मंगलबार, २५ वैशाख २०८१
DainikNepal.com
मंगलबार, २५ वैशाख २०८१

समाचार

काँग्रेसलाई ओलीको जवाफ : सरकार श्रमजीवी जनताको भविष्य सुरक्षित गर्ने योजनामा तल्लीन छ (सम्बोधनसहित)

काठमाडौँ, ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार श्रमजीवी जनताको भविष्य सुरक्षित गर्ने योजना निर्माणमा तल्लीन रहेको बताएका छन् । मंगलबार योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको शुभारम्भ गर्दै ओलीले देखिन, थाहा पाइनँ भन्नेहरुका...

हनुमन्ते करिडोरको शिलान्यास

भक्तपुर, ११ मङ्सिर । भक्तपुरको हनुमन्ते नदीमा करिडोर निर्माण कार्य शुरु गरिएको छ । सांसद महेश बस्नेतले अरनिको राजमार्ग अन्तर्गत भक्तपुर र मध्यपुरथिमिको सिमानामा रहेको हुनमन्ते खोलाको पुलमा आज करिडोर निर्माणको शिलान्यास गर्नुभयो । पहिलो...

बाँदरका कारण बस्ती नै विस्थापित

भोजपुर, ११ मङ्सिर । बाँदरको आतङ्क बढेपछि भोजपुर रामप्रसाद राई गाउँपालिका–४ दलगाउँका स्थानीयबासी समस्यामा परेका छन् । बाँदरले बस्तीमा पसेर अन्नबाली खान थालेपछि कतिपय स्थानीय विस्थापितसमेत भएका छन् । बाँदरले बस्तीमा पसेर दुःख दिन...

नेपालको विकासका लागि अमेरिकी सहयोग महत्वपूर्ण : प्रचण्ड

काठमाडौँ, ११ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणमा अमेरिकी सरकार र जनताको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । आफ्नै निवास खुमलटारमा शिष्टाचार भेटका लागि...

नागरिकको स्वास्थ्यप्रति संम्वेदनशील हुनुपर्छः मन्त्री घिमिरे

इटहरी, ११ मङ्सिर । प्रदेश नं १ का सामाजिक तथा स्वास्थ्यमन्त्री जीवन घिमिरेले राज्य पुनःसंरचनाको नयाँ अभ्यासमा रहेकाले कर्मचारी तथा राजनीतिक वृतमा काम गर्न केही जटिलता देखिएको हामी सबैले स्वीकार गर्नुपर्छ भन्नुभयो । प्रदेश...

अस्पतालमा दक्ष जनशक्ति र उपकरण अभावमा बिरामीलाई कष्ट

– नारायणी रजौरे दाङ, ११ मङ्सिर । राप्ती अञ्चल अस्पताल तुलसीपुरमा आवश्यक पर्ने जनशक्ति तथा उपकरण नहुँदा सेवा प्रवाहमा कठिनाइ हुने गरेको छ । अहिले पनि अस्पतालमा आउने सेवाग्राहीले अस्पताल ‘रिफरल सेन्टर’का रुपमा रहेको...

समयमै विधेयक दर्ता गर्न सभामुख र अध्यक्षको सरकारलाई आग्रह

काठमाडौं, ११ मंसिर । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले पुराना कानुनलाई समय सापेक्ष परिमार्जन गरि तयसको प्रतिफल जनताले महसुस गर्ने खालको बनाउनुपर्ने बताएका छन् । ‘हामीले निमार्ण गरेका कानुन धेरै छन् । तर, सबै प्रभावकारी...

योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू

काठमाडौँ, ११ मङ्सिर । सरकारले लाखौं श्रमिकलाई सामाजिक न्यायको प्रत्याभूति गराउन मंगलबारदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू गरेको छ । उक्त योजना प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित विशेष कार्यक्रममा शुभारम्भ...

नेकपाका २२ केन्द्रीय सदस्य खुमलटारमा जम्मा हुँदै, प्रचण्डले दिए निम्तो

काठमाडौँ, ११ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्ट २२ केन्द्रीय सदस्यहरुलाई छलफलमा बोलाएका छन् । केन्द्रीय कमिटी बैठकको माग गर्दे पार्टी नेतृत्वलाई ज्ञापनपत्र बुझाएका २२ केन्द्रीय सदस्यसँग छलफलका लागि...

गरिबी निवारण कोषका उपाध्यक्ष भट्टराईद्धारा पदवहाली

काठमाडौँ, ११ मंसिर । गरिबी निवारण कोषका नवनियुक्त उपाध्यक्ष निर्मल कुमार भट्टराईले सोमबार पदबहाली गरेका छन् । कोषको कार्यालय, ताहाचल पुगि उपाध्यक्ष भट्टराईसँगै कोषका कार्यकारी निर्देशक तथा नेपाल सरकारका सहसचिव छबि रिजालले पदभार ग्रहण...

नक्कली प्रमाणपत्रधारी इन्जिनियरलाई अख्तियारले किन मुद्दा लगाउँदैन ?

काठमाडौं, ११ मंसिर । भारतको अलाहावाद विश्वविद्यालयले हालैमात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नाममा एउटा कन्फिडेन्सियल पत्र लेख्यो । १७०५५/४७/१० को पत्रमा लेखिएको छ– सन् २००८ मा रोल नम्बर ५७६७ का व्यक्ति सिभिल इन्जिनियरिङको पास...

भावी प्रधानन्यायाधीशका लागि दीपकराज जोशीको नाम पनि सिफारिस !

काठमाडौँ, ११ मंसिर । सर्वाेच्च अदालतको भावी प्रधानन्यायाधीशका लागि यसअघि संसदीय सुनुवाइ विशेष समितिले अस्वीकृत गरेका न्यायाधीश  दीपकराज जोशीको नाम पनि सिफारिस भएको छ । न्यायपरिषद सचिवालयले भावी प्रधानन्यायाधीशका लागि योग्यता पुगेका दुई न्यायाधीश (जोशीसहित)...
1 6,108 6,109 6,110 6,111 6,112 11,418