शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

समाचार

ललितपुरका मेयर महर्जनको दाबी : जनताको अपेक्षाअनुसार काम गर्न सफल भएको छु 

काठमाडौं, ३ मंसिर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जनताको अपेक्षाअनुसार काम गर्न सफल भएको दाबी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा बोल्दै मेयर महर्जनले जनताको अपेक्षाअनुसार आफूले काम गरिरहेको...

प्रकाशको स्मृतिमा चितवनमा १ सय ३ जनाद्धारा रक्तदान

चितवन, ३ मंसिर । स्व. प्रकाश दाहाल (साकार) को प्रथम स्मृति दिवस चितवनमा विशेष रुपमा मनाइएको छ । तत्कालीन माओवादी केन्द्र र एमाले निकट ४ संस्था मिलेर चितवनमा प्रकाश दाहाल स्मृति प्रथम खुल्ला रक्तदान...

एक महीनादेखि सचिवविहीन छन् अधिकांश वडा

परासी, ३ मङ्सिर । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाका अधिकांश वडा एक महीनादेखि सचिवविहीन छन् । वडामा सचिव नहुँदा स्थानीयवासीले सास्ती पाएका छन् । तेर्ह वटा वडा रहेको सुनवलमा नौ वटा वडा सचिवविहीन हुँदा स्थानीयवासी...

खम्बा र ठूला बसले गोँगबु–लैनचौर सडकमा बढ्यो सवारी चाप

काठमाडौँ, ३ मङ्सिर । सडकको बीच भागमा रहेको बिजुलीको पोल र ठूला सवारी साधनका कारण गोङ्गबुचोकदेखि लैनचौरसम्म सवारी चाप अत्यधिक हुन थालेको छ । टोखा ग्रिनल्याण्डबाट सामाखुशी यातायातमा चढेर रत्नपार्क जान लाग्नुभएकी जानुका खड्का...

प्रकाश दाहाललाई यसरी सम्झिए प्रधानमन्त्री ओलीले

काठमाडौँ, ३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्गीय प्रकाश दाहाल मिलनसार र व्यवहारिक युवा भएको बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाशको निधन भएको एक बर्ष पुगेको अवसरमा...

मेडरी नाच्दै संस्कृति जोगाउँदै कावासोतीका थारु

-बिजय चालिसे कावासोती, ३ मंसिर । थारु समुदायको महत्त्वपूर्ण मेडरी नाच नवलपुरको कावासोतीमा देखाईएको छ । हरिबोधनी एकादशीका अवसरमा कावासोती नगरपालिका–१७ को गुन्द्रही चौरमा सोमबार मेडरी नाच देखाईएको हो । कावासोती र मध्यबिन्दु नगरपालिकाका...

ओली तीन हप्तापछि बालुवाटार बाहिरको कार्यक्रममा सहभागी

काठमाडौँ, ३ मंसिर । स्वास्थ्यमा समस्या देखिएपछि बालुवाटार बाहिरका सार्वजनिक कार्यक्रममा सहभागी नभएका प्रधानमन्त्री केपी शर्मा ओली सोमबार सार्वजनिक कार्यक्रममा देखिएका छन् । नेकपाका अध्यक्ष समेत रहेका ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का...

तमरकलीले जन्मायो भाले छावा, पाँच ढोई गर्भिणी

चितवन, ३ मङ्सिर । चितवन राष्ट्रिय निकुञ्जमा रहेका हात्तीले बच्चा जन्माउने क्रम बढेर गएको छ । सोमबार बिहान कसरा हात्तीसारमा थप एउटा छावा जन्मिएको छ । यस आर्थिक वर्ष शुरु भएयता तीन हात्तीले बच्चा...

डा. गोविन्द केसी केसी सीसीयूमा भर्ना

काठमाडाैँ, ३ मंसिर । छातीमा समस्या भएपछि प्राध्यापक डा. गोविन्द केसी अस्पताल भर्ना भएका छन्। डा. केसीलाई सोमबार बिहान ४ बजे मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको इमर्जेन्सीमा भर्ना गरिएको उनका सहयोगी अभिषेकराज सिंहले जानकारी दिए।...

जटिबुटी ढुङ्गेधाराबाट पेस्तोलसहित २ पक्राउ

काठमाडौँ, ३ मंसिर । प्रहरीले काठमाडौँबाट पेस्तोलसहित २ जनलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाण्डौ महानगरपालीका ३२ जडिबुटी ढुङगेधाराबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सर्लाही लालबन्दी...

शेषनारायणको मन्दिरमा दर्शनार्थीको भीड

काठमाडौँ, ३ मङ्सिर । काठमाडौँको दक्षिण भेगस्थित शेषनारायणको मन्दिरमा हरिबोधनी एकादशीका दिन लाग्ने मेला भर्न आज दर्शनार्थीको भीड लागेको छ । काठमाडौँ उपत्यका तथा दक्षिणकाली आसपास क्षेत्रबाट भक्तजन सो मन्दिरमा नारायणको पूजा गर्न भीड...

ठेकेदार सम्पर्कविहीन भएपछि पुल निर्माण अलपत्र

दमौली, ३ मङ्सिर । तनहुँको व्यास नगरपालिका–५ साँगे र म्याग्दे गाउँपालिका–७ रानीटारी जोड्ने साँगे खोलामाथिको पुल निर्माण अलपत्र परेको छ । ठेकेदार सम्पर्कविहीन भएपछि ४० मिटर लामो पुलको निर्माण कार्य अलपत्र परेको हो ।...
1 6,098 6,099 6,100 6,101 6,102 11,383