५ कार्तिक २०८३, बिहिबार

सुन-चाँदीको मुल्यमा गिरावट, ताेलाकाे कति ?

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं , ९ फागुन । बुधबार सुन–चाँदीको मुल्यमा गिरावट आएको छ । मङ्गलबार ५८ हजार ८ सय रहेको छापावाला सुनको मुल्य बुधबार ५७ हजार ६ सयमा झरेको छ ।

त्यस्तै बुधबार तेजावि सुनको मुल्य ५७ हजार ३०० रहेको छ । त्यसैगरि बुधबार चादि ७४० रुपैयाँ प्रतितोलामा कारोवार भइरहेका नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मङ्गलबार चाँदी प्रतितोला ७७५ रुपैयाँमा कारोबार भएको थियो ।