शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

बजार

सगुनको मिनी आईपीओमा लगानीको अन्तिम अवसर जुलाई २६ सम्म, यस्ता छन् फाइदाहरु

काठमाडौँ, ८ साउन ।  सगुनको मिनी आईपीओमा लगानी गर्ने म्याद दुई दिन मात्र बाँकी रहेको छ । आफ्ना प्रयोगकर्ताहरुलाई कनेक्ट, शेयर, तथा अर्न गर्न मद्दत गर्ने सोसल कमर्स प्लेटफर्म सगुनमा लगानी गर्न इच्छुक लगानीकर्ताहरुले...

छोटी भन्सार र त्रिवेणी दुम्किबास सडक प्राथमिकतामा– मुख्यमन्त्री गुरुङ

नवलपरासी, ८ साउन । प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वी नवलपरासीको त्रिवेणी छोटी भन्सार कार्यालयको स्तर वृद्धि र त्रिवेणी दुम्किबास सडकखण्ड सुचारु गर्ने कार्य प्रदेश सरकारको प्राथमिकताका आयोजना भएको बताउनुभएको छ ।...

आन्तरिक राजश्व कार्यालय भरतपुरले बाइस अर्ब राजश्व संकलन गर्‍यो

चितवन, ८ साउन । आन्तरिक राजश्व कार्यालय भरतपुरले गत आर्थिक वर्षमा रु २१ अर्ब ८० करोड ४५ लाख ६५ हजार राजश्व संकलन गरेको छ । कार्यालयले अघिल्लो आव २०७३÷०७४ भन्दा रु चार अर्ब ९२...

साइकलले मासिक १ सय र मोटरसाइकलले दुई सय कर तिर्नुपर्ने !

विराटनगर, ७ साउन । मोरङ जिल्लाको कानेपोखरी गाउँपालिकाले साइल र मोटरसाइकलबाट थप कर लिने निर्णय गरेको छ । गाउँपालिकाले कर उठाउने निर्णय गरेपछि स्थानीयहरू आन्दोलित बनेका छन् । कानेपोखरी गाउँपालिकाले चालु वर्षदेखि प्रतिसाइकल मासिक...

विदेशको कमाईबाट स्वदेशमै व्यावसायिक बन्दै युवा

– सञ्चिता घिमिरे । ललितपुर, ७ साउन । एक दशक अघि जीविकोपार्जनका लागि कतारमा पसिना बगाउनुभएका बाँकेका लालबाबु सुनारले अहिले आफ्नै ठाउँमा १७ जनालाई रोजगारी दिनुभएको छ । परिवारको आर्थिक अवस्था कमजोर हुँदा कलिलो...

आइएमई भाग्यशाली विजेता रेणुकाले पाईन् ४३ ईन्चको टीभी

काठमाडौं, ७ साउन । ‘नयाँ वर्षको बहार आइएमई गर्दा उपहारै उपहार’ कार्यक्रममा रेणुका लिम्बु विजेता बनेकी छिन् । उनले आईएमईका तर्फबाट ४३ ईन्चको टेलिभिजन प्राप्त गरेकी छिन् । आईएमईले ब्यानर प्रवद्र्धनात्मक कार्यक्रमको रुपमा ‘नयाँ...

नेशनल लाईफ ईन्स्योरेन्ससँग एनआईसी एशिया बैंकको सम्झौता

काठमाण्डौं, ७ साउन । एनआईसी एशिया बैंक लिमिटेडले नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौताअनुसार अब एनआईसी एशिया बैंकका ग्राहकहरुले नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बिमा पोलिसीहरु खरिदगर्न सक्नेछन्...

प्राइम बैंकका कर्मचारी र सेवाग्राहीलाई मेडिसिटी अस्पतालमा छुट

ललितपुर, ७ साउन । ललितपुरको भैंसेपाटी स्थित नेपाल मेडिसिटी हस्पिटल र प्राइम बैंकबीच सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार प्राइम बैंकका कर्मचारी र सेवाग्राहीले अस्पतालबाट विशेष छुट प्राप्त गर्ने भएका छन् ।...

शेयर बजार दोहोरो अंकले बढ्यो

काठमाडौँ, ७ साउन । लगातार ओरालो लाग्दै आएको शेयर बजार सोमबार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२.८४ बिन्दुले बढेर एक हजार १९४ बिन्दुमा पुगेको छ । यस्तै ‘क’...

माछापुछ्रे बैंकको टोखामा वृक्षारोपण

काठमाडौं, ७ साउन । माछापुछ्रे बैंक लिमिटेडले सोमबार टोखामा वृक्षारोपण गरेको छ । बैंकले टोखा नगरपालिका, वडा नं. २ स्थित सपनतीर्थ मन्दिर परिसरमा वृक्षारोपण गरेको छ । बैंकले सफा, सुन्दर र हरियाली वातावरण बनाउन...

आन्तरिक राजश्व कार्यालय भरतपुरले गर्यो बाइस अर्ब राजश्व संकलन

चितवन, ७ साउन । आन्तरिक राजश्व कार्यालय भरतपुरले गत आर्थिक वर्षमा रु २१ अर्ब ८० करोड ४५ लाख ६५ हजार राजश्व संकलन गरेको छ । कार्यालयले आव २०७३/७४ मा भन्दा रु चार अर्ब ९२...

मेगा बैंक नवौँ बर्षमा प्रवेश, थप तीन आकर्षक कर्जा योजना सार्वजनिक

काठमाडौँ, ७ साउन । मेगा बैंक नेपाल लिमिटेड नवौँ बर्षमा प्रवेश गरेको छ । आठौँ बर्ष पूरा गरी नवौँ बर्षमा प्रवेश गरेको अवसरमा सोमबार काठमाडौंमा आयोजित बार्षिकोत्सव कार्यक्रममा अध्यक्ष भोजबहादुर शाहले चुक्तापुँजीका रुपमा देशकै...
1 756 757 758 759 760 1,387