शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

समाचार

केरुङ–काठमाडौं रेलमार्गबारे दुई देशका उच्च अधिकारीबीच छलफल हुँदै

काठमाडौँ, २४ मंसिर । केरुङ–काठमाडौं रेलमार्गबारे नेपाल र चिनियाँ उच्च अधिकारीबीच आज काठमाडौँमा छलफल हुँदैछ । सचिवस्तरीय बैठकमा केरुङ–काठमाडौं रेलमार्गको डीपीआर बनाउने मोडालिटीमाथि छलफल हुने बताइएको छ । रेलमार्गबारे छलफल गर्न १४ सदस्यीय उच्च...

भूमिहीनको गुनासो, सांसदको प्रतिबद्धता

नारायणपुर, २४ मङ्सिर । दाङको लमही नगरपालिका–६ कुलमोडका मानबहादुर बुढाथोकी ऐलानी जग्गामा बसेको वर्षौँ भयो । उहाँले बसेकोे जग्गाको लालपूर्जा अहिलेसम्म पाउनुभएको छैन । “हाम्रो चार पुस्ता बितिसक्यो लालपूर्जा पाउने कहिले हो ?”, मानबहादुरले...

अन्तरप्रदेश परिषद्को बैठक सिंहदरबारमा

काठमाडौँ, २४ मंसिर । आइतबार मुख्मन्त्रीहरुले बोल्ने क्रम नसकिएपछि अन्तरप्रदेश परिषद्को बैठक आज पनि बसिरहेको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । आइतबारको बैठकमा प्रदेश १ का...

२ किलो सुनसहित एक जना पक्राउ

काठमाडौँ, २४ मंसिर । रसुवा प्रहरीले २ किलो सुनसहित निमा दोर्जे तामाङलाई पक्राउ गरेको छ। स्याफ्रुबेसीबाट काठमाडौंका लागि छुटेको ना १ ज ६१७६ नम्बरको सार्वजनिक बसका यात्रु तामाङले लुकाएर सुन ल्याउँदै गरेको अवस्थामा प्रहरीले...

ट्याक्टरले किचेर बालकको मृत्यु

गौशाला, २४ मङ्सिर । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा ट्र्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सम्सी गाउँपालिका– ६ बस्ने इनतुला साफीका छोरा २ वर्षीय साहिल साफी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका...

एक किलो नुनको ७० रुपैयाँ तिर्दै हुम्लाका नागरिक

हुम्ला, २४ मङ्सिर ।  हुम्लाको एक गाउँपालिकाका स्थानीयवासीले महँगो मूल्य तिरेर आयोडिनयुक्त नुन खान बाध्य भएका छन् । सर्केगाड गाँउपालिकामा त्यहाँको डिपोले रु १० मा बिक्री वितरण गर्दै आएको भएता पनि यतिबेला उक्त डिपोमा नुनको...

डकैती गर्न आएको समूहको गोली लागेर एकजनाको मृत्यु

सुनसरी, २४ मंसिर । सुनसरीको कोशी गाउँपालिका –७ मुसहरी टोलमा डकैती गर्न आएका समूहमाथि प्रहरीले गोली प्रहार गर्दा एकजनाको ज्यान गएको छ । आइतबार राति १० बजे ५–६ जनाको समूहमा आएका ब्यक्तिहरुले गस्तीमा रहेको...

निधिसँग किन चिढियो भारतीय दूतावास ?

काठमाडौं, २४ मंसिर । भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरधाम आगमनलाई लिएर जथाभावी अभिव्यक्ति दिएर विवादमा परेका नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिको क्रियाकलापबाट भारतीय पक्ष अझै पनि सन्तुष्ट हुन सकेको छैन । कांग्रेस नेता...

कांग्रेस नेता लामाद्वारा दोलखामा पाँच वटा एम्बुलेन्स प्रदान

चरिकोट, २४ मंसिर । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभाका सांसद जिपछिरिङ लामाले दोलखाको पाँच स्थानीय तहलाई पाँच वटा एम्बुलेन्स हस्तान्तरण गरेका छन् । लामाले दोलखाको तामाकोशी गाउँपालिका–३ जफे, कालीञ्चोक गाउँपालिका–९, जिरी नगरपालिका–१, मेलुङ...

बैतडीमा सांसद विकास कोषको रकम सडकमा

बैतडी, २४ मंसिर । सांसद विकास कोषको रकमले बैतडीका ग्रामीण क्षेत्रका एक दर्जन सडक निर्माण हुने भएका छन् । रु चार करोड रहेको उक्त रकमले बैतडी जिल्लाका झण्डै १२ सडक सञ्जालले जोडिने भएका हुन्...

शिक्षण अस्पतालका पूर्वकर्मचारीद्वारा अस्पतालभित्रै आत्महत्या

काठमाडौं, २४ मंसिर । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज परिसरभित्र एक वृद्धले आत्महत्या गरेका छन् । काठमाडौं महानगरपालिका–३ धारामार्ग बस्ने ७६ वर्षीय कृष्णबहादुर बोहराले आइतबार साँझ झुण्डिएर आत्महत्या गरेका हुन् । महानगरीय प्रहरी वृत्त...

पति–पत्नी काठमाडौंमा पक्राउ, उनीहरूको हर्कतबाट प्रहरी दिक्क

काठमाडौं, २४ मंसिर । प्रहरीले लागू औषधसहित दम्पतीलाई काठमाडौंबाट पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने नुवाकोट तार्केश्वर गाउँपालिका–२ का ३२ वर्षीय सन्तोष अवस्थी र उनकी पत्नी २७ वर्षीया निलु अवस्थीलाई नियन्त्रित लागूऔषध...
1 6,109 6,110 6,111 6,112 6,113 11,455