सोमबार, १७ चैत २०७६
DainikNepal.com
सोमबार, १७ चैत २०७६

समाचार

‘माघ ८ अघि सरकार परिवर्तन होइन, विस्तार मात्रै’

काठमाडौं, २१ मंसिर । एमाले अध्यक्ष केपी शर्मा ओलीले माघ ८ अघि सरकार परिवर्तन नभई अहिलेकै सरकारलाई बिस्तार गर्न चाहेको बताएका छन् । संविधान जारी गरी त्यसको सहज कार्यान्वयनका लागि यो प्रस्ताव विपक्षी दलहरुसँग...

सोह्र किलो सुनसहित ‘तस्कर’ पक्राउ

काठमाडौँ, २० मंसिर । काठमाडौंको नक्साल भगवती बहालबाट १६ केजी सुनसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौँको बौद्ध–६ बस्ने पाछेङ खम्बाको साथबाट १६ किलो अवैध सुन बरामद गरेको...

कोइराला सरकारमा एमाओवादी प्रवेश गर्दैन: भट्टराई

गोरखा, २० मंसिर । एनेकपा माओवादीका नेता डा बाबुराम भट्टराईले सुशील कोइराला नेतृत्वको वर्तमान सरकारमा एमाले सामेल नहुने बताउनुभएको छ । आफ्नो पुख्र्याैली घर गोरखाको खोप्लाङ गाविसस्थित बेलबासमा शनिबार पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले अहिलेको...

एमबिबिएस छात्रवृत्ति परीक्षाको प्रश्नपत्र बेच्ने गोल्डेनगेट कलेजका निर्देशक पक्राउ

काठमाडौँ, २० मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षा मन्त्रालयले सञ्चालन गरेको एमबिबिएसअन्तर्गतको छात्रवृत्ति परीक्षाको प्रश्नपत्र आउट गरेको अभियोगमा गोल्डेन गेट कलेजका निर्देशक र शिक्षक पक्राउ गरेको छ । आयोगका अनुसार शनिबार सञ्चालन गरिएको...

पिकनिकको रमाइलो फोटो खिचाउने क्रममा खोलामा खसेर मृत्यु

विराटनगर, २० मंसिर । मोरङको मधुमल्लाबाट स्थानीय नुनसरी खोलामा पिकनिक गएका एक व्यक्तिको शनिबार फोटो खिचाउनेक्रममा खोलाको डिलबाट खसेर मृत्यु भएको छ । मोरङको टाँडी गाविस–६ र इलाम जिल्लाको साक्फारा गाविस–२ को सिमानामा पर्ने...

मिश्रित प्रणाली अवलम्बन गर्न सकिन्छः प्रचण्ड

काठमाडौँ, २० मंसिर । एमाओवादी अध्यक्ष प्रचण्डले राज्य पुनःसंरचनामा मिश्रित प्रणाली अवलम्बन गरेर जान सकिने बताउनु भएको छ । रिपोर्टर्स क्लबले आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रममा अध्यक्ष प्रचण्डले पहिचान र सामथ्र्यलाई आत्मसात गरेर जानुपर्नेमा...

भालुको आक्रमणबाट एक जना घाईते घाइते

रसुवा, २० मंसिर ।  मरसुवाको डाडागाउँ स्थित झयाङताले भन्ने स्थानमा भालुको आक्रमणबाट एकजना गम्भीर घाईते भएका छन । डाडाँगाउँ गाविस वडा नं. ७ मा दाउरा खोज्न गएका वडा नं. ६ निवासी बर्ष ४५ का...

चौतारी नवलपरासीमा पुन गिरी

नवलपरासी, २० मसिंर । प्रेस चौतारी नेपाल नवलपरासीमा पुन बिद्रोही गिरीको नेतृत्वमा नयाँ कार्य समिती चयन भएको छ । शुक्रवार राती अवेर नवलपरासीको कावासोतीमा सम्पन्न पाँचौ जिल्ला अधिबेशनले पुन बिद्रोही गिरीको नेतृत्वमा १३ सदस्यीय...

रोल्पामा भएको पाँच बुँदे सहमति कार्यान्वयन नभए द्वन्द्वः बास्तोला

काठमाडौं, २० मंसिर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका केन्द्रीय कार्यालय सदस्य धमेन्द्र बास्तोलाले तत्कालिन संसदवादी र माओवादीबीच भएका पाँच बुँदे सहमतिले मात्र देशलाई निकास दिने बताउनु भएको छ । शनिबार संवाद डबलीमा...

भट्टराइले जनता र प्रजातन्त्रलाई धोका दिएः भीम रावल

रामसुन्दर आचार्य काभ्रे, २० मंसिर । नेकपा एमालेका उपाध्यक्ष भिम रावलले एमाओवादी नेता डा. बाबुराम भट्टराइले नेपाली जनता र प्रजातन्त्रलाई धोका दिएको आरोप लगाउनु भएको छ । शनिबार काभ्रेको बनेपामा एमाले निकट नेपाल बैक...

पेलेले भिडियो शन्देशमा भने–म स्वस्थ भएँ र अहिले परिवारसँग छु

काडमाडौँ, २० मंसिर । विश्व चर्चित फुटवल खेलाडी पेले हरेक समय चर्चामा आइरहने व्यक्ति हुन् । उनका हरेक क्रियाकलाप समाचार बन्ने गर्छन् । उनी पिसाबथैलीको पथरीको समस्या देखिएपछि नोभेम्बर २४ मा साओ पाओलोस्थित अस्पताल...

महिलामाथि हुने सबै प्रकारका विभेद अन्त्यका लागि पदयात्रा

काठमाडौँ, २० मंसिर । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा महिलामाथि हुने सबै प्रकारका विभेद अन्त्य गरिनुपर्ने माग गर्दै शनिबार पदयात्राको आयोजना गरिएको छ । महिला अधिकार मञ्च, नेपाल महिला एकता समाज र एक्सन...
1 6,179 6,180 6,181 6,182 6,183 6,646