बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

समाचार

सुन तस्करीका भगाैडा र आइजीपी खनाल एउटै मञ्चमा !

काठमाडौँ, १० मंसिर । ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका एक जना अभियुक्त ठाकुरप्रसाद ढुङ्गानासँग प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भेट गरेका छन् । उनी खनालका साथि भएकाे समेत बुझिएको छ । सुन तस्करीको अनुसन्धान गरिरहेको सरकारी...

नेपाली सेनाले माग्यो ३८ सय कर्मचारी, यसरी भर्न सकिन्छ आवेदन

काठमाडौँ, १० मंसिर । नेपाली सेनाले झण्डै ३ हजार ८ सय संख्यामा दरखास्त आह्वान गरेको छ । लेखा जमदार, अमलदार, सैनिकदेखि केशकर्तकसम्मका पदहरुमा सेनातले भर्ना खुलेको हो । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी...

नेकपाको सचिवालय बैठक भोलिका लागि सर्‍यो

काठमाडौँ, १० मंसिर । आज बिहान ९ बजे बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालयको बैठक अन्तिम समयमा आएर स्थगित भएको छ । केन्द्रीय कमिटी सदस्यहरुको कार्य बिभाजनको गृहकार्य अपुग भएको भन्दै सचिवालय...

मोटरसाइकल र ट्याक्टर दुर्घटनामा परी दुईको मृत्यु

गौशाला, १० मङ्सिर ।  महोत्तरी जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा मोटरसाइकल र ट्र्याक्टर दुर्घटनामा परी एक महिला र एक बालकसहित दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार...

मोटरसाइकल अनियन्त्रित हुँदा चालकको मृत्यु

उर्लाबारी, १० मङ्सिर ।  मोरङको पथरीशनिश्चरे नगरपालिका–७ स्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गए राति पश्चिमबाट पूर्व आउँदै गरेको मे ९ प २७७९ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा...

बाँच्न पाउने अधिकार गुमाउँदै बलात्कृत बालिका

-कालिका खड्का  काठमाडौँ, १० मङ्सिर ।  गत साउन १० गते कञ्चनपुरकी १३ बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो । त्यसलगत्तै गत असोज १० गते पोखराकी १० वर्षीया बालिका श्रीया विकको बलात्कारपछि हत्या भयो । बलात्कारपछि...

पदको गलत फाइदा उठाउँदै प्रधानसेनापति थापा, उपरथी बस्न्यातको उजुरी रक्षा मन्त्रालयमा

काठमाडौं, १० मंसिर । प्रधानसेनापति पूर्णचन्द्र थापाले पदको दुरुपयोग गर्दै नियमित बढुवामा रोक लगाएका छन् । रथी बढुवा रोक्दै उनले सैनिक जर्नलको अधिकारमा बन्देजमात्र लगाएका छैनन् रक्षा मन्त्रालयलाई पनि पेल्ने नियत राखेका छन् ।...

लैनचौरलाई फेरि तनाव, विश्वासपात्रको गुमेको विरासत फिर्ता गराइ छाड्ने

काठमाडौं, १० मंसिर । नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंहसँग पराजित हुने डरले आफ्नो गृहजिल्ला सर्लाही छाडेर महोत्तरीमा निर्वाचन लड्न पुगेका राजेन्द्र महतोलाई नेपालस्थित भारतीय राजदूतावासले ठूलो प्रयासर गरेर रोक्ने खोजेको थियो । लैनचौरको त्यो...

यी युवकको शव महाकाली अञ्चल अस्पतालमा राखियो

कञ्चनपुर, १० मंसिर । पूर्व पश्चिम महेन्द्र राजमार्गको कञ्चनपुरको भीमदत्तनगरपालिका–२ भाँसीमा बसले मोटरसाइललाई ठक्कर दिँदा मोटरसाइकलमा सवारको एक जनाको आइतबार साँझ मृत्यु भएको छ । से ४ प ८१८८ नम्बरको मोटरसाइकलमा सवार बेलौरी नगरपालिका–९...

ठगी गर्ने १२ पेट्रोल पम्प कारवाहीमा

काठमाडौ., १० मंसिर । नेपाल गुणस्तर तथा नापतौल विभागले पेट्रोलियम पदार्थमा ठगी गर्ने १२ वटा पेट्रोलपम्पलाई कारवाही गरेको छ । विभागले पछिल्लो एक महीनाको अवधिमा सफ्टवयर प्रविधिको प्रयोग गरी दुईदेखि पाँच प्रतिशतसम्म पेट्रोलियम पदार्थमा...

नदीमा हामफालेर किशोरी बेपत्ता

पर्वत, १० मंसिर । कालीगण्डकी नदीमा हाम फालेर पर्वतकी एक किशोरी बेपत्ता भएकी छन् । दक्षिण पर्वतको बिहादी गाउँपालिका–३ रानीपानीकी १७ वर्षीया मेनुका श्रेष्ठ आइतबार बिहान हाम फालेर बेपत्ता भएकी हुन् । पर्वतको इमिचौर...

राजपाको अध्यक्षमण्डलको बैठक बस्दै, बैठकमा महन्थ ठाकुर आउलान् ?

काठमाडौं, १० मंसिर । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को अध्यक्षमण्डलको बैठक आज बस्दैछ । राजपाको मुख्यालय बबरमहलमा दिउँसो एक बजेका लागि अध्यक्षमण्डलको बैठक बोलाइएको छ । बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टी संगठनका...
1 6,097 6,098 6,099 6,100 6,101 11,403