शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

समाचार

काङ्ग्रेसको आर्थिक नीतिका लागि सुझाव सङ्कलन शुरु

भक्तपुर, २५ कात्तिक । नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीभित्र एकता र मेलमिलाप आवश्यक रहेको बताउनुभएको छ । आज नेपाली काङ्ग्रेस भक्तपुर जिल्ला समितिको संयोजनमा नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिअन्तर्गत आर्थिक नीति मस्यौदा समितिले...

चिनकाजी भन्छन्–ओली सरकार पूर्ण असफल, टोपबहादुर भन्छन्–ओली सकार असफल भए देशै असफल

काठमाडौं, २५ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता चीनकाजी श्रेष्ठले वर्तमान सरकार पूर्ण रुपमा असफल भैसकेको दाबी गरेका छन् । उनले भने, ‘अहिलेको सरकारले दिन दुई गुणा, रात चौगुणाले काम गर्नुपर्ने हो...

सरकारको वेवास्ताले यातायात व्यवसायीको दादागिरी बढ्यो

काठमाडौँ, २५ कात्तिक । यातायात व्यवस्था विभागले तिहार र छठका अवसरमा उपत्यकाबाट बाहिरिने तथा भित्रिने सार्वजनिक यातायातका साधनको अनुगमन नगर्दा यात्रु बढी भाडा तिर्न बाध्य छन् ।  दशैँमा विभागले बढी भाडा असुल्ने सवारीसाधनलाई न्यूनतम रु...

मङ्सिर २ गते शंखधर दिवस, लखुतीर्थमा सभा

काठमाडौँ, २५ कात्तिक ।  नेपाल संवत न्हूदँ राष्ट्रिय समारोह समिति ११३९ ले मङ्सिर २ गते आइतबार (कछलाथ्व दशमी)का दिन शंखधर दिवस भव्य रुपमा मनाउने भएको छ । साथै, नेपाल संवत आन्दोलनका प्रणेता, आदिवासी जनजाति...

तुलाधरको योगदान नेपाल र नेपालीले स्मरण गरिरहने छन् : राष्ट्रपति

काठमाडाैँ २५ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले वामपन्थी नेता एवं मानवाधिकारकर्मी पद्ममरत्न तुलाधरको निधनप्रति दुःख व्यक्त गर्दै शोकाकूल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले स्व तुलाधरकी धर्मपत्नी नीलशोभालाई आज समवेदना सन्देश पठाउँदै...

‘एक विद्यालय : एक बगैँचा’ अभियान सञ्चालन

-प्रकाश सिलवाल  काठमाडौँ, २५ कात्तिक ।  शिक्षाका माध्यमबाट समुदायमा वातावरणमैत्री व्यवहार विकास गर्न सरकारले ‘एक विद्यालय : एक बगैँचा’ अभियान सञ्चालन गरेको छ । शैक्षिक संस्था र वरपरको क्षेत्रमा व्यापक हरियाली विकासमार्फत् पृथ्वीको वहन...

स्पिड आरोही प्रमाणपत्र पुनः ल्हाक्पा गेलुकै नाममा

-सिवी अधिकारी/भोजराज कार्की  सोलुखुम्बु, २५ कात्तिक । सर्वोच्च अदालतको आदेश पछि सोलुखुम्बु दुभिङका आरोही ल्हाक्पा गेलु शेर्पा सबैभन्दा छोटो समयमा आरोहण गर्ने ‘स्पिड आरोही’ बन्न सफल हुनुभएको छ । उहाँ सन् २००३ मे २५...

विप्रेषणसँगै म्याग्दीका गाउँ गाउँमा विकास भित्रियो

-ध्रुवसागर शर्मा  गलेश्वर, २५ कात्तिक । म्याग्दीका विभिन्न गाउँबाट रोजगारी, पेशा, व्यवसाय र अध्ययनका लागि विदेशिएका युवाहरूले गाउँगाउँमा विप्रेषणसँगै विकास पनि भित्र्याएका छन् । जिल्लाको बेनी नगरपालिका–३ भकिम्ली, रघुगङ्गा गाउँपालिका–१ बेग र अन्नपूर्ण गाउँपालिका–५...

धादिङमा ग्यास बुलेटले ठक्कर दिँदा अामाछाेरीको मृत्यु

धादिङ, २५ कात्तिक ।  पृथ्वीराजमार्गको बेनीघाट रोराङ गाउँपालिका वडा नं ५ विशालटारमा ग्यास बुलेटले ठक्कर दिँदा आज दुई बटुवाको मृत्यु भएको छ । भारतबाट काठमाडौँतर्फ आउँदै गरेको युपी ७५ एजे ५२०८ नम्बरको एलपी ग्यास...

रकम ठगी गर्ने नक्कली असई यसरी परे प्रहरी फन्दामा

काठमाडौँ, २५ कार्तिक । प्रहरीले रकम ठगी गर्ने नक्कली असईलाई पक्राउ गरेको छ । बैदेशिक रोजगारीका लागि पीडितले बुझाएको रकम अशुल गरि आफूले खाएको आरोपमा सिन्धुपाल्चोक चौतारा साँगाचोक नगरपालिका–६ गौराती घर भई हाल ललितपुर...

कार्यान्वयन हुँदै ओली सरकारको घोषणा, शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन राष्ट्र बैंकको आग्रह

काठमाडौँ, २५ कात्तिक व्यवसायका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाइने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी गदैँ शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखी ऋण लिएर व्यवसाय गर्न योग्य नागरिकलाई ऋण लिन...

माइतीघर र चाबहिलमा अन्तै सार्न सकिने पुल बन्दै

काठमाडौँ, २५ कात्तिक । काठमाडौँ महानगरपालिकाले पैदलयात्रुको चाप बढी भएको स्थान माइतीघर र चाबहिल चोकमा स्थानान्तरण गर्न सकिने आकाशे पुल निर्माण गर्ने भएको छ । कामपाले यस वर्षको बजेटमा रु १२ करोड नयाँ आकाशे...
1 6,105 6,106 6,107 6,108 6,109 11,363