बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

समाचार

गृहमन्त्री थापा र अमेरिकी राजदूतबीच भेटवार्ता

काठमाडौँ, ७ मंसिर । गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्‍याण्डी बेरीले आज शिष्टाचार भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा भएको भेटमा नेपाल–अमेरिका सम्बन्ध, आपसी सहयोग र सहकार्यका क्षेत्रमा केन्द्रित रहेर छलफल...

अर्थमन्त्री खतिवडा भन्छन्–सङ्घ, प्रदेश र स्थानीय तहबीच सहकार्य हो प्रतिस्पर्धा होइन

काठमाडौँ, ७ मङसिर । अर्थमन्त्री डा युवराज खतिवडाले समाजवादको लक्ष्य प्राप्तिका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रतिस्पर्धा नभई सहकार्य गरेर अघि बढ्न आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय सहकारी महासङ्घद्वारा शुक्रबार यहाँ आयोजित...

कोटेश्वर–कलङ्की सडकमा थप छ ओटा आकाशे पुल

ललितपुर, ७ मङ्सिर । कोटेश्वर–कलङ्की सडकमा थप छ स्थानमा आकाशे पुल बन्ने भएको छ । चिनियाँ सरकारको आर्थिक सहयोगमा निर्माणाधीन सो सडकमा तीन ठाउँमा पुल बनाउने सम्झौता भएको थियो । पैदल यात्रुलाई सडक काट्नका लागि...

बालुवाटारमा शुरु भयो नेकपा सचिवालय बैठक

काठमाडौं, ७ मंसिर । नेपाल कम्युष्टि पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा शुरु भएको छ । प्रदेश कमिटीको गठनलाई पूर्णता दिने विषयमा गठन गरिएको कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनका विषयमा शुक्रबारको बैठकमा छलफल हुँदैछ । यसअघि...

घरमै पसेर हुने बलात्कारले बढ्यो सुरक्षा चुनौती

–वीरेन्द्र कर्ण वीरगञ्ज, ७ मङ्सिर । पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुर गाउँकी २५ वर्षीया एक महिलालाई गाउँकै ३२ वर्षीय राजकुमार यादवले मङ्गलबार साँझ घरमा पसी बलात्कार गरेका छन् । यस्तै कात्तिक– ५ गते पर्साकै वीरगञ्ज...

भूकम्पले पानीको मुहान सुकेपछि बसाइँ सरे दहचोकवासी

काठमाडौँ, ७ मङ्सिर । भूकम्पपछि पानीको मुहान सुक्न थालेपछि राजधानीको उत्तरपश्चिमी भेगस्थित चन्द्रागिरि नगरपालिका–१ का स्थानीयवासी बसाइँ सर्न थालेका छन् । साविकको दहचोक गाविस– ५ मा पानीका तीनवटा मुहान सुकेको स्थानीयवासी टीकाराम शर्माले बताउनुभयो...

शिख धर्मको संरक्षण गर्नु सबैको दायित्व : मुख्यमन्त्री पोखरेल

रुपन्देही, ७ मङ्सिर । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले गुरु नानक र शिख धर्मका ऐतिहासिक धार्मिक ग्रन्थ र निधिको संरक्षण गर्नु सबैको दायित्व र कर्तव्य भएको बताउनुभएको छ । श्री गुरु नानकको...

पहिला प्रवक्तामा लफडा अब महामन्त्रीमा भिडन्त

काठमाडौं, ७ मंसिर । कांग्रेस प्रवक्तामा गगन थापाको नियुक्ति हुने बजार हल्ला चलिरहेका बेला सभापति शेरबहादुर देउवाले ‘झापा गोटी’ चाल्दै विश्वप्रकाश शर्मालाई नियुक्त गरे । त्यसबेला नेता कृष्ण सिटौलासँग देउवाको सम्बन्ध चिसो बनिरहेको थियो...

वनमन्त्री बस्नेतसँग चिनियाँ राजदूतको विदाई भेट

काठमाडौँ, ७ मंसिर । नेपालका लागि चिनियाँ राजदूत यु होङले वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग शुक्रबार विदाई भेट गरेकी छन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा उनीहरुबीच नेपाल–चीन सम्बन्धका विविध पक्षबारे छलफल भएको छ ।...

उर्जामन्त्री पुन र चिनियाँ राजदूत होङबीच भेटवार्ता

काठमाडौं, ७ मंसिर । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन ‘अनन्त’ र चिनियाँ राजदूत यु होङबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जामन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय हितका साथै उर्जा क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल...

डडेल्धुरा बस दुर्घटनाका घाइतेको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने

काठमाडाैँ, ७ मंसिर । डडेल्धुराको रडुवाखोलामा बिहीबार भएको बस दुर्घटनाका घाइतेको सम्पूर्ण उपचार खर्च सुदूरपश्चिम प्रदेश सरकारले व्यहोर्ने भएको छ । घाइतेहरुलाई भेट्न शुक्रबार बिहानै सेती अञ्चल अस्पताल र माया मेट्रो अस्पताल पुगेका मुख्यमन्त्री त्रिलोचन भट्टले...

डडेल्धुरा बस दुर्घटनाका मृतक १८ जनामध्ये १४ जनाको सनाखत

डडेल्धुरा, ७ मंसिर । डडेल्धुरा बस दुर्घटनाका मृतक १८ जनामध्ये १४ जनाको सनाखत भएको छ । डा केआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस बिहीबार दुर्घटनामा परेको थियो। मृत्यु...
1 6,107 6,108 6,109 6,110 6,111 11,405