बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

समाचार

१ लाख दान गर्नेलाई गाईको दुध, गोवर र गहुत घरमै लगिदिने सुविधा

सरिता पौडेल चितवन, असोज २३ । देवघाटमा रहेको वागेश्वरी आध्यात्मिक परिषद् योगी नरहरीनाथ आश्रममा रहेका गाईको संरक्षणका लागि गौ संरक्षण केन्द्र सञ्चालक समिती सक्रिय बनेको छ । धार्मिक, आध्यात्मिक, पुरातात्विक र ऐतिहासिक महत्व बोकेको...

प्रहरीलाई कुट्ने पाँचजना नियन्त्रणमा

रत्ननगर (चितवन), २३ असोज । चितवनको  भरतपुरस्थित आँपटारीमा प्रहरीमाथि हातपात गर्ने पाँचजनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । आँपटारीमा गाडी जाँचका क्रममा प्रहरीमाथि नै हातपात गरेपछि पाँचजनालाई नियन्त्रणमा लिइएको चितवनका प्रहरी नायब उपरीक्षक शान्तिराज...

रक्सीले मातेको सुरमा झुन्डिएर आत्महत्या

खोटाङ, २३ असोज । रक्सीले मातेको सुरमा खोटाङका एक युवकले झुन्डिएर आत्महत्या गरेका छन् । पाथेका–२ का २६ वर्षीय रुगमान गुरुङले गएराति झुन्डिएर आत्महत्या गरेका हुन् । सामान्य घरायसी विवादपछि गुरुङले राति करिब १२...

बालक मृत अवस्थामा फेला, बाघले मारेको आशंका

बनेपा, २३ असोज । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नं १५ का छ वर्षीय एक बालक मृत अवस्थामा फेला परेका छन् । उक्त नगरपालिकाका नवराज घिमिरेका छ वर्षीय छोरा ऋषिराम घिमिरेको शव घरबाट झन्डै...

प्रधानन्यायाधीश शर्मा आजबाट सेवा निवृत्त, शर्माको स्थानमा साह

काठमाडौँ, २३ असोज ।  प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा उमेर हदका कारण आजदेखि सेवा निवृत्त भएपछि वरिष्ठतम् न्यायाधीश रामकुमारप्रसाद साहले प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने हुनुभएको छ । यही असोज १४ गते संसदीय सुनुवाइ विशेष समितिले साहको नाम...

आठ वर्षमै चलचित्रको निर्देशक बनेर गिनिज बुकमा नाम लेखाउने तयारीमा सौगात

सुरुङ्गा (झापा), २३ असोज । विराटनगरमा जन्मिएका एक बालक ८ वर्षमा नेपाली कथानक चलचित्रको निर्देशक बनेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउने तयारीमा जुटेका छन् । हाल काठमाडौँस्थित डिल्लीबजारमा रहेको सूर्योदय ज्योति सेकेन्डरी...

इबोलाको पहिलो संक्रमित थोमसको अमेरिकामा मृत्यु

काठमाडौं, २३ असोज । अमेरिकामा इबोलाको पहिलो संक्रमित थोमस एरिक डन्कनको मृत्यु भएको टेक्सास अस्पतालका अधिकारीहरुले जानकारी दिएका छन् । लाइबेरियामा इबोला भाइसल लागेका ४२ वर्षीय डन्कनको  अमेरिकाको डलासस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको...

आमिर खानसँग साइकल र झुलको माग

काठमाडौं, २३ असोज । कपिलवस्तुको पकडी ३ की स्वयंसेविका चम्पा केवटलाई वलिउड स्टार आमिर खानले बुधबार सोधे, काम गर्न कत्तिको गह्रो छ रु सधै पर्दामा देखिने चर्चित नायकले सामुन्ने यस्तो प्रश्न गरेपछि सुरुमा अलमलमा...

पशुपतिनाथमा गर्भगृहसम्म जान देउ

काठमाडौं, २३ असोज । सर्वोच्च अदालतले हिन्दुहरूको धार्मिकस्थल पशुपतिनाथमा पूजा गर्न जाने भक्तजनको पूजा सामग्री गर्भगृहसम्म प्रवेश दिन परमादेश जारी गरेको छ। न्यायाधीश कल्याण श्रेष्ठ र सुशीला कार्कीको संयुक्त इजलाशले बुधबार पशुपतिमा कार्यरत रहेका...

चालक अनुमतिपत्र र बिलबुक अब डिजिटलमा

काठमाडौं, २३ असोज । सरकारले अब डिजिटल सवारी चालक अनुमतिपत्र लाइसेन्स र सवारीधनी परिचयपत्र बिलबुक वितरण गर्ने  भएको छ ।  मेसिनबाट पढ्न सक्ने लाइसेन्स र बिलबुक वितरण गर्न यातायत व्यवस्था विभागले अन्तिम तयारी थालेको...

खाडी मुलुकमा पासपोर्ट लिन युद्ध जिते बराबर

काठमाडौं, २३ असोज । बैदेशिक रोजगारीको लागि खाडी मुलुकमा रहेका नेपाली युवायुवतीहरु मेसिन रिडेवल पासपोर्ट एमाआरपी लिने काम युद्ध जिते बराबर नै हुने गरेको छ । आवेदन दिएको  चार महिना सम्म पनि पासपोर्ट नपाएर...

ठमेल अपराधको हब बन्दै

काठमाडौं, २३ असोज । राजधानीको मुख्य पर्यटकीय क्षेत्र ठमेल आपराधिक घटनाका लागि हब बन्दै गएको छ । चोरी डकैती, गुन्डागर्दी, लागूऔषध कारोबार र यौन व्यवसाय जस्ता गतिविधि ठमेल क्षेत्रमा बढ्दैछन् । पछिल्ला ३ वर्ष...
1 5,923 5,924 5,925 5,926 5,927 6,276