मंगलबार, २८ असोज २०७६
DainikNepal.com
मंगलबार, २८ असोज २०७६

समाचार

आङकाजी शेर्पालाई जवाफ- ‘राष्ट्रिय झण्डा किन, नेपालकै नाम फेर्ने कि ?’

समाचार टिप्पणी: डा. कविताराम श्रेष्ठ चर्को जातिय राजनीतिको वकालत गर्ने केही नेताहरुले चन्द्र सूर्यअंकित झण्डा नेपालको नभई हिन्दूवादीको मात्र भएको आरोप मिडियामा मलाई कलम कोर्न मन लाग्यो । मेरा मित्र, संघीय समाजवादी पार्टीका नेता...

सुर्खेतमा बाढीपहिरोमा हराएका ४९ जनालाई मृत घोषणा

सुर्खेत, ११ भदौ । साउनको अन्तिम सातामा आएको भीषण बाढी पहिरोबाट बेपत्ता भएकामध्ये ४९ जनालाई मृत घोषणा गरिएको छ । तीन दिनसम्मको अविरल वर्षा र बाढी पहिरोबाट बेपत्ता भएका दुई सातासम्म पनि सम्पर्कमा नआएको...

पदाधिकारीसहितको संरचनालाई विघटन गर्ने मनस्थितिमा किन पुगे प्रचण्ड ?

काठमाडौँ, ११ भदौ । पछिल्लो समय चरम विवादमा फसेको एमाओवादी पार्टी  पदाधिकारीसहितको संरचनालाई विघटन गरी महाधिवेशन आयोजक समिति बनाउने निर्णयमा पुगेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको पोलिटब्यूरोको अनौपचारिक बैठकमा एमाओवादी यस्तो निष्कर्षमा...

महिलाहरूबीच ‘ग्याङफाइट’, एकको मृत्यु

इनरुवा, ११ भदौ । सुनसरीको बराहक्षेत्र गाविस–३ स्थित पुनरवास टोलमा महिला–महिलाबीच ग्याङफाइट’ हुँदा एक महिलाको मृत्यु भएको छ । महिला महिलाबीचको झडप छुट्ट्याउन जाँदा बराहक्षेत्र–३ की ६० वर्षीया ज्ञानुमाया मगरको मृत्यु भएको हो ।...

‘नेवि संघको महाधिवेशन कसैले रोक्न सक्दैन’

गजुरी (धादिङ), ११ भदौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले नेपाल विद्यार्थी संघको केन्द्रीय महाधिवेशन अब कसैले रोक्न नसक्ने बताउनुभएको छ । नेविसंघ जिल्ला अधिवेशनको आज धादिङबेसीमा उद्घाटन गर्दै उहाँले सो महाधिवेशन यही...

मैले चालेको कदमबाट कर्मचारीमा भूइँचालो आयो : मन्त्री पण्डित

जनकपुरधाम, ११ भदौ । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जनताको सेवकको भावनाले काम नगर्ने कर्मचारीलाई पदमा रहने अधिकार नभएको बताउनुभएको छ । कुम्हार जातीय कुटी र पण्डित परिवारद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सो कुरा...

उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको माग हास्यास्पदः डा. महत

काठमाडौँ, ११ भदौ । प्रमुख प्रतिपक्षी दल एमाओवादीले उच्चस्तरीय राजनीतिक संयन्त्र तत्काल गठन नगरे संसद अवरुद्ध गर्ने धम्की दिइरहेका बेला अर्थमन्त्री डा. रामशरण महतले भने त्यस्तो  संयन्त्र नबन्ने दाबी गर्नुभएको छ । नेपाल आर्थिक...

भुस्याहा कुकुरको स्थायी बन्ध्याकरण गरेपछि…

सोलुखुम्बु, ११ भदौ । सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेका भुस्याहा कुकुरको स्थायी बन्ध्याकरण अभियान सुरु गरिएको छ । राष्ट्रिय निकुञ्ज क्षेत्रमा भुस्याहा कुकुरको सङ्ख्या नियन्त्रणका लागि स्थायी बन्ध्याकरण अभियान सुरु गरिएको निकुञ्जका निमित्त संरक्षण...

सिन्धुपाल्चोकमा फेरि पहिरो, चार जनाको मृत्यु, पर्वतमा पनि चार बेपत्ता

मेलम्ची, ११ भदौ । सिन्धुपाल्चोक जिल्लाको महाँकाल गाविस – ६ बल्देमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु भएको छ गएराति २:३० बजे गएको पहिरोमा परी स्थानीय ३३ वर्षीय दिलबहादुर तामाङ, १२ वर्षीया छोरी...

उदयपुरमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुईको अवस्था गम्भीर

गाईघाट (उदयपुर), ११ भदौ । जिल्लाको त्रियुगा नगरपालिका–१ बोक्सेमा मङ्गलबार साँझ दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने दुई जनाको अवस्था गम्भीर रहेका छन् । मोटरसाइकल ठक्करबाट मृत्यु...

त्रिशूलीमा ट्रक खस्यो, चालक हामफालेर बाँच्न सफल, सहचालक सम्पर्कविहीन

रत्ननगर (चितवन), ११ भदौ । चितवनको चण्डिभञ्जाङ– ९ स्थित जलविरेबाट एउटा ट्रक त्रिशूलीमा खस्दा ट्रक चालक हामफालेर बाँच्न सफल भएको छ भने एकजना सम्पर्कविहीन भएका छन् । जलविरेबाट करिब १५० मिटर तल खसेको ट्रकका...

त्रिभुवन विमानस्थलमा आतंकवादी छिरेको सूचना, फेरि विमान अपहरण हुन सक्ने चेतावनी

काठमाडौं, ११ भदौ । भारतीय कम्पनीको कुनै एउटा जहाज १४ वर्षपछि फेरि अपहरणमा पर्नसक्ने मोबाइल सन्देश प्राप्त भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा सतर्कता ह्वात्तै बढाइएको छ । आईसी ८१४ लाई झैं काश्मिरी मुजाहिद्दिन समूहले...
1 5,924 5,925 5,926 5,927 5,928 6,196