शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

समाचार

छाउगोठको तथ्याङ्क सङ्कलन गर्दै प्रहरी

बाजुरा, २ माघ । जिल्ला प्रहरी कार्यालयले छाउगोठको तथ्याङ्क सङ्कलन गर्न थालेको छ । प्रहरीले सदरमुकाम मार्तडीस्थित बडिमालिका नगरपालिकाबाट छाउगोठ तथ्याङ्क सङ्कलन प्रारम्भ गरेको हो । छाउगोठको तथ्याङ्क सङ्कलन गर्न जिल्ला प्रहरी कार्यालय, विमानस्थल...

बँदेलको आक्रमणबाट किशोर घाइते

मार्तडी, २ माघ । बाजुराको बडीमालिका नगरपालिकामा जङ्गली जनावर बँदेलको आक्रमणबाट एक किशोर गम्भीर घाइते भएका छन् । घाइते हुनेमा बडीमालिका नगरपालिका–७ ढम्कनेका १५ वर्षीय रोशन रोकाया रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक...

सरकार सुरक्षित मुलुक निर्माणको अभियानमा : प्रधानमन्त्री ओली

काठमाडौँ, २ माघ । प्रधानमन्त्री केपी ओलीले सरकार सुरक्षित मुलुक निर्माणको अभियानमा रहेको बताउनुभएको छ । एक्काइसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा आज सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामी सुरक्षित आवास, विद्यालय, बस्ती...

पद जोगाउन डा.आरजुको शरणमा, बुधबार मध्यरातदेखि अबैधानिक

काठमाडौं, २ माघ । नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ(नेविसंघ)को केन्द्रीय कार्यसमितिको म्याद बुधबारबाट सकिएको छ । बुधबारमध्य रातिबाट नेविसंघको कार्यसमिति अबैधानिक हुनेछ । कांग्रेसले नेविसंघको १२औँ महाधिवेशन गर्न नैनसिंह महर नेतृत्वको कार्यसमितिलाई जिम्मेवारी दिएको...

सीजी टेलिकमको सुनुवाइ बिहीबार

काठमाडौँ, १ माघ । सर्वोच्च अदालतमा निजी क्षेत्रको लगानीमा सीजी टेलिकम सञ्चालन गर्न दिइएको अन्तरिम आदेश खारेजी गर्ने वा नगर्ने विषयमा भइरहेको सुनुवाइ बिहीबारका लागि तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश ईश्वरप्रसाद...

अनशनरत डा. केसीलाई ‘एन्टिबायोटिक’

इलाम, १ माघ । चिकित्सा शिक्षा विधेयकसम्बन्धी असन्तुष्टि जनाउँदै यहाँ अनशनमा बस्नुभएका प्रा डा गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि उपचारमा थप सुविधा दिइएको छ । विगत सात दिनदेखि अनशनमा रहनुभएका डा केसीलाई रगत,...

थारू संस्कृतिको सम्मानका लागि सङ्ग्रहालय स्थापना गर्छौं : मुख्यमन्त्री राउत

लहान, १ माघ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले थारू संस्कृतिको सम्मान र पहिचानका लागि थारू सङ्ग्रहालय स्थापना गरिने बताउनुभएको छ । माघी सङ्क्रान्तिको अवसरमा मंगलबार सप्तरीको सुरुङ्गा नगरपालिका–५ कुशाहामा आयोजित महोत्सवको...

अब नीजि शैक्षिक संस्थामा पैसा खेर फाल्नु पर्दैन : प्रधानमन्त्री ओली

काठमाडौं, १ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामुदायिक विद्यालयको शैक्षिकस्तर नीजि शैक्षिक संस्था बराबर बनाउने बताएका छन् । उच्च स्तरीय राष्ट्रिय शिक्षाआयोग–२०७५ को प्रतिवेदन मंगलबार ग्रहण गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।...

सिस्नुले हानाहान गरेर मनाइयो माघे सङ्क्रान्ति

जाजरकोट, १ माघ । परापूर्वकालदेखि जाजरकोटका गाउँगाउँमा सिस्नु हानाहान गरी माघे सङ्क्रान्ति मनाइएको छ । चेली, बुहारीले टाढाटाढाबाट माइती घरमा गएर मिठो, मसिनो खाने चलनसमेत छ । मङ्गलबार बिहानैदेखि जिल्लाको पूर्वी क्षेत्रको नलगाड नगरपालिका,...

नुवाकोटमा ४७ हल गोरु जुधाइयो

काठमाडौं, १ माघ । नुवाकोटमा यस वर्ष ४७ हल गोरु जुधाइएको छ । माघे संक्रान्तिका अवसरमा हरेक वर्ष नुवाकोटमा गोरु जुधाइ कार्यक्रम आयोजना गर्ने गरिन्छ । यसवर्ष तारकेश्वर गाउँपालिका–२, तारुकाको चन्दनी, विदुर नगरपालिका–१० बेत्रावती...

नेपालमै उत्पादित औषधि आयातमा प्रतिबन्ध लगाउन माग

– विष्णु नेपाल काठमाडौँ, १ माघ । नेपाली औषधि बजारको करीब ३० प्रतिशत हिस्सा विदेशी औषधि उद्योगबाट उत्पादित दर्ता विनाका औषधिले बजार जमाइरहेका छन् । भारतसँगको खुला सिमानाका कारण अवैधानिक बाटोबाट नेपालमा विना दर्ताका...

विवेकशील साझा पार्टीले लगायो उज्वल थापामाथि संगीन आरोप(यस्ता छन् बैठकका निर्णय)

काठमाडाै‌ं, १ माघ । विवेकशील साझा पार्टीले हालै पार्टी परित्याग गरेका संयोजक उज्वल थापामाथि संगीन आरोप लगाएको छ । विवेकशील साझाको काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकले थापालाई पार्टी फुटाउन षड्यन्त्र गरेको लगायतका आरोप लगाएको...
1 5,925 5,926 5,927 5,928 5,929 11,363