आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

समाचार

बाघको छालासहित दुई जना पक्राउ

काठमाडौँ, २६ मङ्सिर । महानगरीय प्रहरी प्रभाग गोँगबुले बाघको छालासहित दुई जनालाई पक्राउ गरेको छ । अवैध रूपमा वन्यजन्तुको आखेटोपहार खरीद बिक्री ओसारपसार हुँदै गरेको सूचनाको आधारमा प्रभागको टोलीले दोलखा गौरीशङ्कर गाउँपालिका–४ का ३४ वर्षीय...

हाम्रा संस्कृति अमूल्य नीधि हुन् : राष्ट्रपति भण्डारी

काठमाडौँ, २६ मङ्सिर । राष्ट्रिपति विद्यादेवी भण्डारीले मर्यादा पुरुषोत्तम भगवान् श्रीराम र माता जानकीको विवाह सम्पन्न भई विवाह पञ्चमीले ख्याती प्राप्त भएको मार्ग शुक्ल पञ्चमी तिथिको पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त...

रोकियो निजामती कर्मचारीहरूको सरुवा ! केही समय मालामाल

काठमाडौं, २६ मंसिर । सरकारले कर्मचारी समायोजन नहुन्जेल सम्पूर्ण सरुवा रोक्ने तयारी गरेको छ । सबै सेवा सञ्चालन गर्ने मन्त्रालय, निकायलाई पत्राचार गरी अध्यादेश कार्यान्वयनका लागि कर्मचारीको विवरण अद्यावधिक गर्नु पर्ने हुँदा सरुवा रोक्न...

झापामा बालक अपहरण गर्ने तीन जना पक्राउ

भद्रपुर, २६ मंसिर । सात वर्षीय बालकलाई अपहरण गरी रकम मागेको आरोपमा झापाको गौरीगञ्जबाट मङ्गलबार प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरीगञ्ज–६ का बद्री यादव, गौरीगञ्ज–४ का श्रीप्रसाद मल्हा र उनकी...

औरहीमा मध्यरातमा चौधरीको हत्या

गौशाला, २६ मंसिर । महोत्तरीको औरही नगरपालिका–२ फुलबरियाका बेचु चौधरीको गएराति हत्या भएको छ । चौधरीको शव घर नजिकैको उखुबारीमा फेला परेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए । घाँटीमा निलडाम र शरीरको अन्य...

जनकपुरमा राम–जानकी विवाह पञ्चमी मनाईँदै

काठमाडौ, २६ मंसिर । हरेक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व बुधबार श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ । त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह...

निधि र डा.कोइरालाको चर्तिकलाबाट गच्छदार दिक्क, बैठकमा बोल्दा सन्नाटा

काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले तत्कालीन फोरम लोकतान्त्रिकका नेता तथा कार्यकर्ताहरूको भविष्यलाई लिएर गम्भीर चिन्ता व्यक्त गरेका छन् । सानेपामा मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा उपसभापति विमलेन्द्र निधि र महामन्त्री...

कर्मचारी समायोजन शुरु गर्‍यो सरकारले, लोकसेवा भन्छ–कर्मचारी भर्ना रोक्दैनौं

काठमाडौं, २५ मंसिर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन प्रक्रिया पूरा नभएसम्मका लागि सरुवा रोक्न सबै मन्त्रालयहरुलाई अनुरोध गरेको छ । मंगलबार सबै मन्त्रालयलाई पत्राचार गर्दै सामान्यले सरुवा रोक्न भनेको हो...

परिवर्तनको प्रक्रियालाई सञ्चारमाध्यमले आत्मसात् गर्नुपर्छ : प्रचण्ड

काठमाडौँ, २५ मङ्सिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई सही र तथ्यपूर्ण सूचना दिने दायित्वलाई आत्मसात् गर्दै अगाडि बढ्न सञ्चारमाध्यमलाई आग्रह गर्नुभएको छ । जनता प्रसारण तथा प्रकाशन लिमिटेडको चौथो...

केरुङ–काठमाडौँ रेलमार्ग रहने स्थानको निरीक्षण

काठमाडौँ, २५ मङ्सिर । रेल विभागका अधिकारी र नेपाल भ्रमणमा रहेको चीनको नेशनल रेल्वे अथोरिटीका अधिकारी टोलीले मंगलबार केरुङ काठमाडौँ रेलमार्गको स्थलगत निरीक्षण गरेको छ । टोलीले रसुवागढी, रसुवा, नुवाकोटका केही स्थानको भौगोलिक अवस्थाका...

अब विद्युत खरिद सम्झौता गर्दा ‘टेक अर पे’ मा गरिने

काठमाडौँ, २५ मंसिर । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले ऊर्जा प्रवर्द्धककसँग विद्युत खरिद सम्झौता गर्दा ‘टेक अर पे’ मा गर्ने भएको छ । उर्जामन्त्री मन्त्री वर्षमान पुनको अध्यक्षतामा मंगलबार बसेको बैठकले वैशाख २५ गते...

३३ फिट अग्लो मञ्जुश्रीको मूर्तिले बढ्यो कीर्तिपुरको शोभा

काठमाडौँ २५ मङ्सिर । कीर्तिपुरको चोभारमा निर्माण गरिएको मञ्जुश्रीको मूर्तिले यहाँको शोभा बढाएको छ । ढुङ्गाबाट निर्मित ३३ फिट अग्लो उक्त मूर्तिका कारण पर्यटकसमेत आकर्षित भएका छन् । निर्माण सम्पन्न नहुँदै मञ्जुश्री पार्कमा पुग्ने...
1 6,110 6,111 6,112 6,113 6,114 11,461