आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

बजार

माछापुच्छ्रे बैंकलाई ऋण ठगी गर्ने बज्राचार्य पक्राउ

काठमाडौँ, ९ फागुन । आफ्नो हक भोग नभएको जग्गालाई आफ्नो देखाई माछापुच्छ्रे बैङ्कबाट ऋण ठगी गर्ने अशोकहर्ष बज्राचार्य पक्राउ परेका छन् । बैंककोको शाखा कार्यालय पुतलीसडकबाट १ करोड ४२ लाख कर्जा लिई बैंकलाई हानी...

सर्वोच्च ब्याजदरसहित सिभिलको ‘सगरमाथा बचतखाता’

काठमाडौँ, ९ फागुन । सिभिल बैंक लिमिटेडले सर्वोच्च ब्याजदर पाइने बचत खाता योजना ‘सगरमाथा बचत खाता’ ल्याएको छ । बैंकले यस बचत खातामा सर्वोच्च दश प्रतिशत वार्षिक ब्याजदर प्रदान गर्नेछ । न्यूनतम मौज्दात एक...

रामपुरका किसानलाई बजारको समस्या

रामपुर, ९ फागुन । तरकारी बिक्री गर्न बजार नपाउँदा रामपुर नगरपालिका–१० गेझाका कृषक चिन्तित छन् । स्थानीयवासी लिलानाथ भण्डारीले खेतबारीमा वर्षेनी विभिन्न जातका तरकारी फलाउने गर्छन् । बिक्रीका लागि उहाँले अहिलेसम्म बजार पाएका छैनन्...

सात महिनामा ४३ अर्बको इन्धन आयात

पर्सा, ९ फागुन । चालु आर्थिक वर्ष २०७४/७५ को सात महिनामा वीरगञ्ज नाका भएर रु ४३ अर्ब २५ करोड ९९ लाख मूल्य बराबरको इन्धन आयात गरिएको छ । साउनदेखि माघसम्म वीरगञ्ज नाकाबाट छ लाख...

सुन-चाँदीको मुल्यमा गिरावट, ताेलाकाे कति ?

काठमाडौं , ९ फागुन । बुधबार सुन–चाँदीको मुल्यमा गिरावट आएको छ । मङ्गलबार ५८ हजार ८ सय रहेको छापावाला सुनको मुल्य बुधबार ५७ हजार ६ सयमा झरेको छ । त्यस्तै बुधबार तेजावि सुनको मुल्य...

दोस्रो बेंसीशहर महोत्सव सकियो

-बेलिना थापा/लम्जुङ ९ दिनसम्म बेसीशहरको दनाइफाँटमा सञ्चालीत दोस्रो बेसीशहर महोत्सव २०७४ सम्पन्न भएको छ । ‘हाम्रो नगर राम्रो सहर, स्वच्छ सफा र सुरक्षित बेसीशहर’ भन्ने नाराका साथ माघ २९ देखि फागुन ८ गतेसम्म सञ्चालीत...

बालीमा फैलँदै गाँठे रोग

ललितपुर, ९ फागुन । केही वर्ष पहिलेसम्म काठमाडौँ उपत्यकाको काउली र बन्दामा देखिएको गाँठे रोग अहिले देशका धेरै जिल्लाका धेरैथरी बालीमा फैलिएको छ । गाँठे रोग झण्डै ४० जिल्लामा फैलिएको कृषि विभाग, प्लान्ट क्वारेन्टाइन...

रसुवागढी भन्सारबाट फागुन २३ देखि सामान आयात हुने

रसुवा, ९ फागुन । सामान आयात क्रमशः बढ्न थालेपछि रसुवागढी भन्सारको राजश्व लक्ष्यभन्दा बढी असुली भएको छ । रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाका अनुसार माघ महिनाको राजश्व असुली रु २९...

सात अर्बको हकप्रद शेयर आउँदै, छ बीमा कम्पनीको आवेदन

-रमेश लम्साल काठमाडौँ, ८ फागुन । विभिन्न छ बीमा कम्पनीले ३१ करोड ४३ लाख ३८ हजार ८३६ कित्ता हकप्रद शेयर निष्कासनको तयारी गरेका छन् । नेपाल धितोपत्र बोर्डमा दिइएको निवेदनका आधारमा ती बीमा कम्पनीले...

फागुन ११ गतेदेखि भृकुटिमण्डपमा चौथो बंगलादेश एक्स्पो हुने

काठमाडौं, ८ फागुन । नेपालस्थित बंगलादेशी दुतावासको आयोजनामा यही फागुन ११ गतेदेखि १५ गतेसम्म चौथो बंगलादेश एक्स्पो र दोस्रो नेपाल–बगलादेश विजनेश फोरम हुने भएको छ । प्रर्दशनी भृकुटिमण्डपस्थित् प्रदर्शनी हलमा हुने जनाईएको छ ।...

सिटिजन लाइफ इन्स्योरेन्सको शाखा विस्तार

बुटवल, ८ फागुन । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बुटवलमा क्षेत्रीय कार्यालय र भैरहवामा शाखा कार्यालय विस्तार गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल तथा कम्पनीका ब्रान्ड एम्बेस्डर हरिवंश आचार्य र मदनकृष्ण...

सीमसागको व्यापारबाट अन्नपानीको जोहो

– गोपालप्रसाद पोखरेल  मोरङ, ८ फागुन । पूर्वी मोरङको पथरीशनिश्चरे–८, जिरिखिम्ती सीमसागको राजधानीका रुपमा परिचित हुन थालेको छ । किसान थोरै जमिनबाट घरको गर्जो टार्ने खर्च मात्र हैन व्यावसायिकरुपमा साग खेती गरेर आर्थिकरुपमा समृद्ध...
1 840 841 842 843 844 1,389