयाँ कार्यसमिति चयन

काठमाडौं, ८ कात्तिक । स्युचाटार बचत तथा ऋण सहकारी संस्था लिमिटेडले साधुराम गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति छनौट गरेको छ । नार्गाजुन नगरपालिकामा सम्पन्न सहकारीको १२ औं साधारणसभाले नयाँ पदाधिकारी र संचालक सदस्यहरू निर्वाचित गरेको...

अचानक किन भारत जाँदैछन् प्रचण्ड ?

काठमाडौँ, ८ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार भारत जाने भएका छन् । इण्डिया फाउण्डेसनको पाँचौँ कन्केलेभमा आतिथ्यता ग्रहणका लागि उनी भारत जान लागेका प्रचण्डको निजी सचिवालयले जनाएको छ...
1 6,177 6,178 6,179 6,180 6,181 11,386