सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

समाचार

दूतावास अगाडि प्रदर्शन गर्ने मानवअधिकारकर्मीमाथि प्रहरीको हस्तक्षेप

काठमाडौं, १४ मंसिर । नेपालस्थित भारतीय दूतावास अगाडि प्रदर्शनमा उत्रिएका मानवअधिकारवादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एम्नेस्टी इन्टरनेश्नल नेपालका अध्यक्ष विक्रम ढुकुछु, महासचिव कर्ण कुँवरसहित प्रदर्शनमा उत्रिएका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएका हो । एशिया...

सरकारको बचाउ गर्दै प्रचण्डले भने – प्रतिक्रियावादीहरुले भ्रम मात्रै छर्ने काम गरे

-बिजय चालिसे कावासोती, १४ मंसिर । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले अब गति लिएको दाबी गरेका छन् । त्रिभुवन बाल मावि कावासोती १७ नवलपुरको स्वर्ण महोत्सवको शुक्रबार उद्घाटन गर्दै प्रचण्डले केहि ढिला गरि...

‘रामचन्द्र जीलाई बोकेकै हो, म पनि सभापतिको आकांक्षी हुँ’

काठमाडौं, १४ मंसिर । नेपाली कांग्रेसमा संस्थापनइतर समूह अहिले शक्तिशाली बनेको छ । सभापति शेरबहादुर देउवाविरुद्धको यो मोर्चाबन्दीले केही पदीय जिम्मेवारी पनि बाँडफाँट गरिसकेको बताइएको छ । युवा नेता गगन थापा, प्रदिप पौडेलसहित सबै...

सुटुक्क कांग्रेस महामन्त्री कोइराला निवास पुगे भारतीय नेता तथा अभिनेता शत्रुधन सिन्हा

काठमाडौं, १४ मंसिर । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका नेता तथा सांसद एवम् बलिउड अभिनेता शत्रुधन सिन्हा सुटुक्क नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको घर पुगेका छन् । शुक्रबार कोइरालानिवास टोखामा सिन्हा पुगेका...

माडीवासीका मागका सम्बन्धमा नेकपा अध्यक्ष ‘प्रचण्ड’को चासो

चितवन, १४ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिल्लाको माडीमा जङ्गली हात्तीको आक्रमणबाट दुई महिलाको मृत्युपछि माडीवासीले राखेको मागका विषयमा जानकारी लिनुभएको छ । सो क्षेत्रका सांसद समेत रहनुभएका दाहालले...

एशिया प्रशान्त शिखर सम्मेलनका लागि सुरक्षा व्यवस्था चुस्त

–नारायण ढुङ्गाना काठमाडौँ, १४ मङ्सिर । नेपालमा पहिलो पटक हुन लागेको ‘एशिया प्रशान्त शिखर सम्मेलन–२०१८’का लागि सुरक्षा व्यवस्था चुस्त पारिएको छ । सबै सुरक्षा निकायलाई आवश्यक निर्देशन दिएर सुरक्षा व्यवस्था चुस्त पारिएको गृह मन्त्रालयका...

नेकपा प्रवक्ता श्रेष्ठ भन्छन्–सरकारको मूल्याङ्कन गर्ने वेला भएको छैन

विराटनगर, १४ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारको मूल्याङ्कन गर्ने वेला भइनसकेको बताएका छन् । शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै श्रेष्ठले सरकारको आत्मसमीक्षा भने जरुरी भएको बताएका छन्...

तालिवान आक्रमणमा परि अफगानिस्तानमा ९ नेपाली सुरक्षा गार्ड घाइते

काठमाडाैँ,  १४ मंसिर । तालिवान विद्रोही समूहको आक्रमणमा परी अफगानिस्तानको काबुलमा ९ नेपाली घाइते भएका छन्। सुरक्षा गार्ड उपलब्ध गराउने बेलायती संस्था जिफोरएसको कार्यालयमा बुधबार भएको आत्मघाती हमलामा परी त्यहाँ कार्यरत ९ नेपाली घाइते भएका...

अन्नपूर्ण आधार शिविरको अवलोकन गर्दै यसो भन्छन् मुख्यमन्त्री गुरुङ

पोखरा, १४ मङ्सिर । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले शुक्रबार अन्नपूर्ण आधार शिविरको स्थलगत अवलोकन गर्नुभएको छ । हिमाल आरोहणको इतिहासमा सबै भन्दा जेठो हिमालका रुपमा चिनिएको अन्नपूर्ण प्रथमको फेदीमा अवस्थित आधार शिविर...

करोडौं कुम्ल्याएका ‘ह्यान्डसम ठग’ लुइँटेलका अनौठा बानी

काठमाडौं, १४ मंसिर । चिटिक्क देखिने खिलनाथ लुइँटेल (सौरभ)ले इन्टरनेटमार्फत यति सुन्दर युवती र महिलालाई साथी बनाए की उनलाई ठगी गर्ने माध्यमका लागि अरु केही चाहिएन । हाइप्रोफाइल परिवारका युवतीलाई मोहजालमा पारी राम्रो मुलुक...

प्रधानमन्त्री ओली र नेतृ सुकीबीच द्विपक्षीय हितका विषयमा छलफल

काठमाडौँ, १४ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका म्यान्माका स्टेट काउन्सिलर आङ सान सुकीले शुक्रबार यहाँ भेटवार्ता गर्नुभएको छ । सो अवसरमा उहाँहरूका बीचमा द्विपक्षीय हित र आपसी सम्बन्धका विविध...

राष्ट्रपति भण्डारी र सुकीबीच भेटवार्ता

काठमाडौँ, १४ मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका म्यान्माका स्टेट काउन्सिलर आङ सान सु कीले भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार बिहान भएको सो भेटमा द्विपक्षीय आपसी हितका...
1 6,096 6,097 6,098 6,099 6,100 11,416