शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

समाचार

वित्तीय प्रणालीमा स्थायित्व आएको छ : अर्थमन्त्री खतिवडा

बनेपा, २८ मङ्सिर । अर्थमन्त्री डा युवराज खतिवडाले सानो प्रयासबाट वित्तीय प्रणालीमा स्थायित्व आएको बताउनुभएको छ । आज काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ साँगामा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको कार्यालय उद्घाटन गर्दै उहाँले महिलाको वित्तीय पहुँचमा...

अध्यादेश नसच्याइए प्राविधिक कर्मचारीहरु आन्दोलनमा उत्रिने !

काठमाडौं, २८ मंसिर । सरकाले हालै ल्याएको कर्मचारी समायोजन अध्यादेशको बिरोधमा उत्रेको प्राविधिक सञ्जाल नेपालले ८ बुँदे धारणा सार्वजनिक गर्दै अध्यादेश नसच्याए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । रिपोर्टर्स क्लब नेपालमा प्राविधिक सञ्जाल नेपालले...

नि:शुल्क आँखा शिविरमा डेढ सय लाभान्वित

-बिजय चालिसे कावासोती, २८ मंसिर । नवलपुरको विकट पहाडी क्षेत्रमा भएको नि:शुल्क आँखा शिविरमा १ सय ५० बढिले सेवा लिएका छन । कावासोती नगरपालिकाको वडा नम्बर १ मा पर्ने विकट पहाडी क्षेत्र बालुवाडाडामा भएको  शिविरमा...

२३ नम्बर बाहिनी अड्डाको भ्रमण सकेर काठमाडौँ फर्किए प्रधानसेनापति

काठमाडौँ, २८ मंसिर । प्रधानसेनापति पूर्णचन्द्र थापा श्री नं.२३ बाहिनी अड्डाको निरीक्षण गरि काठमाडौँ फर्किएका छन् । उनले शुक्रबार बाग्लुङस्थित श्री नं.२३ बाहिनी अड्डाको निरीक्षण भ्रमण गरेका हुन् । निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले...

नेकपा असन्तुष्टि : सम्बोधन भयो चार नेताको माग

काठमाडौँ, २८ मंसिर । गएको २२ गते सत्तारुढ नेपाल कम्युनष्टि पार्टी (नेकपा)को सचिवालय बैठक समयमा नबसेको भन्दै चार नेताले ‘वहिष्कार’ गरे । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठक समयमा सुरु नभएपछि वरिष्ठ नेता माधवकुमार नेपाल,...

यी हुन् ओली सरकारलाई ‘अलोकप्रिय’ बनाउने पाँच मुद्दाहरू

काठमाडौँ, २८ मंसिर । झण्डै दुई तिहाइ मत पाएर गत फागुन ३ गते ओली नेतृत्वमा गठन भएको सरकारलाई कतिपयले ६ दशक यताकै सबैभन्दा शक्तिशाली सरकारका रूपमा अर्थ्याउने गर्छन्। तर शक्तिशाली भनिएकै सरकारले अपेक्षा अनुरुप काम...

काङ्ग्रेस महासमिति बैठकमा पाँच दस्तावेजमाथि छलफल हुने

-भीष्मराज ओझा  काठमाडौँ, २८ मङ्सिर ।  प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न बोलाएको महासमिति बैठक आजदेखि शुरु भएको छ । महासमिति बैठकका लागि अधिकांश प्रतिनिधि काठमाडौँ आइसकेका पार्टी कार्यालयले जनाएको...

स्मार्ट सिटी बन्दै अमरगढी

अमरगढी, डडेल्धुरा, २८ मङ्सिर ।  सुदूरपश्चिम प्रदेशको मध्यबिन्दु डडेल्धुुरामा रहेको अमरगढी नगरपालिका स्मार्ट सिटी बन्ने भएको छ । नेपाल सरकारको १० वटा शहरलाई स्मार्ट सिटी निर्माण गर्ने योजनाअनुसार डडेल्धुराको अमरगढी नगरपालिका पनि पर्न सफल...

मन्त्री पुनले सिँचाइ आयोजनाको निरीक्षण गरे

कलैया, २८ मङ्सिर ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज बारा जिल्लामा रहेका विभिन्न सिँचाइ तथा तटबन्ध योजनाहरूको अनुगमन निरीक्षण गर्नुभएको छ । बङ्गुरी खोलामा बाढी आएर त्यस क्षेत्रका स्थानीयहरूको उठीबास नै हुने...

विधानमा सहमति जुटाउने जिम्मा देउवा र पौडेललाई

काठमाडौँ, २८ मंसिर । काँग्रेसले संशोधित विधानका प्रधावधानमाथि सहमति जुटाउने जिम्मा शीर्ष नेताहरुलाई दिएको छ । महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित विधान संशोधन मस्यौदा समितिले पेश गरेको प्रतिवेदनमा लामो छलफल हुँदा पनि सहमति नजुटेपछि...

प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया थाल्न सुनुवाइ समितिको बैठक आइतबार बस्ने

काठमाडौँ, २८ मंसिर । सर्वाेच्च अदालतको भावी प्रधानन्यायाधीश अनुमोदनको प्रक्रिया अघि बढाउन संसदीय सुनुवाइ समितिको बैठक पर्सी आइतबार बस्ने भएको छ । आइतबार बिहान ११ बजे बाेलाइएकाे समिति बैठकमा प्रधानन्यायाधीश नियुक्ती प्रक्रिया अघि बढाउन...

नेपालमा अपराधको अर्को रूप ‘हनिट्रयाप’ : प्रेम जालको पासो

-बिनोद ढकाल/दैनिक नेपाल काठमाडौं, २८ मंसिर । प्रेमजालको पासोमा परेर कतिपयले आफ्नो घरबार देखि जीवन नै समाप्त पारेका घटना पर्याप्त छन् । खासगरी सम्पत्ति भएका घरका युवा, पुरूषहरू यसरी प्रेम जालको पासोमा परी बर्बाद...
1 6,095 6,096 6,097 6,098 6,099 11,454