शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

बजार

अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बन्यो एनएमबि बैंक

काठमाडौँ, ७ साउन । एनएमबि बैंक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बनेको छ । बैंकको क्षमता तथा योजनाको बिश्लेषण गरे पश्चात नेपाल राष्ट्र बैंकले यो स्वीकृति प्रदान...

सुर्या लाईफ ईन्स्योरेन्ससँग एनआईसी एशियाको बैंकास्योरेन्स सम्झौता

काठमाडौँ, ६ साउन । एनआईसी एशिया बैंक लिमिटेडले सुर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । सम्झौताअनुसार अब बैंकका ग्राहले मुलुकभर फैलिएका बैंकको २३२ वटै शाखाहरुबाट सहज रुपमा सुर्या लाईफ इन्स्योरेन्स कम्पनीको...

सानिमा बैंकको बचत खातामा महिला ग्राहकलाई विशेष उपहार

काठमाडौँ, ६ साउन । सानिमा बैंकले साउन महिनाको हरेक सोमबार बचत खाता खोल्ने महिला ग्राहकहरुलाई विशेष उपहार दिने योजना ल्याएको छ । यो योजना अन्र्तगत सानिमा बैंकको मुख्य कार्यालय नक्साल लगायत देशै भरीका ७३...

ऐरावती गाउँपालिकाको बरौलामा मेगा बैंकको १०१ औं शाखा

काठमाडौँ, ६ साउन । मेगा बैंक नेपाल लिमिटेडले प्युठान जिल्लाको ऐरावतीे गाउँपालिकाको वडा नम्बर २ को बरौलामा नयाँ शाखा विस्तार गरेको छ । गाउँ–गाउँमा शाखा सञ्जाल विस्तार गर्ने क्रममा मेगा बैंकले प्युठान जिल्लाका ऐरावतीे...

आइएमई पे र नेपाल वायुसेवा निगमबीच सम्झौता

काठमाडौँ, ६ साउन । ‘आइएमई पे’ र नेपाल वायुसेवा निगमबीच हवाई टिकट खरिद गर्न सक्ने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा ‘आइएमई पे’ का तर्फबाट प्रमुख संचालन अधिकृत डेनियल डी श्रेष्ठ...

तुलसीपुर इलाका प्रशासनको एक करोड ७८ लाख राजश्व संकलन

दाङ, ६ साउन । तुलसीपुर इलाका प्रशासन कार्यालयले आब २०७४/७५ मा रु एक करोड ७८ लाख १० हजार ४२१ राजश्व संकलन गरेको छ । कार्यालयका प्रमुख धनबहादुर केसीका अनुसार संकलित राजश्वमा राहदानीबाट रु एक...

दुई दशकदेखि तरकारी खेती गर्दै किसान, बजारको समस्या उस्तै

भीमदत्तनगर, ६ साउन । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरका चौधरी समुदायका कृषक विगत २३ वर्षदेखि तरकारीखेतीमै आबद्ध छन् । गाउँमा ‘संगत तरकारीबाली कृषक समूह’ गठन गरेर तरकारीखेतीका लागि ऋण प्रवाहसमेत गर्दै आएका उनीहरू तरकारीका विक्रीका...

बीमा तालीम इन्स्टिच्युट सञ्चालनमा

काठमाडौँ, ६ साउन । दक्ष जनशक्ति उत्पादन गर्नुका साथै बीमा क्षेत्रलाई प्राविधिक रूपले अघि बढाउने उद्देश्यले बीमा तालीम इन्स्टिच्युट सञ्चालनमा ल्याइएको छ । बीमा समितिमा अध्यक्ष चिरञ्जीवी चापागाईंले उक्त इन्स्टिच्युट उद्घाटनका क्रममा यसलाई प्रतिष्ठानका...

उपत्यकामा ट्राफिक कारबाहीबाट २९ करोडभन्दा बढी राजश्व संकलन

काठमाडौँ, ५ साउन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७४/७५ मा रु २९ करोड २७ लाख ८२ हजार राजश्व संकलन गरेको छ । महाशाखाले उपत्यकामा मादकपदार्थ सेवन गरेर सवारी चलाउने, लेन अनुशासन नमान्ने,...

अलैँचीको बजार मूल्य सम्बन्धी स्पष्ट नीति ल्याउनुपर्छः कृषक

लमजुङ, ५ साउन । नर्सरीमा लगाएका लाखौँ बिरुवा बिक्री नभएपछि यहाँका अलैंची कृषक चिन्तित भएका छन् । जिल्लामा २० लाख भन्दा बढी अलँैची बिरुवा उत्पादन भए पनि हालसम्म चार लाख पनि बिक्री नभएको अलैँची...

चितवनका मालपोत कार्यालयबाट एक अर्ब ४९ करोड राजश्व संकलन

चितवन, ५ साउन । गत आर्थिक वर्षमा जिल्लास्थित मालपोत कार्यालयले रु एक अर्ब ४९ करोड ५१ लाख चार हजार राजश्व संकलन गरेको छ । जिल्लामा चारवटा मालपोत कार्यालय छन् । अघिल्लो आर्थिक वर्ष २०७३/७४...

चीनतर्फको निर्यात व्यापार सन्तोषजनक, भारततर्फ आठ प्रतिशत बढ्दा र चीनतर्फ ९१ प्रतिशत बढ्यो

काठमाडौँ, ५ साउन । चीनसँग नेपालको निर्यात व्यापार सन्तोषजनक देखिएको छ । जुन अन्यदेशको तुलनामा उल्लेखनीय हो । नेपाल राष्ट्र बैंक, अनुसान्धान विभागले आर्थिक वर्ष ०७४/७५ को ११ महिनाको अवधिमा तयार पारेको तथ्यांकमा चीनतर्फ...
1 757 758 759 760 761 1,387